शिक्षा विशेष
१)नेपालमा महिला शिक्षाको सुरुवात कुन राणा प्रधानमन्त्रीको पालामा भएको थियो? #विर शमसेर २)नेपालको वैदिक शिक्षा प्रणाली शिक्षा प्राप्त गरि गृह प्रवेश गर्ने महिला के भनिन्थ्यो ? #सदुबधु ३)नेपालमा महिला शिक्षाको सुरुवात गर्ने भारतिय महिला को हुन्न? #गगांबाई ४)वि.सं.१९८० मा काठमाडौं को ढोकाटोल मा कन्या पाठशालाको स्थापना कसले गरेका थिए? #चन्द्र शमसेर ५)शिक्षामा मा महिलाहरुको समान पहुँच कसको आर्थिक सहयोगमा संचालन भएको थियो? #युनिसेफ ६)महिलाहरुलाई प्राथमिक तहको शिक्षक बनाउनको लागि सर्वप्रथम नेपालको कुन स्थानमा प्रशिक्षण कार्यक्रम संचालन गरिएको थियो? #पोखरा ७)वि.सं.२००७ सालमा महिला साक्षरता प्रतिशत कति थियो? #०.७% ८)हाल देशभर कति जिल्लामा फिडर छात्रावास संचालन गरिएको छ? #२० जिल्ला ९)तीन वर्षिय अन्तरिम योजना प्रारम्भ हुँदा प्राथमिक तहमा महिला शिक्षकको प्रतिशत कति रहेको थियो? #३०% १०)नवौं योजना अवधिमा कतिजना महिला शिक्षिका थप गर्ने लक्ष्य राखिएको थियो? #२००० ११)तीन वर्षीय अन्तरिम योजनाले साक्षरता लैंगिक समता सुचांक ०.७ को अवस्था बाट कति पुर्याउने लक्ष्य राखेको छ? #०.९ १२)लैंगिक समा...