शिक्षा विशेष -८
1) दरवार स्कुलको स्थापना कहिले भयो ?सन् मा भन्नुहोस।
👉सन् 1853 अक्टोबर
2) गंगास्वरुपा भनेर कुन नदीलाई चिनिन्छ?
👉काली गण्डकी
3) राजेश्वरी संस्कृत पाठशालाको पण्डितमा सर्वप्रथम कसलाई नियुक्ति गरियो?
👉पण्डित विष्णुहरि
4) What is the full form of NATO ??
✍️ North Atlantic Treaty Organization
5) विवाह हुनुभन्दा 2 हप्ता अघि नै दुलाहालाई दुई हात ,खुट्टा र घाँटीमा समेत दाम्लोले बाधेर आफ्नो भाषामा कुटुम्ब द्धारा उपदेश दिने चलन कुन जातिमा छ?
👉 माझी
6) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले क्षेत्रीय स्तरमा कम्तीमा कति ओटा विश्वविद्यालयहरु खोल्न शिफारिस गरेको थियो?
👉 4 ओटा
7) नवौ योजनाले कति निरक्षरलाई साक्षर बनाउने लक्ष्य राखेको छ?
👉32 लाख 16 हजार
8) माध्यमिक शिक्षा सहयोग कार्यक्रम र एसियाली विकास बैंक बिच सम्झौता कहिले भयो?
👉सन् 2004 जनवरी 17
9) शिक्षक किताब खानामा कति वटा शाखा रहेको छ?
👉5
10) ERO को पुरा रुप के हो?
👉Education Review Office
11) दोलखाको शिक्षा विकास तथा समन्वय इकाईमा प्रास दरबन्दी कति रहेको छ?
👉 3
12) बि.स २०४८ सालमा महिला साक्षरता दर कति थियो ?
✍️१५.१%
13) राष्ट्रिय शिक्षा निति 2076 अनुसार अन्तर प्रदेश शिक्षा समन्वय समितिमा प्रदेशका कुन मन्त्री रहन्छन्?
👉सामाजिक विकास मन्त्री
14)वर्तमान शिक्षाको राष्ट्रिय उद्देश्य कति सालमा सिफारिस गरिएको उद्देश्यको परिमार्जन गरिएको हो?
👉वि स 2049
15)हाल कक्षा 8 को टिकाउ दर कति रहेको छ?
👉 79.3%
16) स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा वडा समितिको शिक्षासम्बन्धि कतिवटा कार्य तोकिएको छ?
👉9
17) त्रिभुवन चन्द्र कलेजका विद्यार्थी परिक्षा दिन जादा बाटो खर्च दिने र परिक्षा उत्तीर्ण हुनेलाई दोसल्ला ओढाएर सम्मान गर्ने चलन कहिले बन्द भयो?
👉वि स 1980
18) वि स 2028 भन्दा अगाडि 6-8 लाई के भनिन्थ्यो?
👉मिडिल
19) प्राविधिक प्रशिक्षण प्रतिष्ठान मा कुन बिषय संचालित छ?
👉प्रशिक्षकका लागि तालिम
20 )माथिल्लो तहको अध्ययन गर्न प्राविधिक SLC मा कम्तिमा कति प्रतिशत अंक ल्याउनु पर्ने छ?
👉 68.66%
21)कुनै विषयका बारेमा बिचार बिमर्शका लागि बस्ने ब्यक्ति वा विद्वानहरुको औपचारिक बैठक वा सभा,बार्तालभ वा परामर्शलाई के भनिन्छ?
👉️ गोष्ठी
22)राष्ट्रिय शिक्षा नीति 2076 ले कुन तहको बिद्यालयलाइ सेवाक्षेत्रको अबधारणा अनुरुप व्यबस्थित गर्ने नीति लिएको छ?
👉️आधारभुत बिद्यालय
23)अबलोकनमा प्रयोग हुने फारमहरु कति प्रकारका हुन्छ्न र ती के के हुन?
👉️ 2 रुजुसुची र श्रेणीमापन
24)बिद्यार्थिलाइ उपयुुक्त कक्षामा भर्ना गराउनका लागि बिद्यालयमा भर्ना गराउनुभन्दा अगि लिइने मुल्यांकनलाई कुन मुल्यांकनको रुपमा लिइन्छ?
👉️स्थान निर्धारण मुल्यांकन
25)पाठ्यक्रम तथा पाठ्यसामग्री विकास निर्देशिका अनुसार कतिवटा बिषय समितिको ब्यबस्था गरिएको छ?
👉️ 38
26)पाठ्यक्रमलाई बिद्यार्थिको क्षमता,परिपक्वता,आबस्यकता र सिकाइ प्रक्रियासङग जोड्ने काम के ले गर्छ?
👉️मनोबिज्ञान
27)नेतृत्व को प्रमुख तीन पक्ष मा कुन कुन हो?
👉️नेता, अनुयायी , र अबस्था
28)सगै सिकौ सगै बढौ प्रयोजना कुन जिल्ला मा लागू भएको छ?
👉️दाङ बाके
29)सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद को स्थापना कहिले भएको हो?
👉️ बि स 2034
Q30)२०७२ सालको फ्लास रिपोर्ट अनुसार प्राथमिक उमेर समुहका कति प्रतिशत बालबालिकाहरु बिध्यालय बाहिर रहेका छन?
👉️3.4%
Q31)पाठ्यक्रम को कुन तत्वले ठोस स्वरुप प्रदान गर्छ?
👉विषयवस्तु
Comments
Post a Comment