CTEVT सम्बन्धी महत्त्वपूर्ण प्रश्नोत्तरहरु
१. Learning to do संग सम्बन्धित
२. दुरदृष्टी - सिपयुक्त नेपाल, समृद्ध जनता
३. उदेश्य - ३
४. लक्ष्य - ६
५. उच्च निकाय - सभा र परिषद
६. २३ सदस्यीय सभाको अध्यक्ष - शिक्षा तथा राज्यमन्त्री
७. ९ सदस्यीय परिषदको अध्यक्ष - शिक्षा तथा राज्यमन्त्री
८. सभा र परिषदको सदस्य सचिब - दुबै निकायको कर्मचारी मध्ये नेपाल सरकारले तोकेको ब्यक्ति
९. लेखापरीक्षण - महालेखा परिक्षकको बिभाग
१०. पदावधि - ४ बर्ष
११. सिटिइभिटी तालिम ऐन - २०४५-७-२८
१२. नीति निर्धारण गर्ने निकाय - परिषद्
१३. कार्य संचालन गर्न बिनिमय बनाउनेछ निकाय - परिषद्
१४. बार्षिक बजेट तथा कार्यक्रम स्वीकृति - सभा
१५. सिटिइभिटी सभामा नेपाल सरकार - ४ सचिब रहन्छन्
१६. आंङ्गिक शिक्षालय - ४५
१७. औपचारिक प्राबिधिक शिक्षाको प्रारम्भ - बि.स. १९९९
१८. प्राबिधिक शिक्षालय नीति - सन् १९७९
१९. पहिलो आधुनिक शिक्षालय - कर्णाली प्रा.शि. जुम्ला
२०. निर्माणाधीन बहुप्राबिधिक शिक्षालय - बलरा पोलिटेक्निक्स् इन्सिच्युट (सर्लाही)
२१. सिटिइभिटी तालिम प्रदायक संस्था - १३०५
२२. सिटिइभिटी माध्यमिक (९-१२) - ४३४
२३. निजि प्राबिधिक बिधालय खोल्न अनुमती - बि.स. २०५०
२४. २०७६ सम्म प्राबिधिक शिक्षाको पहुँच नभएको जिल्ला - मनाङ
२५. आधार शिक्षाको समयावधि - बि.स. २००४-२०१४ सम्म
२६. बहुउद्देश्यीय माध्यमिक बिधालयको समयावधि - बि.स. २०१५-२०२४ सम्म
२७. सिटिइभिटी १५ महिने टिएसईई १८ महिने बनाएको - बि.स. २०७३ देखि
२८. अनिवार्य व्यावसायिक माध्यमिक शिक्षाको समयावधि - बि.स. २०२८-२०३७ सम्म
२९. माध्यमिक सामुदायिक बिधालयमा प्राबिधिक शिक्षाको सुरुवात - बि.स. २०७०
३०. साझेदारी शिक्षालय - ५ वटा रहेका छन
Comments
Post a Comment