हाल नेपालका जिल्लाहरुको वर्गीकरणः
पहाडी जिल्ला—३६ वटा
हिमाली जिल्ला— २० वटा
तराईका जिल्ला—२१ वटा
जम्मा जिल्ला —७७ वटा
(नोट :- २०७४ भदौ २५ मा पुर्वी रुकुम, रामेछाप, धादिङ र गोरखालाई हिमाली जिल्ला घोषणा गरे सँगै हिमालमा २० जिल्ला समावेश भएको ।)
➡️स्थानीय तह संख्याः
महानगरपालिका—> ६
उपमहानगरपालिका—> ११
नगरपालिका—>२७६
गाउँपालिका—> ४६०
वडा संख्या—> ६७४३
जम्मा स्थानीय तह—> ७५३
➡️जनसंख्याको आधारमा ठुलाः
महानगरपालिका—> काठमाडौ
उपमहानगरपालिका—> जनकपुर, धनुषा
नगरपालिका—> मेचिनगर, झापा
गाउँपालिका—> राप्तिसोनारी, बाँके
➡️जनसंख्याको आधारमा सानाः
महानगरपालिका—> विराटनगर म_न_पा
उपमहानगरपालिका—> जितपुर सिमारा, बारा
नगरपालिका—> ठुलोभेरी, डोल्पा
गाउँपालिका—>नारफु, मनाङ
➡️क्षेत्रफलको आधारमा ठुलाः
महानगरपालिका—> लेखनाथ महानगरपालिका, कास्कि
उपमहानगरपालिका—> घोराही, दाङ
नगरपालिका—> सितगंगा, अर्घाखाँची
गाउँपालिका—> नाम्खा, हुम्ला
➡️क्षेत्रफलको आधारमा सानाः
महानगरपालिका—>ललितपुर
उपमहानगरपालिका—>नेपालगन्ज, बाँके
नगरपालिका—>भक्तपुर
गाउँपालिका—>परवानिपुर, बारा
➡️नेपालको संबिधान अनुसारका जिल्लाहरूः
प्रदेश नं_ १—> १४ वटा
प्रदेश नं_ २—> ८ वटा
प्रदेश नं_ ३—> १३ वटा
प्रदेश नं_ ४—>११ वटा
प्रदेश नं_ ५—> १२ वटा
प्रदेश नं_ ६—>१० वटा
प्रदेश नं_ ७—> ९ वटा
जम्मा—> ७७ वटा
➡️स्थानीय तह अनुसार केही बिशेष जिल्लाहरूः
धेरै नगरपालिका भएको जिल्ला—> रौतहट (१६)
बढी गाउँपालिका भएको जिल्ला—> धादिङ
बढी स्थानीय तह भएको जिल्ला —>सर्लाही (२०)
कम स्थानीय तह भएको जिल्ला—> पूर्वी रुकुम (३)
गाउँपालिका विहिन जिल्ला—>काठमाडौ र भक्तपुर (२ वटा)
Comments
Post a Comment