सार्क सम्बन्धी प्रश्न
१. SAARC को स्थापना कहिले भयो ?
🔜 सन् १९८५ डिसेम्बर ०८ मा ।
२. SAARC को fullform के रहेको छ ?
🔜️ South asian association for regional co-operation.
३.️ SAARC मा सदस्य राष्ट्रको सङ्ख्या कति रहेको छ ?
🔜️ ८ ( Nepal, India, Maldivs , Butan, srilanka, pakistan, afganstan & Bangladesh
४.️ SAARC को सचिवालय कहाँ रहेको छ ?
🔜 काठमाडौ ।
५.️ सार्क राष्ट्रको अन्तिम सदस्य राष्ट्र कुन हो ?
🔜️ अफगानिस्तान
६. सार्क राष्ट्रको सबैभन्दा ठुलो राष्ट्र कुन हो ?
🔜️ भारत ( सानो: मालदिभ्स )
७. ️UNO को सदस्यता प्राप्त गर्ने सार्कको पहिलो र अन्तिम राष्ट्र कुन कुन हुन ?
🔜 भारत र बंगलादेश ।
८.️ सार्कमा नेपाल कति अौ ठुलो राष्ट्र हो ?
🔜️ क्षेत्रफलमा चौथो । जनसंख्यामा पाचौं
९.️ नेपालले सार्कको कति प्रतिशत क्षेत्रफल ओगटेको छ?
🔜️ ३%
१०. सार्कको वडापत्रमा कति धारा रहेको छ ?
🔜️ १० धारा ।
११. सार्क विश्व विद्यालय कुन राष्ट्रमा रहेको छ ?
🔜 भारतमा ।
१२. काठमाडौबाट सबैभन्दा नजिक रहेको सार्क राष्ट्रको राजधानी कुन हो र कति दुरीमा रहेको छ ?
🔜 भुटानको थिम्पु ( ४००किलोमिटर )
१३. नेपालमा हालसम्म कतिपटक सार्क सम्मेलन भएको छ ?
🔜️ तीनपटक ( 3th, 11th & 18th )
१४. ️नेपाल संग कुटनैतिक सम्बन्ध कायम भएको पहिलो र अन्तिम सार्क राष्ट्र कुन कुन हुन ?
🔜 भारत र भुटान ।
१५.️ नेपालबाट सर्वप्रथम सार्कको महासचिव हुने व्यक्ति को हुन ?
🔜 यादवकान्त सिलवाल ।
१६. ️सार्क राष्ट्रको सर्वोच्च शिखर कुन हो ?
🔜 सगरमाथा ८८४८ मि ।
१७. सार्क राष्ट्रको प्रथम सम्मेलन कहिले र कहाँ भएको थियो ?
🔜 6–8 December 1985 बंगलादेशको ढाका ।
१८. सार्कका महासचिवको पदावधि कति रहेको छ ?
🔜 ३ बर्ष ।
१९. नेपालले सार्कको कति प्रतिशत खर्च व्यहोर्दै आएको छ ?
🔜 १०.७२ % ।
२०. सार्कको स्थायी समितिमा सदस्य को रहन्छन् ?
🔜️ सदस्य राष्ट्रका परराष्ट्रसचिव ।
२१. सार्क उर्जा केन्द्र कहाँ रहेको छ ?
🔜️ पाकिस्तान ।
२२. सार्कका सहयोगका क्षेत्रहरु कती रहेका छन ?
🔜 १८ वटा ।
२३. SAPTA को पुरारुप के हो ?
🔜 South Asian Free Trade Area
२४. SAPTA लाई अनुमोदन गर्ने प्रथम र अन्तिम राष्ट्र कुन कुन हुन ?
🔜️ नेपाल र बंगलादेश ।
२५. ️ SAPTA मा नेपालबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन ?
🔜 महेश आचार्य ।
२६. सार्कले कुन बर्षलाई युवा बर्षको रुपमा मनायो ?
🔜 सन् १९७५ ।
२७. ️ plastic प्रयोगमा प्रतिबन्ध लगाउने सार्कको पहिलो राष्ट्र कुन हो ?
🔜 भुटान ।
२८. सार्कको खुल्ला दिशा मुक्त पहिलो राष्ट्र कुन हो?
🔜️ नेपाल ।
२९.️ सार्कका पर्यवेक्षक राष्ट्रहरु कति रहेको छन् ?
🔜 ९ वटा ।
३०. सार्क सम्मेलनमा नेपालबाट सबैभन्दा धेरै प्रतिनिधित्व गर्ने व्यक्ति को हुन ?
🔜 गिरिजाप्रसाद कोइराला ।
३१. सार्कलाई केको उपनामले चिनिन्छ ?
🔜 गरिबहरुको क्लब ।
३२. एकदिन मात्र सञ्चालन भएको शिखर सम्मेलन कुन हो ?
🔜 छैटौं ।
३३. हालसम्म सार्क सम्मेलनको आयोजना नगरेको सदस्य राष्ट्र कुन हो ?
🔜 अफगानिस्तान ।
३४. सार्क आर्थिक संघको कार्यालय कहाँ रहेको छ ?
🔜 काठमाडौ ।
३५. नदि नै नभएको सार्क राष्ट्र कुन हो ?
🔜 माल्दिभ्स ।
३६. सार्क क्षेत्रको सबैभन्दा ठुलो मरुभूमि कुन हो ?
🔜 थार मरुभूमि ।
३७. नोबेल पुरस्कार प्राप्त गर्ने सार्क राष्ट्रका पहिलो व्यक्ति को हुन ?
🔜 रवीन्द्रनाथ टैगोर ।
३८. UNO को कति अौ धारा अनुसार सार्कको स्थापना भएको हो ?
🔜 धारा ५२ ।
३९. SAAR AWARD को स्थापना कहिले भएको हो ?
🔜 सन् २००४ मा . (२५००० अमेरिकी डलर )
४०. सार्कमा कुन कुन राष्ट्र जलपरिवेष्ठित रहेका छन् ?
🔜 श्रीलंका र माल्दिभ्स ।
४१. सार्कमा कुन कुन राष्ट्र भुपरिवेष्ठित रहेका छन् ?
🔜 भुटान , अफगानिस्तान र नेपाल ।
४२. सार्कको प्रतीक चिन्ह बनाउने कलाकार को हुन ?
🔜 शैलेन्द्र महर्जन ।
४३. ग्रामीण बिकास बैंकको अवधारणा ल्याउने राष्ट्र कुन हो ?
🔜 बंगलादेश ।
४४. सार्क बडापत्रमा हस्ताक्षर गर्ने एकमात्र प्रधानमन्त्री को थिए ?
🔜 राजिव गान्धी ।(भारत ) नेपालबाट ( राजा विरेन्द्र )
४५. कुन दिनलाई सार्क Charter Day को रुपमा मनाउने गरिन्छ ?
🔜 December 8
४६. नेपालको तर्फबाट सरकार प्रमुखको रुपमा भाग लिने पहिलो व्यक्ति को हुन ?
🔜 प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ।
४७. जुखा जलविद्युत आयोजना कुन देशमा रहेको छ ?
🔜 भुटान ।
४८. चिनलाई सार्क सदस्य बनाउनुपर्ने प्रस्ताव गर्ने राष्ट्र कुन हो ?
🔜 नेपाल । ( १३ अौ शिखर बैठकमा )
४९. सार्क सचिवालयबाट मासिक रुपमा प्रकाशित हुने पत्रिकाको नाम के हो ?
🔜 Spectrum
५०. सार्कमा एकल मुद्रा प्रचलनमा ल्याउन प्रस्ताव गर्ने राष्ट्र कुन हो ?
🔜 भारत
Comments
Post a Comment