शिक्षा विशेष

1)शिक्षामा उपेक्षाको काल भनेर कुन अवधिलाई लिइन्छ? वि.स 1825 देखि 1903 2)प्राचीनकालमा "भुतकाध्यन"भन्नाले के बुझिन्छ? पेशा लिएर ट्युसन पढाउने काम 3)प्राचीनकालमा नेपालको पुर्वी पहाडको संस्कृत शिक्षा केन्द्रका रुपमा प्रचलित ठाउँ कुन हो? दिङ्ला 4)त्रि वि को प्रथम दिक्षान्त समारोह कहिले भएको थियो? वि.स 2017 चैत्र 9 5)नेपालका विद्यालयहरुमा नेपाली भाषाबाट पढाउनु व्यवस्था कहिलेवाट गरियो? वि.स 2014 6)लुम्बिनी वौद्ध विश्वविद्यालय कहिले स्थापना भएको हो? वि.स 2061 7)प्रजातन्त्र प्राप्ति पछि सर्वप्रथम राष्ट्रिय वोर्डको गठन कहिले गरियो? वि.स 2009 8)SLC पास गर्ने पहिलो नेपाली(सर्वसाधारण वाट) को हो? बलमान सिंह 9)मानव न्यायशास्त्रका लेखक को हुन्? जयस्थिति मल्ल 10)तीनधारा पाठशालामा भोजनका साथै अतिरिक्त दैनिक कति दक्षिणा दिइन्थ्यो? 2 पैशा 12)नेपालमा पहिलो शिक्षा ऐन कहिले बनियो? वि.स 2019 13)राणाकालमा प्रशासनिक जनसक्ति उत्पादन गर्ने निकाय कुन हो? स्रेस्ता पाठशाला 14)वि.स 2047 सालमा नपालको कुल साक्षरता कति थियो? 36% 15)चौध अञ्चल शिक्षा अधिकारीको कार्यालय कहिले खारेज भयो? वि.स 2027 कार्तिक 1 16)नेपाल प्रज्ञा प्रतिष्ठान को स्थापना कहिले र काहाँ भयो? वि.स 2014 असार 9, ताहाचलमा 17)कक्षा 11 मा लेटर ग्रेडिङ प्रणाली बाट कहिले नतिजा प्रकासित गरियो? 2074 18)नेपाली साहित्यमा PHD गर्ने प्रथम व्यक्ति को हो? वासुदेव त्रिपाठी 19)शिक्षाको विस्तार,विकासको पुर्वाधार यो कति सालको शिक्षाको नारा हो? वि.स 2050 20)नवौ पुस्तकालय दिवस कहिले मनाइएको थियो? वि.स 2073 भाद्र 9-15 21)त्रिभुवन विश्वविद्यालयको स्थापना गर्ने घोषणा कहिले भयो? वि.स 2012 चैत 18 22)नेपालले वाल अधिकार सम्बन्धि महासन्धिमा कहिले हस्ताक्षर गरेको हो? सन् 1990 सेप्टेम्बर 14 23)गोरखा भाषा प्रकाशिनी समितिवाट प्रकासित पहिलो पुस्तक कुन हो? गोरखा शिक्षा 24)नेपालमा विशेष शिक्षा परिषद् गठन कहिले देखि गरियो? वि.स 2030 25)विश्वविद्यालय अनुदान आयोगको गठन कहिले भएको हो? वि.स 2050/8/7 26)विद्यालय क्षेत्र सुधार योजना शिक्षा मन्त्रालयबाट कहिले स्वीकृत भएको हो? वि.स 2066/5/4 27)प्रधानाध्यापकहरुको प्रथम राष्ट्रिय गोष्टी कहिले सम्पन्न भएको थियो? वि.स 2017 कार्तिक 15 28)पास अड्डाले परिक्षा नियन्त्रण कार्यालयमा कहिले गाभियो? वि.स 2018 असार 31 29) सङ्गीत महाविद्यालय पहिलो पटक कहिले खुल्यो? वि.स 2012 फागुन 23 30)स्रेस्ता पाठशालामा चार पासे कहिले बाट भयो? वि.स 1978 31)प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को प्रथम कार्यकारी निर्देसक को थिए? डा.सुरेशराज शर्मा 32)कुन मिति देखि शिक्षा मन्त्रालयमा खेलकुद मन्त्रालय समावेश गरियो? वि.स 2057 वैशाख 6 33)ल्हासाका नेपालीका लागि पाठशालाको व्यवस्था कहिले भयो? वि.स 1930/031 34)त्रिभुवन विश्वविद्यालयका प्रथम उपकुलपति को हुन्? सुर्वण शमशेर 35)नेपालमा SLC परिक्षा एक वर्षमा 2 पटक कुन सालमा भयो? वि.स 2007 36)जंगबहादुर राणाले वेलायत बाट फर्कदा ल्याएको प्रेस कुन हो? गिद्दे प्रेस 37) विद्यालय तहमा गेस पेपर प्रयोग प्रतिवन्ध कहिले बाट लगाइयो? वि.स 2069 38)दरवार हाइस्कुलकी प्रथम हेडमास्टर रुद्र राज पाण्डे हुन्, अब भन्नुहोस उनको नियुक्ति कहिले भयो? वि.स 1982 39)गेहेन्द्र शमशेरले बनाएको तोप हाल कहा रहेको छ? राष्ट्रिय सङ्ग्रहालय,छाउनी 40)विर पुस्तकालयका सम्पूर्ण पुस्तकहरु वर्तमान समयमा कहा राखिएको छ? राष्ट्रिय अभिलेखालयमा 41)दरवार स्कुलको भवन निर्माण कसले गरेका हुन्? विर शमशेर 42)दरवार स्कुलमा भाइभारदारहरुको छोराछोरीहरुको प्रवेश कुन डाइरेक्टरको पालादेखि सुरु भएको थियो? धिर शमशेर 43)महाभारतको रचना कसले गरेका हुन्? वेदव्यास 44)वौद्ध शिक्षामा पहेलो रङ्गको वस्त्र लगाएका गुरुलाई के भनिन्थ्यो? गेलुङ्ग 45)2070 सालमा SLC मा कति प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए? 43.92% 46)2074को शिक्षाको नारा के थियो? संघिय नेपाल समृद्धिको आधार,गुणस्तरीय शिक्षा:सबैको अधिकार 47)रानीपोखरी संस्कृत पाठशाला कसको पालामा खुलेको थियो? रणोध्दिप सिंह 48)प्रथम विश्वविद्यालय योजना कमिसनको गठन कहिले भयो? वि.स 2005 भाद्र 10 49)पहिलो महिला उपसभामुख को हुन्? लिला श्रेष्ठ 50)SLC सप्लीमेन्टरी परिक्षा दिन पाइने चलन नेपालमा कुन सालबाट रोकियो? वि.स 2023

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः