लोक सेवा विशेष

1) नेपालको सुकरात भनेर कसलाई चिनिन्छ? नयनराज पन्त 2) दुखको बेलामा मानिसको सहि पहिचान हुन्छ यो भनाई कसको हो? श्री ५ वीरेन्द्र 3) इन्द्रजात्रामा लिङ्गगो गाड्ने चलन प्रतापसिह शाहले चलाएको हुन भने विस्केट जात्रा कसले चलाएका हुन् ? जगज्योती मल्ल 4)दक्षिणकालिको मन्दिर कस्ले बनाएको हुन् ? प्रताप मल्ल 5) अरनिको चीन कुन राजाको पालामा गएका हुन? राजा भिमदेव मल्ल 6) गंगालाल श्रेष्ठ कहिले कहाँ जन्मेका हुन् ? 1975 रामेछाप 7) सार्क सम्मेलनमा भाग लिने पहिलो नेपाली को हुन् ? कृष्णप्रसाद भट्टराई 8) काजी उपनाम पाउने प्रथम व्यक्ति को हुन ? कालू पाण्डे 9)प्रथम महालेखा परिक्षक को हुन् ? चन्द्रबहादुर थापा 10) नेपाल संस्कृत विश्वविद्यालयको प्रथम कुलपती राजा विरेन्द्र थिए भने उपकुलपती को थिए? हरि मिश्र 11) सोम वंशीको पहिलो र अन्तिम राजा को हुन् ? निमिष/ भाष्कर वर्मा 12)निजामती किताबखानाको स्थापना कहिले भयो? वि.स.1925 13) पाटनको कृष्ण मन्दिरको स्थापना कहिले भयो? वि.स. 1693 14) नेपालमा किरातहरुको शासन प्रारम्भ कहिले भयो? ईशापुर्व 1500 15) जनमतसंग्रहको घोषणा कहिले भएको थियो? 2036/2/10 16)राणाकालमा खड्ग निशान अड्डालाई के काम गर्दथ्यो? श्री 3 प्रधानमन्त्रीको कार्यालय 17) सर्वसाधारणलाई रेडियो राख्न दिने राणा प्रधानमन्त्री को हुन? मोहन शमशेर 18)नेपाली समाजलाई तागाधारी,मतवाली,पानी नचल्ने भनी कसले वर्गीकरण गरेका हुन् ? जंगबहादुर राणा 19) आफ्नो नामको पछाडि जवरा लेख्ने पहिलो प्रधानमन्त्री को हुन? वीर शमशेर 20) राणाहरुलाई ABC वर्गमा कसले विभाजन गरेका हुन् ? चन्द्र शमशेर 21) नान्यदेवले डोय राज्यको स्थापना कहिले गरेका हुन? वि.स. 1154 22)अरनिकोले बनाएको प्यागोडालाई के भनिन्छ? पाइतास्ते 23) किराती राजा हाङ वंशका थिए भने कुन धर्म मान्थे? शैव धर्म 24) लिच्छवि कालमा माप्चोक अड्डाले के काम गर्दथ्यो? विवाह,सम्बन्ध विच्छेद आदि 25) अंशुवर्माले कति वर्ष शासन गरेका थिए? 16(662-678)

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः