सामन्य ज्ञान संगालाे
नेपालको प्रसिद्ध तीर्थस्थल स्वर्गद्वारी कुन जिल्लामा पर्दछ ?
👉 प्युठान
मनकामनाको मन्दिर गोर्खामा पर्छ भने हलेसी महादेवको मन्दिर कहाँ पर्छ ?
👉 खोटाङ्ग
शालिग्रामका लागि प्रसिद्ध ठाउँ कुन हो ?
👉 कालीगण्डकी
वराह क्षेत्र कुन जिल्लामा पर्दछ ?
👉 सुनसरी
नेपालको प्रसिद्ध तिर्थस्थल गोसाईंकुञ्ड कुन जिल्लामा पर्दछ ?
👉 रसुवा
गोसाईकुण्ड कति उचाईमा रहेको छ ?
👉 ४,३६० मिटर
गोसाईकुण्डमा कुन दिन विशेष मेला लाग्छ ?
👉 जनै पूर्णिमा (ऋषि पूर्णिमा)
जानकीमन्दिर कुन जिल्लामा पर्दछ ?
👉 जनकपुर धाम, धनुषा जिल्ला
मायादेवीको मन्दिर कहाँ पर्दछ ?
👉 लुम्वीनी
नेपालको प्रसिद्ध तीर्थस्थल पाथीभारा कुन जिल्लामा पर्दछ ?
👉 ताप्लेजुङ्ग
लुम्बिनीमा रहेको अशोक स्तम्भको शिलालेख कुन भाषामा छ ?
👉 ब्रामी लिपी
मुन्धुम कुन जातिको धार्मिक ग्रन्थ हो ?
👉 किराँत जाति
बुद्ध धर्मअनुसार दुःख निरोधका अष्टाङ्गिक मार्ग के के हुन् ?
👉
सम्यक दृष्टि
सम्यक वाचा
सम्यक कर्म
सम्यक जीवन
सम्यक व्यायाम
सम्यक संकल्प
सम्यक एकाग्रता
सम्यक समाधी
वेदका ६ अङ्गहरुमा के के पर्दछन् ?
👉 शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष
यक्षहरुका राजा कुवेरको राजधानी कहाँ थियो ?
👉 अलकापुरी
मनकामना मन्दिरमा कुन जातिका व्यक्ति पुजारी हुने प्रचलन छ ?
👉 मगर
सबैभन्दा पुरानो वेद कुन हो ?
👉 ऋग्वेद
बौद्धमार्गीको ठूलो पर्व पञ्चदानलाई नेवार समुदाय के भन्न रुचाउँछन् ?
👉 गुन्ला
पूर्वको पशुपति भन्नाले कुन ठाउँलाई चिनिन्छ ?
👉 हलेसी महादेव
नेपालको कुन नदीलाई सरयु नामले चिनिन्छ ?
👉 बबइ
नेवार समुदायले शिलुतिर्थ भनेर पुकार्ने तिर्थस्थल कुन हो ?
👉 गोसाइकुण्ड
पाणिनीको जन्म कुन जिल्लामा भएको मानिन्छ ?
👉 अर्घाखाँची
विश्वको सबैभन्दा पूरानो धर्म कुन हो ?
👉 हिन्दू धर्म
बौद्ध धर्मको मूल ग्रन्थको नाम के हो ?
👉 त्रिपिटक
भीमसेनको छोराको नाम के हो ?
👉 घटोत्कच
राजकुमार सिद्धार्थको सारथीको नाम के हो ?
👉 छन्दक
बुढानिलकण्ठभित्रको नारायणको मूर्ति कसले बनाएका हुन् ?
👉 विष्णु गुप्त
शेर्पा जातिको धर्मग्रन्थलाई के भनिन्छ ?
👉 फोग्यु
कुच विहारबाट झोला झिकाइ विवाह गर्ने मल्ल राजा को हुन् ?
👉 प्रताप मल्ल
मनकामना मन्दिर गोरखामा पर्दछ भने गंगासागर पोखरी कहाँ पर्दछ ?
👉 धनुषा
देवघाट तनहुँमा पर्दछ भने दवीघाट कहाँ पर्दछ ?
👉 नुवाकोट
त्रेता युगमा जनकपुरलाई के भनिन्थ्यो ?
👉 मिथिला
रामधुनि तिर्थस्थल सुनसरीमा पर्दछ भने चमेरे गुफा कहाँ पर्दछ ?
👉 कास्की
विश्वसम्पदा सूचीमा परेको चाँगुनारायण भक्तपुर जिल्लामा पर्दछ भने बौद्धनाथ क्षेत्र कुन जिल्लामा पर्दछ ?
👉 काठमाडौं
प्राचिन समयमा याज्ञवल्क्य ऋषिको आश्रम सिन्धुलीमा थियो भने गौतम ऋषिको आश्रम कहाँ रहेको थियो ?
👉 थानकोट
पशुपतिनाथ मन्दिरको शिलालेखअनुसार नेपालका प्रथम लिच्छवि राजा को हुन् ?
👉 सुपुष्प
तुलादण्ड भनेको के हो ?
👉 नापतौलमा ठगी गर्नेलाई दिइने दण्ड
विद्याकी देवी को हुन् ?
👉 सरस्वती
कर्णको धनुलाई के भनिन्छ ?
👉 विजय
हनुमानले स्थापना गरेको शिवलिङ्गलाई के भनिन्छ ?
👉 अनुमति
उत्तर दिशाका देवता भनेर कसलाई चिनिन्छ ?
👉 कुबेर
वर्षा र दयाका देवता भनेर कसलाई चिनिन्छ ?
👉 मच्छिन्द्रनाथ
आफ्ना बाबुलाई सर्पले टोकेर मृत्यु भएपछि सम्पूर्ण सर्प जातिलाई नै मार्छु भनी सर्पेष्टि यज्ञ गर्ने कुन पौराणिक राजा थिए ?
👉 जन्मेजय
समुन्द्र मन्थन गर्दा निस्किएको विषलाई कसले सेवन गरेका थिए ?
👉 शिव
द्वापर युगका अन्तिम राजा को हुन् ?
👉 जन्मेजय
हिन्दू धर्मअनुसार दैत्यका गुरु को हुन् ?
👉 शुक्राचार्य
छठ पर्वमा कुन भगवानको पूजा गरिन्छ ?
👉 सूर्य
ढुण्डिराज कुन देवताको उपनाम हो ?
👉 गणेश
इन्द्रकी पत्नीको नाम के थियो ?
👉 शची
बौद्ध तीर्थस्थलमध्ये तक्षशीला कहाँ पर्दछ ?
👉 पाकिस्तान
पुराणहरु कतिवटा छन् ?
👉 १८
दुर्गा सप्तशती चण्डी कुन पुराणबाट लिइएको हो ?
👉 मार्कण्डेय
महर्षि वेदव्यासको बुबाको नाम के हो ?
👉 पराशर
महर्षि वेदव्यासको अर्को नाम के हो ?
👉 द्धैपायन
संगीतको उत्पपित्त कुन वेदबाट आएको हो ?
👉 सामवेद
कुन तिथिको दिन पशुपतिनाथलाई बुद्ध मुकुट पहिराइन्छ ?
👉 कात्र्तिक शुक्ल अष्टमी
इन्द्रजात्राको चलन कसले चलाएका हुन् ?
👉 राजा गुणकामदेव
प्रसिद्ध सिद्ध गुफा कहाँ रहेको छ ?
👉 तनहुँ
शिख धर्मावलम्वीहरुको प्रमुख धर्मग्रन्थ कुन हो ?
👉 गुरु ग्रन्थ साहिव
मुन्धुम कुन जातिको धार्मिक ग्रन्थ हो ?
👉 किराँत जाति
नेवारी भाषा कुन भाषा परिवारको सदस्य हो ?
👉 तिब्बती भोट बर्मेली भाषा परिवार
सन् १९७५–८५ सम्म मनाइएको विश्व महिला दशकको नारा के थियो ?
👉 समानता, विकास र शान्ति
चैत्र–बैशाख महिनालाई कुन ऋतुले जनाइन्छ ?
👉 वसन्त
धान नाच कुन जातिको प्रसिद्ध नाच हो ?
👉 लिम्बु
थमी जाति नेपालको कुन जिल्लामा बसोबास गर्दछन् ?
👉 दोलखा
हरधोई (हलो जोत्ने काम रोक्ने) पर्व कुन समुदायले मनाउने चाड हो ?
👉 कैलाली जिल्लाका डगौरा चौधरी
राईहरुले सुम्निमा भनेर कसको पूजा गर्दछन् ?
👉 पार्वती
सौका जाति नेवपालको कुन जिल्लामा बसोबास गर्छन ?
👉 दार्चुला
लिच्छविकालमा राजदरबारसम्बन्धी हेर्ने व्यक्तिलाई के भनिन्थ्यो ?
👉 महाप्रतिहार
पशुपतिनाथको दक्षिणतर्फको मुखलाई के भनिन्छ ?
👉 अघोर
टहोट्रे पर्व कुन जातिले मनाउँछन् ?
👉 गुरुङ
व्दिगु तलेजु मन्दिर कुन देवतासँग सम्बन्धित छ ?
👉 देवी
लुम्बिनी विकास गुरुयोजनाको निर्माण गर्ने को हुन् ?
👉 केन्जो टांगे
नारी दिवस कहिले मनाइन्छ ?
👉 मार्च ८
नेपालमा दास प्रथा कहिले उन्मूलन भयो ?
👉 वि.सं. १९८१
कमैयाहरुले मालिकलाई बुझाएको निस्सालाई के भनिन्छ ?
👉 सौकी
धृतराष्ट्रकी धर्मपत्नीको नाम के थियो ?
👉 गान्धारी
‘अनुलोम’ र ‘प्रतिलोम’ कुन संस्कारसँग सम्बन्धित छन् ?
👉 विवाह
विष्णुको धनुलाई के भनिन्छ ?
👉 सारङ्ग
सिउँडीको पूजा गर्ने जाती कुन हो ?
👉 मेचे
चोनाम कुन जातिको चाड हो ?
👉 चेपाङ
रामको धनुलाई के भनिन्छ ?
👉 अजगव
गौतम बुद्धको जन्म कहिले भएको थियो ?
👉 ई.पू. ५६३
विधवाले लगाउने धातुलाई के भनिन्छ ?
👉 रैया
सरकारले कति जनजातिलाई दलित वर्गमा राखेको छ ?
👉 २३
नेपालमा सामाजिक मुक्ति दिवस कुन दिन मनाइन्छ ?
👉 भाद्र १
विवाह गर्दा लोग्ने र स्वास्नीको उमेर २० वर्षभन्दा फरक हुन नहुने व्यवस्था कलिेदखि लागू भएको थियो ?
👉 २०३४ साल
चोनाम कुन जातिको मुख्य चाड हो ?
👉 चेपाङ
जिरेल जातिको मुख्य बसोबास भएको क्षेत्र कहाँ छ ?
👉 दोलखा
स्वर्णशिला महाविहार थाइल्याण्डमा पर्दछ भने तक्षशिला महाविहार कहाँ पर्दछ ?
👉 पाकिस्तान
हनुमानको मूर्ति काठमाडौंको हनुमान ढोकामा छ भने बिल्लोरको मूर्ति कहाँ रहेको छ ?
👉 डोटी
मध्यकालीन समाजलाई कसरी वर्गीकरण गरिएको थियो ?
👉 ४ जात, ३६ वर्ण
प्रथम किराँती राजा यलम्बर हुन् भने अन्तिम किराँती राजा को हुन् ?
👉 गस्ती
चारुमती कसकी छोरी हुन् ?
👉 सम्राट अशोक (भारत)
मल्लकालमा घरको नापजाँच गर्नेलाई तक्षकार भनिन्थ्यो भने खेतीको जग्गाको नापजाँच गर्ने व्यक्तिलाई के भनिन्थ्यो ?
👉 त्रेत्रकार
राष्ट्रिय दलित आयोगको गठन कहिले भयो ?
👉 वि.सं. २०५८
राष्ट्रिय महिला आयोगको गठन कहिले भयो ?
👉 वि.सं. २०५८
लोग्ने स्वास्नीको सम्बन्धविच्छेद गर्नुभन्दा अगाडि अंश छुट्याइदिनुपर्ने कानूनी व्यवस्था कहिलेदेखि लागू भयो ?
👉 वि.सं. २०५९।६।१०
मुलुकी ऐनको ११ औँ संशोधनले संरक्षकको मन्जुरी नभए विवाह गर्ने उमेर कति तोकेको छ ?
👉 केटा २०, केटी २०
२०५८ को जनगणनाअनुसार नेपालमा अपाङ्गहरुको जनसंख्या कति रहेको छ ?
👉 ०.४५%
बालबालिकासम्बन्धी ऐन २०४८ राजपत्रमा कहिले प्रकाशित भयो ?
👉 २०४८।२।७ गते
चथा चाड कुन जातिसँग सम्बन्धित छ ?
👉 नेवार
विश्व आदिवासी अन्तर्राष्ट्रिय दिवस कहिले मनाईन्छ ?
👉 ९ अगष्ट
सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को स्थापना कहिले भयो ?
👉 वि.सं. २०३६
चेपाङ जातिले आफ्नी छोरीलाई दाइजोको रुपमा के दिने गर्दछन् ?
👉 चिउरीको बोट
बञ्जराहरु बालक जन्मिएपछि खुट्टामा के बलि दिन्छ ?
👉 न्याउरी मुसा
मुसहर जातिको कुल देवतालाई के भनिन्छ ?
👉 दिनाभद्री
२५ वर्षमा रजत जयन्ती, ५० वर्षमा स्वर्ण जयन्ती मनाइन्छ भने ७५ वर्षमा कुन जयन्ती मनाइन्छ ?
👉 हिरक जयन्ती
नेपाली समाजमा सामाजिक सुधारका लागि मनुस्मृतिका आधारमा ४ जात ३६ वर्णमा विभाजन गर्ने राजा को हुन् ?
👉 राजा जयस्थिति मल्ल
मानव न्यायशास्त्रका लेखक को हुन् ?
👉 जयस्थिति मल्ल
नेपालमा आउने विपश्वी बुद्धले साथमा ल्याएका शक्ति (वरदा र मोक्षदा) कहाँ कहाँ स्थापना गरेका थिए ?
👉 फुलोच्च गिरी र ध्यानोच्च गिरीमा
संस्कृती र धर्म - Culture and Religon
थामी जाति नेपालको कुन जिल्लामा बसोबास गर्दछन् ?
👉 दोलखा
इन्द्रावती नदीको पौराणिक नाम के हो ?
👉 सत्यवाहिनी
विश्वधारा नेपालको कुन नदीको पौराणिक नाम हो ?
👉 दरौदी
नेपालको कुन नदीको पौराणिक नाम यशोधारा हो ?
👉 बुढी गण्डकी
त्रिशुली नदीको उद्गम स्थान कुन हो ?
👉 तिब्बत
धार्मिक स्थलको नामबाट नामाकरण गरिएका नेपालका कतिवटा अञ्चलहरु छन् ?
👉 २ वटा (लुम्बिनी र जनकपुर)
राजा जनककी रानीको नाम के हो ?
–👉
चाणक्यका प्रधानमन्त्री को थिए ?
👉 चन्द्र गुप्त मौर्य
नारद मुनीको विणालाई के भनिन्छ ?
👉 मद्दती
नेपालमा निर्माण भएका प्यागोडा शैलीका मन्दिरहरुमध्ये सबैभन्दा पुरानो कुन मन्दिरलाई मानिन्छ ?
👉 चाँगुनारायण
Comments
Post a Comment