शैक्षिक ब्यबस्थापन र शैक्षणिक सङ्गठन
1) कक्षा कोठा ब्यबस्थापन अन्तर्गत गरिने ब्यबस्थापन कार्य कुन हो?
बसाई ब्यबस्थापन / सामाग्री ब्यबस्थापन / भौतिक बाताबरण ब्यबस्थापन / माथीका सबै
✍️ माथीका सबै
2) समय ब्यबस्थापन गर्दाकुन कुरामा ध्यान दिनुपर्छ?
कामको प्राथमिकिकरण / ब्याक्तिगत गुण / काम गर्ने शैली / उदेश्यको किटान
✍️कामको प्राथमिकिकरण
3) शैक्षिक ब्यबस्थापन भनेको शिक्षकहरुको बिकासको लागी समन्वय गर्नु र निर्देशित गर्नु हो।यो भनाई कसको हो?
✍️Brigs and Justman
4) बिपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन रास्ट्रीय परिषदको अध्यक्ष को रहने प्रावधान छ?
✍️ प्रधानमन्त्री
5) Henry Fayol का अनुसार शैक्षिक ब्यबस्थापनका कार्य के के हुन?
✍️योजना , सङ्गठ्न, निर्देशन , समन्वय र नियन्त्रण
6) एउटा शिक्षक ले एउटा पिरियड्मा एक भन्दा बढी कक्षामा सिक्षण गर्नु कस्तो प्रकारको सिक्षण हो?
✍️ बहुकक्षा शिक्षण
7) संबेगात्मक द्वन्द्व तनावका कारण अध्ययनमा पर्ने प्रभावको न्यूनीकरण ब्यबस्थापनको कुन आयाममा पर्दछ?
भौतिक / शैक्षिक / मनोबैज्ञानिक / बाताबरण
✍️ मनोबैज्ञानिक
8) प्राकृतिक तथा मानबजन्य कारणबाट कुनै पनि ठाउँमा घट्न सक्ने आकस्मिक घटना वा परिघटना ....हो ।
बिपत / प्रकोप / जोखिम / आपत
✍️प्रकोप
9) बहुकक्षा बहुस्तर (MGML ) सुरुवात गर्ने संस्था River को पुरा रुप के हो?
✍️Rishi valley Center for Educational Resources
10)ब्यबस्थापनमा बैज्ञानिक ब्यबस्थापन सिद्धान्त कसले प्रतिपादन गरेका हुन?
H.Fayol / F.W. Taylor / Peter Drucker/ Max weber
✍️F.W .Taylor
11)साधन र स्रोत आदिको बितरणमा असहमति जनाई टकराव सृजना गर्नु के हो?
✍️द्वन्द्व
12) मैले समय बर्बाद गरे , अब समयले मलाई बर्बाद गर्छ यो भनाई कसको हो?
✍️ विलियम सेक्सपियर
13) शिक्षण सिकाईलाई अनुकुल हुने गरि भौतिक प्रबन्ध मिलाउनुलाई के भनिन्छ ?
✍️ कक्षा कोठा ब्यबस्थापन
14) LEADS Theory अनुसार समय ब्यबस्थापनको पहिलो काम के हो?
✍️List the activity
15) बिपत कति प्रकारका छ्न?ती के के हुन?
✍️2( प्राकृतिक र मानव निर्मित )
16)आफुले आफैलाई ब्यबस्थित गर्ने कार्यलाई के भनिन्छ ?
✍️ स्वब्यबस्थापन
17)बहुकक्षा बहुस्तर सिक्षणमा बिद्यार्थीको सिकाई गति वा सिढी मापन गर्ने आधार कुन हो?
accelerated learning ladder / static learning ladder / dynamic learning ladder / parallel learning ladder
✍️ accelerated learning ladder
18) नेपालमा बिपत ब्यबस्थापन रास्ट्रीय कार्य योजना सन् कहिले देखि कार्यान्वयनमा आयो?
✍️ सन् 1996
19) अपाङ्गता भयकालाई स्रोत कक्षा भयका बिध्यालयमा स्रोत कक्षा संचालन तथा ब्यबस्थापन कसले गर्छ?
बि ब्य स/ लेखाजोखा केन्द्र / स्रोत शिक्षक / स्रोत कक्षा ब्यबस्थापन समिति
✍️स्रोत कक्षा ब्यबस्थापन समिति
20) तलका मध्य अपाङ्गताका प्रकारमा कुन पर्दैन?
1)शारीरिक अपाङ्गता
2)मानसिक रोगि
3 ) माथीका दुबै पर्छ्न
4) 1 ठिक 2बेठीक
✍️ माथिका दुबै पर्छन्
21) बिधालय सुधार योजनामा बिपत ब्यबस्थापन सम्बन्धि विषयहरु शै. स कति देखि समाबेश गर्न थालियको हो?
✍️ बि .स 2073
22) सन्चार सम्बन्धि अपाङ्गता अन्तर्गत कुन पर्दैन?
सुनाई / बोलाई / पढाई / देखाई
✍️ पढाई
23)प्रत्येक बालकको बारेमा शिक्षकले राम्ररी बुझ्न पाउने शिक्षण ब्यबस्था कुन हो?
✍️कक्षा शिक्षण
24)द्वन्द प्राकृतिक कुराहो , यसलाई दबाउनु हुन्न , ब्यबस्थापन गर्नुपर्छ र द्वन्द्वले सकारात्मक कुरा पनि ल्याउछ भन्ने मान्यता कुन प्रकारको हो?
परम्परागत / आधुनिक / प्रगतिशील / क्रान्तिकारी
✍️ आधुनिक
25) तलका मध्य सामाजिक बिबिधताका पक्ष अन्तर्गत कुन पर्दैन ?
बर्गिय / लैङ्िगक / सास्कृतीक/ राजनीतिक
✍️ राजनीतिक
Comments
Post a Comment