लाेक सेवा विशेष -५



१.संयुक्त राष्ट संघको १० अस्थायी सदस्य राष्टहरू कति वर्षको लागी निर्वाचित हुन्छन ?

 ⤴२ वर्ष 


२.नेपालले पाएको International Standard Book Number (ISBN) कति अौ हो ? 

⤴१५३ अौ 


३.एउटा राजाले अर्को राजालाई लेखेको पञलाई के भनिन्छ ? ⤴खलिता


 ४.Bullet लाई Gun जस्तै Arrow लाई के हुन्छ ? 

क) Sword.    ग) Spear 

ख) Knife.    घ) Bow 

⤴घ)Bow


 ५.I have not failed .I've just found 10,000 Ways that won't work. यो भनाई कसको हो ? 

⤴थोमस अल्वा एडिसन 


६.एपोलो अभियानको घोषणा गर्ने अमेरीकी राष्टपति को हुन ?⤴जोन एफ. केनडी (सन् १९६१) 


७.घोडा दौडमा प्रथम हुने खेलाडीलाई प्रदान गरिने उपहारलाई के भनिन्छ ? 

⤴ब्ल्यू रिबन 


८.आवश्यकतमा आधारित उत्प्रेरणाको सिद्धान्त (Need theory) को प्रतिपादक को हुन ? 

⤴अब्राहम मास्लो


 ९.देउकी प्रथाको केन्द्र बिन्दु कुन ठाउँलाई मानिन्छ ?⤴बैतडिको मलौली मन्दिर 


१०.१०० रुपैयाको नोटमा "गौतम बुद्ध जन्मेका हुन " भनेर लेख्ने निर्णय नेपाल सरकारले कहिले गरेको थियो ?

⤴ वि.स . २०६८ चैञ २३ 


११.शेष नागको बासस्थानलाई के भनिन्छ ? 

⤴मणिमण्डप


 १२.ब्राह्मण जातिबाट सर्वप्रथम सगरमाथाको शिखरमा पुग्ने पर्वतारोहि को हुन ? 

⤴अनिल भट्टराई (२०६२/०२/२१)


Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः