युनेस्को अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार २०२०

 संयुक्त राष्ट्रसंघीय निकाय 'युनेस्को'ले यस वर्षको विश्व प्रसिद्ध ‘युनेस्को अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार २०२०’ ज्येष्ठ नागरिकहरूका क्षेत्रमा कार्यरत नेपाली गैरसकारी संस्था एजिङ नेपाल (अध्यक्ष : चट्याङमास्टर)लाई प्रदान गरेको छ । संस्थाले सञ्चालन गर्दै आएको ‘ज्येष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम’ विश्वभरिका प्रतिस्पर्धीहरूमध्ये सर्वोत्कृष्ट ठहरिएकाले यो पुरस्कारबाट सम्मान गरिएको घोषणा फ्रान्सको पेरिसस्थित युनेस्को मुख्य कार्यालयले गरेको हो । एजिङ नेपाल परिवार, सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष, नेपाली हास्यव्यंग्यका अग्रज हस्ताक्षर, तथा हाम्रा प्रिय अभिवाभक चट्याङमास्टर (कृष्णमुरारी गौतम) लाई हार्दिक बधाई तथा शुभकामना ।।

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

CTEVT सम्बन्धी महत्त्वपूर्ण प्रश्नोत्तरहरु

मानव शरीरका २५ रोचक तथ्य