शिक्षा विशेष
१. MDGs को पुरा रुप के हो?
🍊 Millenniuum Developmennt Goals
२. SDGs कुन कार्यक्रमको सफलता पश्चात् घोषणा गरिएको कार्यक्रम हो?
🍊 MDGs
३. EFA २००४-२००९ कस्तो योजना हो?
🍊 आवधिक योजना
४. EFA का रणनीति कति छन्?
🍊 ३ वटा
५. Dakar सम्मेलनले प्रौढ साक्षरता कति हासिल गर्ने लक्ष्य लिएको थियो?
🍊 ५०%
६. Dakar सम्मेलनका कति कार्यनीति छन्?
🍊 ११ वटा
७. EFA मा कति धारा छन्?
🍊 १० वटा
८. थाइल्यान्ड सम्मेलनका लक्ष्य कति थिए?
🍊 ३ वटा
९. EFA लाई कसले संयोजन गरेको थियोे?
🍊 UNESCO
१०. जाेम्टिन सम्मेलनमा कति संघ संस्थाहरुको उपस्थिति थियो?
🍊 १५० भन्दा बढी
११. EFA को पुरा रुप के हो?
🍊 Education for All
१२. सन् २०००/४/२६ बारे भन्नुहोस्?
🍊 Dakar सम्मेलन सुरु भएको मिति
१३. EFA मा नेपालले थपेको लक्ष्य कति औं हो?
🍊 ७ औं
१४. Basket Funding के हो?
🍊 EFA को तत्कालीन रणनीति अनुसार नेपाल सरकारबाट प्राप्त हुने रकम
१५. सामुदायिक अध्ययन केन्द्रको व्यवस्था कुन रणनीति अन्तर्गत पर्छ?
🍊 मध्यकालिन रणनीति
१६. २००४-२००९ को मुल दस्तावेज कहिले तयार भयो?
🍊 २००३/Nov/ १७
१७. बिधालय नक्साकन गर्ने EFA को कुन उद्देश्य भित्र पर्छ?
🍊 लक्ष्य न. २
१८. शिक्षालाई मौलिक हकको रुपमा कुन सम्मेलनले स्वीकार गर्यो?
🍊 डकार सम्मेलन
१९. EFA अनुसार पौष्टिक आहार कार्यक्रम कति कक्षासम्म उपलब्ध गराउने भनिएको छ?
🍊 कक्षा २
२०. EFA का कति vision छन्?
🍊 ५ वटा
२१. इन्चोन कहाँ पर्छ?
🍊 दक्षिण कोरिया
२२. विश्व शिक्षा मञ्चको अङ्ग्रेजी रुपान्तरण के हो?
🍊World Education Forum
२३. कुन SDGs नेपालसंग सम्बन्धित छैन?
🍊 Life Below Water( पानीमुनीको जिवन)
२४. EFA को बजेट कुन मुद्रामा बिनियोजन गरिएको थियो?
🍊 US डलर
२५. इन्चोन घोषणा पत्र UNO ले कहिले पारित गर्यो?
🍊 सन् २०१५/Sep/१५
Comments
Post a Comment