लोक सेवा विशेष

१. स्वर्गद्वारी कुन प्रदेशमा पर्छ? 🍐 प्रदेश ५ २. लुम्बिनी दिवस कहिले मनाइन्छ? 🍐 बैशाख पुर्णिामा ३. बुवाको मुख हेर्ने दिन कहिले पर्छ? 🍐 भाद्र कृष्ण औशी ४. विश्व सम्पदा सुचीमा काठमाडौं उपत्यकाका कति सम्पदा सुचिकृत भएका छन्? 🍐 ७ वटा ५. नेपाली चित्रकला कति किसिमका छन्? 🍐 ३ किसिमका ६. पौवाचित्र के हो? 🍐 कपडामा कोरिने चित्र ७. नेपालको सबैभन्दा पुरानो मुर्ती कुन हो? 🍐 बिरुपाक्ष ८. मालश्री गीत कुन समयमा गाइन्छ? 🍐 दसैं ९. पञ्चे बाजामा कुन कुन बाजा पर्छन्? 🍐 नरसिंहा, झ्याली, सनाही, दमाहा, ट्याम्काे १०. डम्फू कुन जातिको बाजा हो? 🍐 तामाङ ११. मुनधुम नाच कुन जातिमा प्रचलित छ? 🍐 किरात १२. पक्ष कति छन्? 🍐 २ वटा १३. तिथि कति छन्? 🍐 १५ वटा १४. कागबेनी कहाँ पर्छ? 🍐 मुस्ताङ १५. रामायण कसले लेखे? 🍐 वाल्मीकि १६. रामायणमा कति काण्ड छन्? 🍐 ७ वटा १७. नेपाली भाषाको जननी कुन भाषा हो? 🍐 संस्कृत १८. नेपालको सबैभन्दा सानो मुर्ति कुन हो? 🍐 विश्वरुप १९. प्यागाेडा शैली कहाँबाट सुरु भयो? 🍐 जापान २०. शिखर शैलीको उत्कृष्ट नमूना कुन हो? 🍐 कृष्ण मन्दिर, Patan २१. गणेशको वाहान कुन हो? 🍐 मुसा २२. हिन्दु अनुसार एकमात्र ईश्वर को हुन? 🍐 ब्रहमा २३. गुरु ग्रन्थ साहेब कुन धर्मको ग्रन्थ हो? 🍐 शिख २४. गौतम बुद्ध कुन बंशका थिए? 🍐 शाक्य २५. नेपालको कुन मन्दिरमा गजुर छैन? 🍐 अशोक बिनायक

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः