विश्वविद्यालय सम्बन्धि जानकारी
Q1) त्रिभुवन वो प्रथम कमिसनको बैठक कहिले बस्यो?
👉 वि स 2012/12/18
Q2) त्रिभुवन विश्वविद्यालयको प्रथम सह-कुलपति को हो?
👉 इश्वरी राज्यलक्ष्मी देवि शाह
Q3) त्रिभुवन विश्वविद्यालय अन्तर्गत आङ्गिक क्याम्पस कति रहेको छ?
👉60
Q4) त्रिभुवन विश्वविद्यालयमा कति संकाय छ?
👉4
Q5) त्रिभुवन विश्वविद्यालय अन्तर्गत अनुसन्धान केन्द्र कति रहेको छ?
👉4
Q6) त्रिभुवन विश्वविद्यालयले साधारण तर्फ प्रमाणपत्र तहमा भर्ना नलिने निर्णय कहिले गर्यो?
👉 वि स 2067 असार 7
Q7) महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना कहिले भयो?
👉 वि स 2043/8/25
Q8) महेन्द्र संस्कृत विश्वविद्यालयको प्रथम कुलपति को हुन्?
👉 राजा विरेन्द्र
Q9) महेन्द्र संस्कृत विश्वविद्यालयको प्रधान कार्यालय काहाँ छ?
👉 बेलझुण्डि,दाङ
Q10) महेन्द्र संस्कृत विश्वविद्यालयको प्रथम उपकुलपति को हुन्?
👉 डा.हरिदेव मिश्र
Q11) महेन्द्र संस्कृत विश्वविद्यालयको नाम नेपाल संस्कृत विश्वविद्यालय कहिले नामाकरण गरियो?
👉 वि स 2063/4/11
Q12) महेन्द्र संस्कृत विश्वविद्यालयमा कति ओटा फ्याकल्टी छ र ति के के हुन् ?
👉 3 ( आयुर्वेद, शिक्षा र संस्कृत)
Q13) काठमाडौं विश्वविद्यालय को स्थापना कहिले भयो?
👉वि स 2048/8/25
14) काठमाडौं विश्वविद्यालय को मुख्य कार्यालय काहाँ रहेको छ?
👉 धुलिखेल, काभ्रेपलाञ्चोक
Q15) काठमाडौं विश्वविद्यालय अन्तर्गत आङ्गिक क्याम्पस कति रहेको छ?
👉 6 ओटा
Q16) काठमाडौं विश्वविद्यालयमा विद्यावारिधि को पढाइ कहिले सुरु भयो?
👉 वि स 2054(1997)
Q17) काठमाडौं विश्वविद्यालयको आदर्श वाक्य के हो?
👉 नेतृत्वको लागि गुणस्तरीय शिक्षा ( Quality education for leadership)
Q18) पुर्वाअञ्चल विश्वविद्यालयको केन्द्रिय कार्यालय काहाँ रहेको छ?
👉 विराटनगर मोरङ
Q19) पुर्वाअञ्चल विश्वविद्यालयमा कति संकाय रहेको छ?
👉6
Q20) पुर्वाअञ्चल विश्वविद्यालयको प्रथम कुलपति र उप कुलपति को को हुन्?
👉 कुलपति-शेर बहादुर देउवा
उपकुलपति- ध्रुवनारायण कर्ण
Q21) पोखरा विश्वविद्यालयको स्थापना कहिले भएको हो?
👉वि स 2054/4/2
Q22) पोखरा विश्वविद्यालयमा कति संकाय रहेको छ?
👉 4
Q23) पोखरा विश्वविद्यालयमा कहिले देखि विद्यावारिधि को पढाइ सुरु भएको हो?
👉 वि स 2067
Q24) पोखरा विश्वविद्यालयको हालका उपकुलपति को हुन्?
👉 चिरञ्जीवी शर्मा
Q25) लुम्बिनी विश्वविद्यालयको स्थापना गर्न कसले सिफारिस गरेको हो?
👉 प्रथम अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनले 2055
Q26) लुम्बिनी विश्वविद्यालयको प्रथम उपकुलपति को हुन्?
👉 डा तुलसी वैध
Q27) कृषि तथा वन विश्वविद्यालयको प्रथम उपकुलपति को हुन्?
👉 कैलाश प्याकुरेल
Q28) कृषि तथा वन विश्वविद्यालयमा कति संकाय छन् र ति के के हुन्?
👉3( कृषि,बन र पशुविज्ञान)
Q29) मध्यपश्चिमाञ्चल विश्वविद्यालय काँहा रहेको छ?
👉 विरेन्द्रनगर, सुर्खेत
Q30) सुदुरपश्चिम विश्वविद्यालयको मुख्य कार्यालय काहाँ रहेको छ?
👉भीमदत्त नगरपालिका, कञ्चनपुर
Q31) खुल्ला विश्वविद्यालय कहिले बाट सञ्चालन भयो?
👉 वि स 2074/2/30
Q32) खुल्ला विश्वविद्यालयमा कति संकाय रहेको छ?
👉3
Q33) खुल्ला विश्वविद्यालयको सिफारिस सर्वप्रथम कुन आयोगले गरेको हो?
👉राष्ट्रीय शिक्षा आयोग 2049
Q34) राजर्षिजनक विश्वविद्यालयको स्थापना कहिले भयो?
👉 वि स 2074/12/16
Q35) खुल्ला विश्वविद्यालय को मुख्य कार्यालय काहाँ रहेको छ?
👉 मानभवन, ललितपुर
Comments
Post a Comment