रास्ट्रीय शिक्षा आयोगको प्रतिबेदन २०४९

1) रास्ट्रीय शिक्षा आयोगको पुनर्गठन कहिले भयो? ✍️ 2048/4/13 2) रास्ट्रीय शिक्षा आयोगको प्रतिबेदनका कतिवटा परिशिस्ट र अध्याय छ्न? ✍️2/13 3) प्रत्येक जिल्लामा कम्तीमा कतिवटा उ. मा. बि अनिवार्य हुने सुझाव दिईयको छ? ✍️1 4) तलका मध्य उच्च शिक्षाका तह कुन होईन ? स्नातक स्नातकोत्तर प्रबिणता प्रमाणपत्र बिधाबारिधी ✍️ प्रबिणता प्रमाणपत्र 5) रा सि आ 2049 अनुसार कति बर्ष उमेर पुगेकालाई 1 बर्षको पुर्ब प्राथमिक शिक्षा दिईनेछ? ✍️4 बर्ष 6) रास्ट्रीय शिक्षा आयोगको प्रतिबेदन अनुसार बिधालय तहको संरचना कति हो? ✍️5/3/2/2 7) शिक्षालाई बालकेन्द्रीत गरि बालबालिकाको अन्तर्निहित क्षमताको बिकास कुन तहको उदेश्य हो? ✍️प्राथमिक शिक्षा 8) रासिआ अनुसारको 2047 सालमा कतिवटा नि मा बि र मा बि थिय? ✍️2964/1953 9) रासिआ को प्रतिबेदन 2049 ले कस्ता बिधालय खोल्ने सुझाव दियको थियो? ✍️कला र नाट्य 10) माध्यमिक शिक्षा आर्थिक बिकासको लागि के को मुल आधार हुनुपर्ने भनेको छ? ✍️ मानव सम्साधनको 11) 2049 को प्रतिबेदन अनुसार साक्षरता का तह के के हुन? ✍️आधारभुत, मध्यम र स्वाध्य्यन 12) रासिआ को प्रतिबेदन 2049 बुझाउदा बखत सदस्य सचीव को थिय? ✍️पुस्पबहादुर श्रेष्ठ 13) रासिआ को प्रतिवेदनअनुसार प्राथमिक तह कक्षा 4-5 को पुर्णान्क कति थियो? ✍️700 14) रा सि आ 2049 ले बिज्ञान बिसय लाई कुन शिक्षा अन्तर्गत राखेको छ? ✍️प्राबिधिक 15) रास्ट्रीय शिक्षा आयोग 2049 ले देसका कति स्थानमा क्षेत्रीय गोष्ठीको आयोजना गरियको थियो ? ✍️8 16) रास्ट्रीय शिक्षा आयोगको प्रतिबेदन 2049 ले पाठ्यक्रम कम्तीमा कति बर्ष भित्र पाठ्यक्रम परिबर्तन गरिनु पर्ने सुझाव दियको छ? ✍️5 बर्ष 17) रासिआ 2049 ले आफ्ना सिफारिसलाई कुन तहमा सिमित गरेको थियो? ✍️नितिगत 18) रासिआ 2049 अनुसार बि एल कार्यक्रममा प्रवेश गर्न कुन तह उत्तीर्ण गरेको हुनुपर्नेछ? ✍️स्नातक 19) रा सि आ 2049 अनुसार ब्याबसायिक तथा प्राबिधिक शिक्षाका तह कति छ्न? ✍️4 20) शिक्षक शिक्षा तथा प्रसिक्षण लिन आउने प्रसिक्षार्थी मध्य पुरुषलाई कति प्रतिशत छात्रवृत्ति दिईनुपर्ने थियो? ✍️30( महिला 70%) 21) रास्ट्रीय शिक्षा आयोगको प्रतिबेदनको अध्याय 6 मा के को ब्यबस्था गरियको छ? ✍️संस्कृत शिक्षा 22) 2049 मा गठित रा सि आ ले काम गर्ने क्रममा अन्य देसमा भैइरहेको शैक्षिक बिकासको अध्यनको लागि कति मुलुकको भ्रमण गरेको थियो? ✍️6 23) रा सि आ 2049 अनुसार कुल शिक्षा बजेटको कति प्रतिशत अनौपचारिक शिक्षामा खर्च गरिएको छ? ✍️0.3% 24) रासी आ 2049 ले काम गर्न थालेदेखी कतिवटा बैठक सम्पन्न गरेको थियो? ✍️50 25)रास्ट्रीय शिक्षा आयोग को प्रतिबेदन 2049 अनुसार बिश्वबिद्धालय अनुदान अस्योगको बैठकमा अध्यक्ष अनुपस्थित भय कसले अध्यक्ष्यता गर्नेछ? ✍️उपाध्यक्ष

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः