पाठ्यक्रमको परिचय ,अबधारणा , उदेश्य ,क्षेत्र र क्रम
1) पाठ्यक्रम सिकाईको योजना हो यो भनाई कसको हो?
👉️ हिल्डा टावा
2) पाठ्यक्रम सम्पूर्ण शैक्षिक गतिविधिको मेरुदण्ड हो।यो पाठ्यक्रमको कुन अर्थ अन्तर्गत पर्दछ?
👉️ व्यापक अर्थ
3) पाठयक्रमलाई कार्ययोजनाको रुपमा ब्याख्या गर्ने पाठ्यक्रमबिद को हुन?
👉️salyor and alexander
4) Aundrey Nichlolls का अनुसार पाठ्यक्रमका तत्व क्रमशः के के हुन?
👉️उदेश्य विषयबस्तु विधि मुल्यांकन
5) ज्ञान सीप प्रवृत्ति तथा काम पर्दशन गर्न सक्ने क्षमता र तत्परता के हो?
👉️ सक्षमता
6) पाठयक्रम निर्माणको मुख्य स्रोत के लाई मानिन्छ ?
👉️सिकारु
7) बिधालयको निर्देशन भित्र रहेर सिकारुले प्राप्त गर्ने सम्पुर्ण अनुभवहरु पाठ्यक्रम भित्र समाबेश हुन्छन् ।यो भनाई कसको हो?
👉️मोसे
8) पाठ्यक्रम बिकासलाई क्रमबद्ध चरण को रुपमा कसले लियका हुन?
👉️Hilda taba
9) पेसा ब्यबसाय र प्रबिधि शिक्षा कुन तहको पाठ्यक्रममा समाबेश गरिएको छ?
👉️आधारभुत 6-8
10) स्थानिय पाठ्यक्रम प्रारुप कहिले स्वीकृत भयो?
👉️2071-3-30
11) पाठ्यक्रमले बिद्यार्थी को के गर्न मद्धत गर्दछ?
👉️पथ पर्दशन गर्न
12) कक्षा 5 को गणित र बिज्ञान विषयको पाठ्यक्रमबिच तादाम्यता मिल्नुलाई के भनिन्छ ?
👉️ समलम्बिय क्रम
13) curriculum शब्दको प्रयोग सर्बप्रथम कसले गरेका हुन?
👉️बबिट
14) श्रमप्रती सम्मान गर्दै कामको सन्सारको तयारी कुन तहको सक्ष्मता हो?
👉️ माबी 9-10
15) कसले सर्बप्रथम शिक्षण बिधिलाई पाठ्यक्रमको तत्वको रुपमा प्रस्तुत गरेका हुन?
👉️टायलर
16) पाठ्यक्रम पाठ्यसामग्री बिकास निर्देशिका अनुसार पाठयक्रम बिकासका चरण मध्य दोस्रो चरण कुन हो?
👉️नितिगत निर्णय
17) तलका मध्य पाठ्यक्रम निर्माणका आधार कुन होइन?
सिकारु/ दर्सन / बिधालय/ बिसय बिज्ञ
👉️उत्तर - बिधालय
18) पाठ्यक्रमलाई पुर्णता दिने पाठ्यक्रमको तत्व कुन हो?
👉️मुल्यांकन
19) नेपालमा रास्ट्रीय पाठ्यक्रम कहिले देखि लागू भएको हो?
👉️बि स 2017
20) माध्यमिक तह कक्षा 9-12 को एकीकृत पाठ्यक्रम निर्माणका लागी जारी गरिएको पछिल्लो नितिगत दस्ताबेज कुन हो?
👉️बिधालय शिक्षाको रास्ट्रीय पाठ्यक्रम प्रारुप 2076
21) आधुनिक सूचना प्रबिधि सङ्ग परिचित जनशक्ति तयार गर्नु शिक्षाको के हो?
👉️रास्ट्रीय उदेश्य
22) lorin Anderson का अनुसार सङज्ञानात्मक क्षेत्रको उदेश्यको सबैभन्दा माथिल्लो तह कुन हो?
👉️ सिर्जना
23)नेपालमा बिधालय स्तरको पाठ्यक्रम कसले बिकास गर्दछ?
👉️पाठ्यक्रम बिकास केन्द्र
24)benjamin blooms ले शैक्षणिक उदेश्यलाई कति तहमा बाडेका छ्न?
👉️3( सङ्ग्यानात्मक/ भावनात्मक / मनोकृयात्मक)
25) प्राथमिक शिक्षा पाठ्यक्रम 2062 कुन शैक्षिक सत्र देखि लागू भयो ?
👉️2063
Comments
Post a Comment