Posts

Showing posts from February, 2021

सामान्य ज्ञान

१. सार्कले सबैभन्दा पहिले कुन अन्तर्राष्ट्रिय संस्थासंग सम्झौता गरेको थियोे ? →UNCTAD २.बिदेशमा सम्पर्क कायस्थल खोल्नको लागी स्वीकृत प्राप्त नेपालको पहिलो बैंक कुन हो? →global IME bank ३.माथिल्लो तामाकोसी जलविद्युत आयोजना कुन जिल्लामा रहेको छ ? →दोलखा ४.भाजपा: नेता नरेन्द्र मोदि प्रधानमन्त्री पदमा कहिले नियुक्त भए ? →AD:2014/05/20 ५.मलेसियाबाट बेईजिङ्का लागि उडेको बोइङ ७७७ बिमान कहिलेदेखि हराएको हो ? →सन् २०१४ मार्च ८ ६.जातीय विभेद तथा छुवाछूत उन्मुलन दिवस कहिले पर्छ ? →जेठ २१ ७.नेपालमा प्रतिलिपी अधिकार ऎन कहिलेबाट लागू भएको हो ? →बि.स. २०५९ श्रावण ३० ८.मुस्कान सहितको प्रहरी सेवाको सुरुवात कहिलेदेखि भएको हो ? →वि.स. २०७१ जेठ ७ ९.मधेस आन्दोलनको सुरुवात कहिलेदेखि भएको हो ? →वि.स. २०६३ माघ २ १०.tourism vision 2020 अनुसार सन् 2020 सम्ममा कति पर्यटन भित्र्याउने लक्ष्य छ ? →२० लाख ११.सन् २०२२ सम्ममा बाघको संख्या कति पुर्याउने लक्ष्य छ ? →२५० १२.नेपालको कुन हिमाललाई "technical mountain " भनेर चिनिन्छ ? →आमादब्लम १३.दोश्रो संविधानसभाको निर्वाचन पछि पहिलो बैठक कहिले बस...

शैक्षिक तथ्याङ्क

1) शैक्षिक तथ्यांक को मुख्य कार्य कुन हो? ?निर्णय गर्न सहयोग पुर्याउनु 2) युनेस्कोका अनुसार शैक्षिक सूचना ब्यबस्थापन प्रणालीका कतिवटा अङ्ग रहेका छन? 🌺 8 3) ब्यबस्थित ढंगले शैक्षिक तथ्यांकको संकलन विश्लेषण र प्रयोग कहिले देखि हुन थालेको हो? 🌺 रा सी प यो पछि 4)EMIS को परिक्षण कुन जिल्लामा कति सालमा गरिएको थियोे ? 🌺 भक्तपुर / बि स 2071 5) तथ्यांकको केन्द्रिय प्रवृत्ति देखाउने उपयुुक्त माध्यम कुन हो? 🌺 मध्यक 6) फ्लास 1 फारम छ्पाई गर्ने कार्य कसको हो? 🌺 EDCU( शिक्षा बिकास तथा समन्वय ईकाइ) 7)2068 को जनगणना अनुसार लैङ्िगक अनुपात कति रहेको छ? 🌺94.16 😎 पन्ध्रौं योजनामा माध्यमिक प्राबिधिक धारमा अध्य्यन गर्ने मध्य कति प्रतिशत बिज्ञान बिसयमा अध्यन गरेका हुनेछन् ? 🌺15 9) मध्यम कस्तो किसिमको औसत मापन हो? 🌺 अवस्थिति 10) पन्ध्रौं योजनाको अन्त्यमा लैङ्िगक बिकास सुचाङ्क कति पुर्याउने लक्ष्य राखेको छ? 🌺 0.963 11) प्रकृतिका आधारमा तथ्यांकलाई ...

साैयमण्डल सम्बन्धी १०० प्रश्न

१. सूर्यबाट सबैभन्दा टाढाको ग्रह कुन हो ? → बरुणग्रह २. सौर्यमण्डलका सदस्यहरुले सूर्यको परिक्रमा कसरी गर्दछन् ? → कक्ष बनाएर ३. सूर्यको वरीपरि घुम्ने ठूलठूला पिण्डहरुलाई ग्रह भनिन्छ भने स–साना पिण्डहरुलाई के भनिन्छ ? → उपग्रह ४. सौर्यमण्डलमा कति वटा ग्रहहरु रहेका छन् ? → आठ वटा ५. सौर्यमण्डलमा पुड्का ग्रहको संख्या कति रहेको छ ? → पाँच वटा ६.सौर्यमण्डलमा १ सय ६६ वटा ज्ञात उपग्रहहरु छन् भने धुमकेतुहरुको संख्या कति छ ? → ३,२०० बढी ७. यमलाई ग्रहको मान्यताबाट कहिले हटाईयो ? → सन् २००६ अगस्त(चेक गणतन्त्रको राजधानी प्रागमा भएको सम्मेलनबाट) ८. यमलाई अहिले सौर्यमण्डलको कस्तो सदस्यमा राखिएको छ ? → पुड्का ग्रहको समुहमा ९. सूर्यको उत्पत्ति कहिले भएको मानिन्छ ? → ४ अर्ब ६० करोड बर्ष अगाडि १०. पृथ्वीबाट सबैभन्दा नजिकको तारा कुन हो ? → सूर्य ११. सूर्यको वजन सौर्य परिवारका अन्य सबै पिण्डहरुको कुल योग भन्दा कतिले बढी छ ? →७४० गुणा १२. सूर्यको बाह्य तहको तापक्रम १० हजार फरेनहाईट छ भने केन्द्रको तापक्रम कति रहेको अनुमान छ ? → ३ करोड ५० लाख फरेनहाईट १३. सूर्यको प्रकाश पृथ्बी सम्म आईपुग्न कति समय लाग्छ ? ...

संञ्चार सम्बन्धी जानकारी

सञ्चार सम्बन्धि जानकारी 📛 गिद्देप्रेसको स्थापना बि. सं. -> १९०८ 📛सुधासागरको प्रकाशन -> बि. सं १९५५ 📛 आवाज पत्रिकाको प्रकाशन -> बि. सं २००७ फागुन, ८ 📛 रेडियोनेपालको स्थापना बि. सं २००७ चैत्र, २० 📛 रेडियो नेपालबाट हाल प्रसारित भाषा -> २१ भाषा 📛 FM रेडियोको सुरूवात -> बि. सं २०५२ 📛 नेपाल दुरसंचार संस्थानको स्थापना -> बि. सं २०३२ 📛 नेपाल टेलिभिजनको स्थापना -> बि. सं२०४१ माघ, १७ 📛 कान्तिपुर दैनिकको सुरू -> बि. सं २०४९ फागुन, ७ 📛 कान्तिपुर FM को प्रसारण सुरू -> बि. सं २०५५ 📛 ADSL फोन सेवा सुरू -> बि. सं २०५६ 📛 सेलुलर मोबाइल सेवा सुरू -> बि. सं २०५६ 📛 प्रिपेड मोबाइल सेवा सुरू -> बि. सं २०६० भाद्र, ६ 📛 इन्टरनेटको सुरुवात -> सन १९९४ 📛 BBC नेपाली सञ्चालन -> सन १९६७ जुन, ७ 📛 विश्वमा समाचारपत्रको सुरू -> चिन 📛 Telecome ले मोबाइल सेवा सुरू -> बि. सं २०५६ बैशाख 📛 भारतमा मोबाइल सेवा सुरू -> सन १९५५(कलकत्ता) 📛 भित्तेपात्रोको प्रचलन -> ईजिप्ट 📛 विश्वमा सबैभन्दा बढी टेलिफोन प्रयोग -> स्वीडेन 📛 विश्वमा पहिलो देवनागरी कम्...

प्रश्नोत्तर) #गोरखापत्रअनलाइन फाल्गुन ५, २०७७ बुधबार

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) #गोरखापत्रअनलाइन फाल्गुन ५, २०७७ बुधबार १. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन कार्यदलले ‘डी’ ग्रेड अर्थात् जीपीए १.६ हासिल नगरेका सम्बन्धमा के सिफारिस गरेको छ ?  मूल प्रमाणपत्र उपलब्ध नगराउने । – कार्यदलले ३५ प्रतिशतभन्दा कम प्राप्त गर्नेको ग्रेड वा जीपीए मूल्याङ्कन नगरी प्रमाणपत्रमा ‘नन ग्रेडेड’ उल्लेख गर्न सिफारिस गरेको । ‘नन ग्रेडेड’ प्राप्त गर्नेलाई मूल प्रमाणपत्र उपलब्ध नगराई ग्रेडसिटमात्र उपलब्ध गराउन सिफारिस गरिएको । – विद्यालयमा अध्ययनरत विद्यार्थीमा अक्षराङ्कन पद्धतिले सिकाइ र पढाइको गुणस्तर खस्किन थालेको भन्दै विषयगत रूपमा न्यूनतम ३५ प्रतिशत हासिल नगरेकालाई सो व्यवस्था गर्नका लागि सिफारिस गरिएको । – हाल कक्षा ८ देखि १२ सम्मका परीक्षामा सहभागी भएका सबैले ‘कम्प्लिटेड’ भनेर मूल प्रमाणपत्र पाउने गरेका छन् । हालको अभ्यासमा परीक्षामा विषयगत रूपमा ३० देखि ४० प्रतिशतसम्म प्राप्त भएमा त्यसलाई ‘डी’ प्लस र २० देखि ३० प्रतिशतसम्म प्राप्त गरेमा त्यसलाई ‘डी’ ...

शिक्षक सेवा अायाेग पश्चिमाञ्चलमा साेधेका पुराना प्रश्न र तिनकाे उत्तर

पश्चिमाञ्चल विकास क्षेत्रमा सोधिएका प्रश्न र तिनको उत्तर: १. विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य छनोट गर्ने प्रयोजनका लागि विद्यार्थीका अभिभावक भन्नाले ककसलाई जनाउछ? बाबु, आमा, बाजे र बज्यै २. शिक्षा ऐन २०२८ (संशोधनसहित) अनुसार शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यको सिफारिस गर्न गठित समितिको अध्यक्षमा को रहने व्यवस्था छ? लोकसेवा आयोगको अध्यक्ष ३. नेपालको अन्तरिम संविधान २०६३ मा कुन मौलिक हक अन्तर्गत प्रत्येक समुदायलाई कानुनमा व्यवस्था भएबमोजिम आफ्नो मातृभाषामा आधारभूत शिक्षा पाउने हक हुनेछ ? शिक्षा तथा संस्कृतिसम्बन्धी हक(धारा १७) ४. अभिभावक शिक्षक संघमा बढीमा कति सदस्य रहने व्यवस्था शिक्षा नियमावली २०५९ (संशोधनसहित) ले गरेको छ? ११ सदस्य ५. शिक्षा नियमावली २०५९ (संशोधनसहित) ले एक शैक्षिक सत्रमा काम गर्ने दिन कम्तीमा कति दिन हुनुपर्ने व्यवस्था गरेको छ? २२० दिन ६. शिक्षक सेवा आयोग नियमावली २०५७ कहिलेदेखि लागू भएको हो ? २०५७/७/२४ ७. शिक्षकले एक वर्षभरिमा कति दिन बिरामी बिदा पाउन सक्ने व्यवस्था छ? १२ दिन ८. नेपालको अन्तरिम संविधान २०६३ ले व्यवस्था गरेका बालबालिकाको हक ...

कुन के सँग सम्बन्धित छ ?

कुन के सँग सम्बन्धित छ ▪️क्लिनफिड:-विज्ञापन रहित टेलिभिजन च्यानलको अवधारणा ▪️एक्जिम कोड:-भन्सार विभागले २०७४ श्रावण १ गतेबाट लागू गरेको बैदेशिक व्यापार निकासी पैठारी सङ्केत नम्बर ▪️मिलानकोली:-वि.स २०७४ भाद्र १७ गते सार्वजनिक गरिएको ३६५ जना गायक गायिकाद्वारा गाइएको वातावरण सँरक्षण सम्बन्धि जनचेतनामूलक गीत ▪️सेप्टीपिन अभियान:-वि.स २०७४ श्रावण १८ देखि नेपाल प्रहरीले सार्वजनिक यातायातका साधनमा हुने यौनजन्य महिला हिँसा निरुत्साहित गर्न सञ्चालित अभियान ▪️नायोगा अभिसन्धी:-जैविक विविधता महासन्धि अन्तर्गतको अाणुवँशीक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त लाभको पारदर्शी र समन्यायिक बाँडफाँड सम्बन्धि अभिसन्धि । नेपालले २०१७ सेप्टेम्बर ४ मा यो महासन्धि अनुमोदन गरेको ▪️सोफिया:-नागरिक्ता पाउने पहिलो रोबर्ट(साउदी अरबले सन २०१७ अक्टोबर २५ मा) ▪️एल रिसर्च:-फेसवुकमा दृष्टिविहीनले पनि फोटो र स्टाटस देख्न सक्ने प्रविधि ▪️Blue Chips:-सेयर बजार ▪️हयुगो कार्ययोजना:-प्राकृतिक प्रकोप व्यवस्थापन ▪️High Sea:-सबै देशले उपयोग गर्न पाउने खुल्ला समुन्द्र ▪️माईस टुरिजम:-सभा सम्मेलन मार्फत पर्यटन ▪️रावलपिण...

सामान्य ज्ञान-२

1. चट्याङ मास्टर भनेर कस्लाई चिनिन्छ ? - कृष्ण मुरारी गौतम 2. हाल नेपालमा कति स्थानीय तह रहेका छन ? - 753 3. पृथ्वीनारायणले एकीकरण सुरु - वि.सं 1801 नुवाकोटबाट 4 . उपत्यकाको पुरानो सहर - भक्तपुर 5. बढि हिमताल भएको जिल्ला - ताप्लेजुङ 6. बराबर क्षेत्रफल भएका जिल्लाहरु वर्दिया - डोटी = 2055 sq m रापेछाप - तनहु = 1546 sq m 7. माथिल्लो सगरमाथा भन्नाले = ओखलढुंगा ,सोलुखुम्बु, खोटाङ जिल्लालाई बुझिन्छ । 8. 52 पोखरी 53 टाकुराको जिल्ला कुन हो - रुकुम 9. तीन तिर नदि सिमाना छुट्याएको जिल्ला = ओखलढुंगा 10. डोल्पा जिल्लाको क्षेत्रफल11 = 7889 sq 11. विश्वको अग्लो स्थानको झरना = सुलिगड झरना, 3613 मि. डोल्पा जिल्ला 12. संसारको ठुलो लालिगुरास फुल = इलामको बुधबारेमा फुल्ने गर्दछ । 12. विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको बस्ती - डोल्पा जिल्लाको छार्कावोट र तराप गाउँ । 13. एउटै नामले नेपालका २ क्षेत्रमा बग्ने नदि - राप्ती नदि 14. तुरतुरे ताल कुन जिल्लामा पर्छ ? - बागलुङ 15.लिलिहरुको भुमी भनेर कुन देशलाई चिनिन्छ ? - क्यानडा 16. पुरेनवा दरबार कुन जिल्लामा पर्छ ? - रौतहट 17. बर्ष भन्दा दिन ...

समान्य ज्ञान संगालाे -१

१.पालुङ्गटार विमानस्थल कुन जिल्लामा पर्दछ ? गोरखा २.कुन सार्कदेशका पुरुषले लगाउने पोशाकलाइ घो भनिन्छ ? भुटान ३.बेलायतको ग्रिनबिचको समयलाइ आधार मानेर अन्तर्राष्टीय प्रामाणीक समय कहिले निर्धारण गरिएको हो ? सन १८८४ ४.सुकेटार बिमानस्थल कुन जिल्लामा पर्दछ ? ताप्लेजुँग ५.महाराजधिराज परम भट्टारक को पदवी धारण गर्ने लिच्छवी राजा को हुन ? नरेन्द्रदेव ६.महान ब्यत्तीत्व सुकरात कुन देशका दार्शनीक थिए ? ग्रिस ७.महान ब्यत्तीत्व एरिस्टोटल कुन देशका दार्शनीक अर्थात बैज्ञानीक थिए ? ग्रिस ८.मोन्सान्टो कुन मुलुकको बहुराष्टिय कम्पनी हो ? अमेरीका ९.नेपाल सरकारले आर्थीक बर्ष २०७२/२०७३ का लागी मुद्रास्फितीको लक्ष्य कति प्रतिशत लिएको छ ? साढे ८ प्रतिशत १०.भारतको समय नेपालको समयभन्दा कति मिनेट ढिलो छ ? १५ मिनेट ११.स्वतन्त्र भारतका दोश्रो प्रधानमन्त्री को हुन ? लालबहादुर शाष्त्री १२.राष्ट्रिय मानव अधिकार आयोगको प्रथम अध्यक्ष को हुन ? नयनबहादुर खत्री १३.एक्काइस गजुर भएको पाटनको श्रीकृष्ण मन्दिर कसले बनाएका हुन ? राजा सिद्घिनरशिँह मल्ल बि.सं १६९३ मा १४. नेपालमा बिधिवत रुपमा राजतन्त्रको अन्त्य कहिले भए...

नेपालका प्रमुख उपत्यकाहरू

१. अरुण उपत्यका = संखुवासभा (सबैभन्दा होचो उपत्यका ) २. मन्डन उपत्यका = काभ्रे (मेलम्ची खानेपानीबाट प्रभावित) ३. जोगबुडा उपत्यका = डडेल्धुरा (नेपालको कान्छो उपत्यका ) ४. दाङ उपत्यका = दाङ (एसियाको दोर्सो ठूलो उपत्यका) ५. देउखुरी उपत्यका = दाङ ६. सुर्खेत उपत्यका = सुर्खेत ७. कमला उपत्यका = सिन्धुली ८. नुम्री उपत्यका = गोरखा ९. झिमरुक उपत्यका = प्युठान १०. व्यास उपत्यका = दार्चुला ११. खुम्बु उपत्यका = सोलुखुम्बु १२. लाम्टाङ उपत्यका = रसुवा १३. थाकखोला उपत्यका = मुस्ताङ १४. ताराकोट उपत्यका = डोल्पा १५. सिंजा उपत्यका = जुम्ला

अधिकृत पुरानो प्रश्न २०७१

#अधिकृत_पुरानो_प्रस्न !! 2071 मा शाखा अधिकृत शाखा अधिकृतमा सोधिएका प्रश्न र केही उत्तरहरु । 1. जोनाथन बि पोष्टल अवार्ड २०१४ बाट सम्मानित हुने व्यक्ति को हुन् ? Mahabir Pun 2. लोक सेवा आयोगका प्रथम अध्यक्ष को हुन् ? -Narendra man Singh Pradhan 3. लिच्छविकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ? Sarbadanda Nayak 4. साइटिसको मुख्यालय कहाँ रहेको छ ? America 5. जनगणना २०६८ अनुसार १५ देखि १९ वर्ष सम्मको जनसंख्या प्रतिशत कति रहेको छ ? Wrong question option ma diyeko kunai pani milkaina 6. आ.व.२०७०।७१ मा वृद्धहरुलाई वार्षिक कति उपचार खर्च दिने घोषणा गरिएको छ ? 2000 7. २०१४ मार्च ८ गते बाट हराइरहेको मलेशियन विमान कुन देशको राजधानीको लागि उडेको थियो ? beijing 7. पूर्वबाट पश्चिमको क्रममा मिलाउनुहोस् - bhadrapur biratnagar bharatpur kapilbastu 8. लम्वाइको आधारमा लामो देखि छोटोको क्रममा मिलाउनुहोस् Preathvi, Siddadrtha, Trivuban, Mechi 9. बढीबाट कम जनघनत्वको आधारमा क्रम मिलाउनुहोस् KTm, Pokhara, Lalitpur, Biratnagar, Bharatpur 10. टि.भि.(T.V...

कुन नाँच कुन जातीमा प्रचलित अति महत्वपूर्ण

➤ साकेला शिली — चाम्लिङ राई ➤ जट जटिन नृत्य — थारू ➤ मारुनी नाच — मगर ➤ पाङ्दुरे नाच — मगर ➤ झामरे नाच — मगर र गुरुङ ➤ धान नाच — लिम्बू ➤ च्याब्रुङ नाच — लिम्बू ➤ विरहेन चाँचर — थारू ➤ चोरखेलिया नाच — थारू ➤ रास लिला — थारू ➤ कृष्ण लिला — थारू ➤ तरवार नाच — थारू ➤ झुमरा नाच — राई ➤ मयुर नाच — थारू ➤ महरवा देवी नाच — थारू ➤ वडका नाच — थारू युवती ➤ बाह्रमासे नाच — थारू ➤ हददुङ्वा नाच — थारू ➤ जोगिरा नाच — थारू ➤ सरु नाच — थारू ➤ कठारिया नाच — थारू ➤ कटेहर नाच — थारू ➤ रानी नृत्य — थारू ➤ धुमरा/झुमरा नाच — थारू ➤ रसधारी, झुमटा, छोकरा, झुर्रा — थारू ➤ झिझिया नाच — मैथिली ➤ कहरवा नाच — कहार ➤ पावस गीत — नटुवा ➤ भजन गीत — बाहुन, क्षेत्री ➤ बालुन/वालन — ब्राह्मण/क्षेत्री ➤ स्याब्रु नाच — तामाङ/शेर्पा ➤ संगिनी नाच — ब्राह्मण/क्षेत्री ➤ राजवंशी नाच — राजवंशी ➤ स्वौक्या ड्वाङ्न्या — दमाई ➤ ढाल नाच — कुमशाल्या ➤ वाँतर नृत्य — बाँतर ➤ झपा नाच — मगर ➤ हुर्रा नाच — मगर ➤ रुद्रायणी नाच — नेवार ➤ कर्मधर्मा नृत्य — झाँगड ➤ धिमाल नृत्य — धिमाल ➤ गोडही नृत्य — माझी ➤ रोदी माच — मगर र गुरूङ ➤ झाम्रे नाच ...

सार्क बडापत्रका धाराहरू

सार्क बडापत्रका १० धाराहरु: धारा(१)-उद्देश्य धारा(२)-सिद्धान्त धारा(३)-शिखर सम्मेलन धारा(४)-मन्त्रीपरीषद धारा(५)-स्थायी समिती धारा(६)-प्राविधिक समिती धारा(७)-कार्यान्वयन समिती धारा(८)-सचिवालय धारा(९)-वित्तीय प्रबन्ध धारा(१०)-सामान्य प्रबन्ध