कुन के सँग सम्बन्धित छ ?
कुन के सँग सम्बन्धित छ
▪️क्लिनफिड:-विज्ञापन रहित टेलिभिजन च्यानलको अवधारणा
▪️एक्जिम कोड:-भन्सार विभागले २०७४ श्रावण १ गतेबाट लागू गरेको बैदेशिक व्यापार निकासी पैठारी सङ्केत नम्बर
▪️मिलानकोली:-वि.स २०७४ भाद्र १७ गते सार्वजनिक गरिएको ३६५ जना गायक गायिकाद्वारा गाइएको वातावरण सँरक्षण सम्बन्धि जनचेतनामूलक गीत
▪️सेप्टीपिन अभियान:-वि.स २०७४ श्रावण १८ देखि नेपाल प्रहरीले सार्वजनिक यातायातका साधनमा हुने यौनजन्य महिला हिँसा निरुत्साहित गर्न सञ्चालित अभियान
▪️नायोगा अभिसन्धी:-जैविक विविधता महासन्धि अन्तर्गतको अाणुवँशीक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त लाभको पारदर्शी र समन्यायिक बाँडफाँड सम्बन्धि अभिसन्धि । नेपालले २०१७ सेप्टेम्बर ४ मा यो महासन्धि अनुमोदन गरेको
▪️सोफिया:-नागरिक्ता पाउने पहिलो रोबर्ट(साउदी अरबले सन २०१७ अक्टोबर २५ मा)
▪️एल रिसर्च:-फेसवुकमा दृष्टिविहीनले पनि फोटो र स्टाटस देख्न सक्ने प्रविधि
▪️Blue Chips:-सेयर बजार
▪️हयुगो कार्ययोजना:-प्राकृतिक प्रकोप व्यवस्थापन
▪️High Sea:-सबै देशले उपयोग गर्न पाउने खुल्ला समुन्द्र
▪️माईस टुरिजम:-सभा सम्मेलन मार्फत पर्यटन
▪️रावलपिण्डी घोषणा:-वालमजदुर अन्त्य
▪️प्रोटोकल -१८:-मानव अधिकार
▪️Yellow Living Gold:-यार्सागुम्बा
▪️अाल्माटा सम्मेलन :-प्राथमिक स्वास्थ्य उपचार
▪️जराजुरी पुरस्कार:-वातावरण सम्बन्धि पुरस्कार
▪️ईन्जोन रणनीति(२०१३-२०२२):-अपाङ्गता अधिकार
▪️बालास्टिम कब्जा :-अार्थिक असमानता
▪️भिजन २००५:-पर्यटन प्रवर्द्धन
▪️फक्सिङ:-विश्वको तीव्र गतिको रेल सेवा चिन
▪️थाड:-मिसाईल प्रतिरक्षा प्रणाली दक्षिण कोरिया
▪️ट्रापिस्ट-वान :-पृथ्वीबाट ३९ प्रकाश बर्ष टाढा रहेको नयाँ सौर्यमण्डल
▪️द विष्ट:-अमेरिकी राष्ट्रपति चढने कार
▪️एमिकस क्युरी:-बार एसोसिएसनलाई सर्बोच्च अदालतले राय माग्ने कानुनी व्यवस्था
▪️वेलकम नेपाल:-पर्यटकिय क्षेत्र तथा क्रियाकलाप समेटिएको एप (पर्यटन बोड)
▪️T×२:-बाघको सङ्ख्या दोब्बर
▪️हाम्री बहिनी:-वातावरण मैले सपिङ व्याग
▪️UNO-९०-९०-९०:-HIV/AIDS
▪️१०/१०/१०:-जलवायु परिवर्तन
▪️PSRMS:-लोक सेवा अायोगको विधुतिय भुक्तानी सेवा
▪️Early Bird:-भु-उपग्रह
▪️युरो १:-सवारी साधन प्रदुषण मापदण्ड
▪️वासेल महासन्धि :-फोहोरमैला व्यवस्थापन
▪️हेलियोथेरापी:-सौर्यकिरणबाट उपचार गर्ने विधि
▪️ISO-९०००:-गुणस्तर चिन्ह
▪️ISO-१४०००:-वातावरण व्यवस्थापन
▪️ISO-२२०००:-खाद्य सुरक्षा व्यवस्थापन
▪️ISO-५०००:-उर्जा व्यवस्थापन
▪️ISO-५००००:-सामाजिक सुरक्षा व्यवस्थापन
▪️Agenda-२१:-वातावरण र दिगो विकास
▪️Global-५००:- वातावरण सम्बन्धि पुरस्कार
▪️Ok Task १००:-वातावरणीय गुणस्तर जनाउने अन्तर्राष्ट्रिय चिन्ह
▪️युजी ९९:-गहुबालीको रोग
▪️कोप सम्मेलन :- जलबायु परिवर्तन
▪️भिजन २०२०:-परिवार नियोजन
▪️पेपर गोल्ड:-मुद्रा
▪️ग्रीन गोल्ड:-चिया
▪️उर्लदो सय करोड अभियान :- इम ईन्सलर द्वारा सञ्चालित महिला हिँसा विरुद्धको अभियान
▪️देशावर:-कर्णाली क्षेत्रमा कुलो खन्ने परम्परा
▪️मलाला स्टोराईड:-अाकाशीय पिण्ड
▪️मिनामाता महासन्धि:-स्वास्थ्य क्षेत्रसँग सम्बन्धित
▪️Earth Hours:-WWF को वातावरण र पृथ्वी सँरक्षण सम्बन्धि अभियान
▪️Norge Montes:-प्लुटोमा देखिएको पहाड
▪️सिकल सेल एनिमिया:-थारु जातिमा पाईने रोग
▪️सोलार ईम्पल्स २:-सौर्य उर्जाबाट चल्ने हवाईजहाज
▪️Kirobo :-विश्वको पहिलो वोल्ने रोवर्ट(जापान)
▪️मेयर वेसाल्ट:-चन्द्रमाबाट ल्याईएको ढुङ्गा
▪️स्मृतिवन ९१:-वृक्षरोपण
▪️अपरेसन क्वाक:-नक्कली डाक्टर पत्ता लगाउने अपरेसन
▪️ब्रेजिक्ट:-युरोपेली युनियनबाट बेलायतको बहिर्गमन
▪️जिया जिया:-मानिससँग बोल्ने पहिलो रोवर्ट चीन
▪️Doping Test:-खेलाडीमा प्रतिबन्धित अौषधी प्रयोग गरे नगरेको जाँच
▪️AL Nino:-मौसम र तापक्रममा देखिने असामान्य स्थिति
▪️रेन्वो वरियर:-Green Peace ले वातावरण विनाश सम्बन्धि तयार पारेको दृश्य
▪️वासेल ३:-वि.स २०७३ श्रावण १ मा लागू गरिएको वाणिज्य बैकमा वितिय स्थायित्व कायम गर्ने अभियान
▪️रुईतेक्टोमी:-मोतिबिन्दु उपचार पद्धति सन्दुक रुईत
▪️One Belt One Road
▪️जिन्को वाइएलोवा:- चीनमा उत्पत्ति भई जापनमा फैलिएका बनस्पति (परमाणु बमले समेत नमर्ने)
Comments
Post a Comment