साैयमण्डल सम्बन्धी १०० प्रश्न
१. सूर्यबाट सबैभन्दा टाढाको ग्रह कुन हो ?
→ बरुणग्रह
२. सौर्यमण्डलका सदस्यहरुले सूर्यको परिक्रमा कसरी गर्दछन् ?
→ कक्ष बनाएर
३. सूर्यको वरीपरि घुम्ने ठूलठूला पिण्डहरुलाई ग्रह भनिन्छ भने स–साना पिण्डहरुलाई के भनिन्छ ?
→ उपग्रह
४. सौर्यमण्डलमा कति वटा ग्रहहरु रहेका छन् ?
→ आठ वटा
५. सौर्यमण्डलमा पुड्का ग्रहको संख्या कति रहेको छ ?
→ पाँच वटा
६.सौर्यमण्डलमा १ सय ६६ वटा ज्ञात उपग्रहहरु छन् भने धुमकेतुहरुको संख्या कति छ ?
→ ३,२०० बढी
७. यमलाई ग्रहको मान्यताबाट कहिले हटाईयो ?
→ सन् २००६ अगस्त(चेक गणतन्त्रको राजधानी प्रागमा भएको सम्मेलनबाट)
८. यमलाई अहिले सौर्यमण्डलको कस्तो सदस्यमा राखिएको छ ?
→ पुड्का ग्रहको समुहमा
९. सूर्यको उत्पत्ति कहिले भएको मानिन्छ ?
→ ४ अर्ब ६० करोड बर्ष अगाडि
१०. पृथ्वीबाट सबैभन्दा नजिकको तारा कुन हो ?
→ सूर्य
११. सूर्यको वजन सौर्य परिवारका अन्य सबै पिण्डहरुको कुल योग भन्दा कतिले बढी छ ?
→७४० गुणा
१२. सूर्यको बाह्य तहको तापक्रम १० हजार फरेनहाईट छ भने केन्द्रको तापक्रम कति रहेको अनुमान छ ?
→ ३ करोड ५० लाख फरेनहाईट
१३. सूर्यको प्रकाश पृथ्बी सम्म आईपुग्न कति समय लाग्छ ?
→ ८ मिनेट २० सेकेन्ड
१४. सूर्यमा सबै भन्दा बढि कुन तत्व छ ?
→ हाईड्रोजन ग्यास(७४.४)
१५. सौर्य बतासको वेग प्रतिसेकेण्डमा कति हुन्छ ?
→ करिब ५०० किमि प्रतिसेकेण्ड
१६. सूर्यबाट सबैभन्दा नजिकको ग्रहबुध हो भने सौर्यमण्डलको सबै भन्दा सानो ग्रह कुन हो ?
→ बुधग्रह
१७. बुध ग्रहलाई परिक्रमा गर्ने प्रथम यान कुन हो ?
→ मेसेञ्जर
१८. बुधग्रहमा एउटा ठूलो खाल्डो छ, त्यो खाल्डोको नाम के हो ?
→ क्यालोरिस बासिन
१९. बायुमण्डल र उपग्रह दुबै नभएको ग्रह कुन हो ?
→ बुधग्रह
२०.सूर्यबाट दास्रो नजिकको ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
→ शुक्रग्रह
२१. सौर्यमण्डलको तातो र चम्किलो ग्रह कुन हो ?
→ शुक्रग्रह
२२. ‘Morning star and Evening Star’ भनेर कुन ग्रहलाई
बुझिन्छ ?
→ शुक्रग्रह
२३. ‘ Bringer of light, Bringer of Dauh’ भन्नाले कुन ग्रहलाई
बुझिन्छ ?
→ शुक्रग्रह
२४. सूर्यबाट सबैभन्दा नजिकको ग्रह बुध हो भने सूर्यबाट कुन हो ?
→ शुक्रग्रह
२५. ‘Earth Sister Planet,Twin Planet’ भन्नाले कुन ग्रहलाई
चिनिन्छ ?
→ शुक्रग्रह
२६. शुक्रग्रहलाई पहिले के नामले चिनिन्थ्यो ?
→ रहस्यमय ग्रह
२७. पृथ्वीबाट अनुसन्धान गरिएको पहिलो ग्रह कुन हो ?
→ शुक्रग्रह
२८. सन् १९६२ मा शुक्रग्रहको सफल यात्रा गर्ने अन्तरिक्षयान कुन हो ?
→ मेरिनर २
२९. पृथ्वी सौर्यमण्डलको कतिऔँ ठूलो ग्रह कुन हो ?
→ पाँचौँ
३०. पृथ्वीको उत्पत्ति कहिले भएको मानिन्छ ?
→ ४ अर्ब ५६ करोड बर्ष अघि
३१. प्राणीको बिकाश भएको एक मात्र ग्रह कुन हो ?
→ पृथ्वी
३२. निलो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
→पृथ्वी
३३. पृथ्वीको कति प्रतिशत भु–भाग पानीले ओगटेको छ ?
→ ७०.४ प्रतिशत
३४. पृथ्वीलाई केही देशका जनश्रुतिक कथामा फरक नाम दिईएको छ,त्यो नाम के हो ?
→ मेटल स्टार
३५.पृथ्वीको एक मात्र उपग्रह छ, त्यो कुन हो ?
→ चन्द्रमा
३६. ‘World, mother earth’ भनेर कुन ग्रहलाई चिनिन्छ ?
→ पृथ्वी
३७. पृथ्वीको बायुमण्डलीय सं।रचना अनुसार जल सबैभन्दा बढी कुन तत्व छ ?
→ नाईट्रोजन(७८.८)
३८. पृथ्वीको बायुमण्डलीय संरचना अनुसार जल बास्प कति प्रतिशत रहेको छ?
→ एक प्रतिशत
३ ९. फावोस र डिबोस कुन ग्रहका उपग्रह हुन् ?
→ मंगलग्रह
४०. मंगलग्रहका दुई उपग्रहरु फावोस र डिबोस कसले पत्ता लगाएका हुन् ?
→ अमेरिकी खगोलबिद असाफ हाल(सन् १८७७)
४१. रातोग्रहका नामले चिनिने ग्रह कुन हो ?
→ मंगलग्रह
४२. सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह कुन हो ?
→ बृहस्पतिग्रह
४३. ग्रहहरुको राजा केलाई भनिन्छ ?
→ बृहस्पतिग्रह
४४. हाल सम्म सबैभन्दा धेरै उपग्रहहरु पत्ता लागेको ग्रह बृहस्पतिग्रह हो भने,त्यसका कति उपग्रह छन् ?
→ ६३ वटा
४५. ग्रहहरुमा आफ्नो अक्षमा सबैभन्दा बढी वेगले घुम्ने ग्रह कुन हो ?
→ बृहस्पति
४६. सौर्यमण्डलको सबैभन्दा ठूलो उपग्रह कुन हो ?
→ ग्यामनिमिड(बृहस्पतिग्रहको उपग्रह)
४७. पहेँलो ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?
→ शनिग्रह
४८. सौर्यमण्डलमा रहेको घेरा युक्त ग्रह कुन हो ?
→ शनिग्रह
४९. ‘असफल तारा’ उपनामले चिनिने ग्रह कुन हो ?
→ अरुणग्रह
५०. बरुणग्रहलाई सुरुवातमा के भन्ने गरिन्थ्यो ?
→ ले भरियर्स प्लानेट
५१. सूर्यबाट सबैभन्दा टाढाको ग्रह कुन हो ?
→ बरुणग्रह
५२. हाल पुड्का ग्रहको सुचिमा रहेको यमलाई ग्रहको सुचिमा कति बर्ष राखिएको थियो ?
→ ७६ बर्ष (सन् १९३०–२००६)
५३. ग्रीक भाषामा सूर्यलाई हेलियस भनिन्छ भने चन्द्रमालाई के भनिन्छ ?
→ Selene
५४. अन्तरिक्षका पिण्डहरुको अध्ययन गर्ने निकाय कुन हो ?
→ IAU(International Astronomical Union)
५५. अन्तरिक्षका पिण्डहरुको अध्ययन गर्ने निकाय (आईएयु)को स्थापना कहिले भयो ?
→ सन् १९१९ (फ्रान्सको पेरिसमा)
५६. अन्तरिक्षका पिण्डहरुको अध्ययन गर्ने निकाय (आईएयु)को पहिलो बैठक कहिले बसेको थियो ?
→ सन् १९२२(ईटालीको रोम)
५७. कुन–कुन ग्रहका उपग्रह छैनन् ?
→ बुध र शुक्रग्रह
५८. पहिलो शिशु ग्रहको पहिचान कहिले भएको थियो ?
→ सन् १८०१
५९. ‘Long haired Star’ के लाई भनिन्छ ?
→ पुच्छ«ेतारा
६०. कुनै ब्यक्तिको जिवनकालमा दुई पटक सम्म देख्न सकिने एक मात्र पुच्छ«तारा कुन हो ?
→ हेली कमेट
६१. पृथ्वीको उत्तरी गोलार्धमा मध्य अक्षांशबाट देखिने तारामण्डललाई के भनिन्छ ?
→ सप्तर्षि
६२. पृथ्वीबाट देखिने सूर्यपछिको सबैभन्दा टाढाको चम्किलो तारा हो ?
→ साईरस
६४. ‘Dog Star’ केलाई भनिन्छ ?
→ साईरस
६५. पृथ्वीबाट देखिने सबै भन्दा ठूलो तार कुन हो ?
→ Betelgause
६६. Asteroid शब्द प्रयोग गर्ने पहिलो अन्तरिक्ष बैज्ञानिक को हुन् ?
→ Sir William Herschel
६७. सबै भन्दा सानो तारा कुन हो ?
→ आरएस(RS)
६८. प्रकाशले एक बर्षमा पार गर्ने दुरीलाई के भनिन्छ ?
→ प्रकाश बर्ष
६९. प्रकाशले एक सेकेण्डमा कति दुरी पार गर्छ ?
→ तीन लाख किमि
७०. सूर्यले आकाशगंगाको तारापुञ्जीय केन्द्रको एक पटक परिक्रममा गर्न लाग्ने समयलाई के भनिन्छ ?
→ ब्रमाण्ड÷अन्त्रिक्ष बर्ष
७१. पृथ्वीलाई आफ्नो अक्षमा एक फन्को मार्न लाग्ने समयलाई के भनिन्छ ?
→ सौर्य दिन (२४ दिन)
७२. दिन र रात बराबर भएको अवस्थालाई के भनिन्छ ?
→ सम्पात
७३. गेनिमिड कुन ग्रहको उपग्रह हो ?
→ बृहस्पति
७४. द वल्ड बुक ईन्साईक्लोपेडियाका अनुसार पृथ्वीको सतहको क्षेत्रफल कति छ?
→ ५० करोड ९७ लाख वर्ग किमि
७५. द वल्ड बुक ईन्साईक्लोपेडियाका अनुसार पृथ्वीको सरदर घनत्व कति छ ?
→ ५.५ ग्राम प्रति घमी
७६. जर्मनका दार्शनिक कान्टले गरेको पृथ्वीको उत्पत्ती सम्बन्धि परिकल्पनालाई के भनिन्छ ?
→ नोबुलर
७७. “प्राचिन कालमा एउटा ठूलो तारा घुम्दै घुम्दै सूर्यको नजिक पुग्यो । यस ताराको आफ्नो आकर्षणले सूर्यबाट ज्वार उत्पन्न गरायो । उक्त ज्वारीय पदार्थ ठण्डा भई टुक्रिन जाँदा ग्रह, उपग्रह, आदि बनी सौर्य परिवार बन्यो । यस प्रक्रियामा पृथ्वी पनि बन्यो ।” भनि परिकल्पना बैज्ञानिक को हुन् ?
→ जिन्स र जेफ्रे(सन् १९१७)
७८. एक कोषिय धेरै साधारण जिवको उत्पत्ती कहिले भयो ?
→ आद्यमहाक्लप
७९. उनिउँ जातिका बोट बिरुवाहरुको उत्पत्ती र विकास कहिले भयो ?
→ पूरा जिव महाकल्प
८०. डाईनोसारको उत्पत्ती, विकास र बिनास कुन समयमा भयो ?
→ मध्यजिव महाकल्प
८१. कोणधारी बोट बिरुवाहरुको उत्पत्ती र विकास मध्य जिव महाकालमा र अर्को कुन कालमा भएको थियो ?
→ ट्रायसिक
८२. मानिसको उत्तपत्ती, विकास र प्रभुत्व कुन कालमा भएको हो ?
→ नवजिव महाकल्प
८३. चराचुरुङ्गी , स्तनधारी जस्ता बन्यजन्तुको उदय, विकास तथा विस्तार कुन समयमा भयो ?
→ नवजिव महाकल्प
८४. डाईनोसारको विकास मध्यजीव महाकल्पको जुरेसिक कालमा भयो भने विनास कहिले भयो ?
→ मध्यजिवको क्रेटेसियस कालमा
८५. भ्यागुताको उत्पत्ती पूराजिव महाकल्पमा भएको मानिन्छ भने घोडाको घोडाको उत्पत्ती कहिले भएको मानिन्छ ?
→ नवजिव महाकल्प
८६. लाटोकोसेरोको उत्पत्ती नवजिव कालमा भएको हो भने ह्वले माछाको कहिले भएको हो ?
→ नवजिव महाकल्प
८७. पृथ्वीको सबै भन्दा भित्री भागलाई के भनिन्छ ?
→ केन्द्रमण्डल
८८. पृथ्वीको केन्द्रबाट सबैभ्नदा बढी दूरीमा रहेको स्थान कुन हो ?
→ इक्वेडरको चिम्बोराजो ज्वालामुखी क्षेत्र
८९. पृथ्वीमा कति वटा महासागरहर छन् ?
→ ५ वटा (शुत्र–प्रआहिकुसु)
९०. पृथ्वीको स्थलमण्डलमा कति वटा महादेश छन् ?
→ ७ वटा (शुत्र–एअउअदअयुअअ)
९१. पृथ्वीको दुई भागमा बिभाजन गर्ने लगरी काटिएको काल्पनिक रेखालाई के भनिन्छ ?
→ भुमध्ये रेखा
९२. पृथ्वीको कुन भागमा दिन र रात बराबर हुन्छ ?
→ शून्य डिग्री अक्षांश
९३. पृथ्वीले आफ्नो अक्षमा घुम्ने प्रक्रियालाई के भनिन्छ ?
→ परिभ्रमण
९४. पृथ्वीले एक पटक सूर्यको परिक्रमा गर्न कति समय लगाउँछ ?
→ दिन ५ घण्टा ४८ मिनेट ४५ सेकेण्ड
९५. पछिल्लो पटक अधिक बर्ष सन् २०१२ मा परेको थियो भने अब आउने अधिक बर्ष कहिले हुनेछ ?
→ सन् २०१६ मा
९६. पृथ्वी आफ्नो अक्षमा कसरी अडेको छ ?
→ डिग्रीको कोण पारेर
९७. अधिक बर्ष कति दिनको हुन्छ ?
→ ३६६ दिनको
९८. अधिक बर्ष ३६६ दिनको हुन्छ भने यस्तो बर्षमा थप भएको एक दिन कुन महिनामा जोडिन्छ ?
→ फेब्रुअरी महिना
९९. सूर्य, तारा लगायतका आकाशीय पिण्डहरुको कोणहरु केबाट नापिन्छ ?
→ सेक्सटान्ट
१००. प्रकाशको तिब्रता नाप्ने यन्त्रलाई के भनिन्छ ?
→ फोटोमिटर
Comments
Post a Comment