अधिकृत पुरानो प्रश्न २०७१

#अधिकृत_पुरानो_प्रस्न !! 2071 मा शाखा अधिकृत शाखा अधिकृतमा सोधिएका प्रश्न र केही उत्तरहरु । 1. जोनाथन बि पोष्टल अवार्ड २०१४ बाट सम्मानित हुने व्यक्ति को हुन् ? Mahabir Pun 2. लोक सेवा आयोगका प्रथम अध्यक्ष को हुन् ? -Narendra man Singh Pradhan 3. लिच्छविकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो ? Sarbadanda Nayak 4. साइटिसको मुख्यालय कहाँ रहेको छ ? America 5. जनगणना २०६८ अनुसार १५ देखि १९ वर्ष सम्मको जनसंख्या प्रतिशत कति रहेको छ ? Wrong question option ma diyeko kunai pani milkaina 6. आ.व.२०७०।७१ मा वृद्धहरुलाई वार्षिक कति उपचार खर्च दिने घोषणा गरिएको छ ? 2000 7. २०१४ मार्च ८ गते बाट हराइरहेको मलेशियन विमान कुन देशको राजधानीको लागि उडेको थियो ? beijing 7. पूर्वबाट पश्चिमको क्रममा मिलाउनुहोस् - bhadrapur biratnagar bharatpur kapilbastu 8. लम्वाइको आधारमा लामो देखि छोटोको क्रममा मिलाउनुहोस् Preathvi, Siddadrtha, Trivuban, Mechi 9. बढीबाट कम जनघनत्वको आधारमा क्रम मिलाउनुहोस् KTm, Pokhara, Lalitpur, Biratnagar, Bharatpur 10. टि.भि.(T.V.) का अविष्कारक को हुन् ? John bayerd 11. नोवेल पुरस्कार २०१४ को अर्थशास्त्र तर्फको पुरस्कार कसलाई प्रदान गरियो ? Jean tirol 12. २०-२० विश्व कप क्रिकेट २०१४ को विजेता कुन देश भएको थियो ? Srilanka 13. विश्व कप फुटवल २०१४ को वारेमा तलका कुन भनाई ठीक छ/छन्- क) सवैभन्दा बढी गोलकर्ता मेसी हुन् । ख) अन्तिम खेल व्राजिल र जर्मनी बीच भएको थियो । ग) सेमिफाइनलमा पुग्ने ४ टिमहरु ब्राजिल¸नेदरल्याण्ड¸अर्जेन्टिना र जर्मनी हुन् । ग) 14. तलका हिमालमध्ये कुन हिमालको उचाई ८ हजार मिटर भन्दा होचो छ ? क) के२ ख) मकालु ग) मनास्लु घ) माउन्ट एल्व्रुज Maount albruj 15. तेह्रौं योजनाको अन्त्यसम्म कति प्रतिशत जनतालाई विद्युत सेवा पुर्याeउने लक्ष रहेको छ ? 87 16. तामा¸सुन¸फलाम¸कोइला पाइने क्रम मिलाउनुहोस्- कालीगण्डकी¸चितवन¸फुलचोकी¸ कुलेखानी 17. नेपाली सेनालाई संयुक्त राष्ट्र संघको शान्तिसेनामा कहिलेदेखि पठाउन थालिएको हो ? 1958 18. युनेस्कोको प्रधान कार्यालय कहाँ रहेको छ ? PERIS 19. एजेण्डा २१ के सँग सम्बन्धित छ ? E NVIRONMENT 20. जुन २१ मा पृथ्वीको दक्षिणी गोलार्द्धमा कुन ऋतु चलिरहेको हुन्छ ? Winter 21. सन् १९४५ अगष्ट ६ मा हिरोशिमामा खसालिएको अणुवमको नाम के हो ? Little Boy 22. वेत्रावती सन्धी कहिले भएको थियो ? 1849 B.S. 23. कुन पदको लागि संवैधानिक सुनुवाइ आवश्यक पर्दैन? क) राजदूत ख) राष्ट्रिय योजना आयोगका उपाध्यक्ष ग) महालेखापरीक्षक घ) सर्वोच्च अदालतका न्यायाधिश राष्ट्रिय योजना आयोगका उपाध्यक्ष 24. असंलग्न राष्ट्रहरुको १६ औं सम्मेलन कुन देशमा भएको थियो ? Iran 25. उत्पादन क्षमताको आधारमा बढीबाट कमको क्रममा मिलाउनुहोस्- कालीगण्डकी ,मर्स्याङ्दी ¸खिम्ती¸ चिलिमे भोटेकोशी 26. तलका मध्ये आशियानका सदस्य राष्ट्रहरु कुन कुन हुन् ? ब्रुनाइ¸लाओस¸भियतनाम¸कम्बोडिया ALL 27. जोडा मिलाउनुहोस्- चार्ली हेब्डो - फ्रान्स बोकोहराम- नाइजेरिया स्लामिक स्टेट- इराक अल सवाब - सोमालिया 28. जनगणना २०६८ अनुसार नेपालमा बोलिने मातृभाषाको संख्या कति छ? 123 29. जोडा मिलाउनुहोस्- क्रेस्कोग्राफ – जगदिशचन्द्र बोस 30. जोडा मिलाउनुहोस् – लाङटाङ राष्ट्रिय निकुञ्ज डोटी खप्तड राष्ट्रिय निकुञ्ज रसुवा मकालु वरुण राष्ट्रिय निकुञ्ज संखुवासभा 31. चाँगुनारायण मन्दिर कुन शैलीमा बनाइएको छ ? pagoda 32. शिवालिक पर्वत श्रेणी कहाँ पर्छ ? तराई र भित्री मधेश 33. Paper Gold भनेर कुन मूद्रालाई चिनिन्छ ? SDR 34. नेपालमा कतिवटा पुनरावेदन अदालत छन् ? १६ 35 . वायू/मौसम परिवर्तन.........................को हो ? क) भूमध्येसागरीय ख) भमध्येरेखिय ग) मनसुनी वायू घ) माथिका सव 36 . वस्तुको तौल कुन ठाउंमा बढी बढी हुन्छ ? उच्च भागबाट भुमध्य रेखा तर्फ झर्दा 37) Antibaotics को सट्टा मा प्रतिस्थापन गर्न बनाइएको medicine ? Ans . …. 38 ) identify right or wrong A)Cosmic rys is dangerous to life b) it contains protons and radiation. A, A& B , B, NONE 39) The eight member of saarc country agreed on Ans. Energy 40) Match the following UN University Japan WTO Jeneva IMF Wasington DC UNEP Nairobi 41)Match the following Bangladesh 1972 Germani 1958 42) the seasonal reversal of winds is the typical characteristics of Ans MOnsoon climate 43) what was slogan of american war of independence Life, liberty and persuit of happiness 44) in which veda description of caste system is found ? none 45) who is the writer of animal farm ? George arwel 46) bull fighting is the national game of Ans . spain 47) what is the ercentage of female headed households in nepal? Ans 25.7 48) Match makalu sankhuwasava langtang rasuwa khaptad doti she phoksundo dolpa 49) which is currect a) Most of the tourist visit nepal for trekking b)most tourist come from europe c) 2011 ad is obserbed nepal as toursm year --- only option 3 is correct 50) green belt movement is stblished by whom ? Bangira maathai 51) match the following i)First malla raja aridev ii)Shantisgree prachanda dev iii_taleju bhavani mahindra malla iv) rani pokhari pratap malla 52) who helped for stablishing CEDA -- america 54) How many appellate court are under judiciary of Nepal ans 16 53) in which place of Nepal, the full size of king jaya berma was discovered in 1992 AD ? Mali hadigau Constitution table 54)2007BS government of Nepal constitution Padma samser 55)2015bs Nepal interim consititution mohan samser 56) 2019bs constitution of Nepal king mahendra 57 )2047 constitution of kingdom of Nepal Krishna Prasad bhattarai 58) बुद्धको बारेमा जोडामिलाउने बुद्धतब प्राप्त - बोधगया पहिलो उपदेश - सारनाथ अन्तिम उपदेश - वैशाली देहत्याग – कुशिनगर 59) नेपालमा कतिवटा सार्वजनिक संस्थान नाफामा छन ? १९

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः