सामान्य ज्ञान

१. सार्कले सबैभन्दा पहिले कुन अन्तर्राष्ट्रिय संस्थासंग सम्झौता गरेको थियोे ? →UNCTAD २.बिदेशमा सम्पर्क कायस्थल खोल्नको लागी स्वीकृत प्राप्त नेपालको पहिलो बैंक कुन हो? →global IME bank ३.माथिल्लो तामाकोसी जलविद्युत आयोजना कुन जिल्लामा रहेको छ ? →दोलखा ४.भाजपा: नेता नरेन्द्र मोदि प्रधानमन्त्री पदमा कहिले नियुक्त भए ? →AD:2014/05/20 ५.मलेसियाबाट बेईजिङ्का लागि उडेको बोइङ ७७७ बिमान कहिलेदेखि हराएको हो ? →सन् २०१४ मार्च ८ ६.जातीय विभेद तथा छुवाछूत उन्मुलन दिवस कहिले पर्छ ? →जेठ २१ ७.नेपालमा प्रतिलिपी अधिकार ऎन कहिलेबाट लागू भएको हो ? →बि.स. २०५९ श्रावण ३० ८.मुस्कान सहितको प्रहरी सेवाको सुरुवात कहिलेदेखि भएको हो ? →वि.स. २०७१ जेठ ७ ९.मधेस आन्दोलनको सुरुवात कहिलेदेखि भएको हो ? →वि.स. २०६३ माघ २ १०.tourism vision 2020 अनुसार सन् 2020 सम्ममा कति पर्यटन भित्र्याउने लक्ष्य छ ? →२० लाख ११.सन् २०२२ सम्ममा बाघको संख्या कति पुर्याउने लक्ष्य छ ? →२५० १२.नेपालको कुन हिमाललाई "technical mountain " भनेर चिनिन्छ ? →आमादब्लम १३.दोश्रो संविधानसभाको निर्वाचन पछि पहिलो बैठक कहिले बसेको थियो ? →वि.स.२०७० माघ ८ १४.नेपालमा राष्ट्रिय विज्ञान दिवस कहिले मनाइन्छ? →असोज १ १५.नेपालमा कहिलेदेखि मादक पदार्थको विज्ञापनमा रोक लगाइएको हो ? →वि.स. २०६६ १६.नेपालमा कृषि गणना कहिलेदेखि सुरु भएको हो र कति-कति वर्षमा गरिन्छ ? →वि.स. २०१८ / १०-१० बर्षमा १७.कुल सदर मतको कति प्रतिशत मत नल्याएको उमेदवारको जमानत जफत हुन्छ ? →१०% १८.सार्वजनिक स्थलमा धूम्रपान गर्न प्रतिबन्ध कहिलेदेखि लगाइएको हो ? →वि.स. २०६८ श्रावण २२ १९.नेपालमा मापसे चेकिङको सुरुवात ? →वि.स.२०६८ मङ्सिर १७ २०.पर्यटक VISA मा आउने विदेशीलाई कति दिन नेपाल बस्न पाउने व्यवस्था छ ? →१५० दिन २१. सन् २०१४ जुलाई २७ तारिख आसियान मुलुक फिलिपिन्सको जनसङ्ख्या कति पुग्यो ? – १० करोड २२. नेपालका चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठको ४७ वर्षको उमेरमा दिल्लीको गंगाराम अस्पतालमा उपचारको क्रममा कहिले निधन भयो ? – वि.सं. २०७१ श्रावण २४ (उनलाई निमोनिया र बोन क्यान्सर भएको थियो र गत असार २३ मा अभिनेत्री श्वेता खड्कासँग विहे भएको थियो) २३. वि.सं. २०४९ मा कुन चलचित्रबाट श्रीकृष्ण श्रेष्ठ आम दर्शकका रुपमा हिरो भएका थिए ? – नाता २४. सन् २०१४ अप्रिल २७ मा भ्याटिकनमा भएको समारोहमा इसाई धर्मगुरु पोप फ्रान्सिसले कतिजना पूर्व पोपलाई सन्त घोषणा गरेका थिए ? – दुई जना २५. युनेस्कोद्वारा मच्छिन्द्रनाथको रथयात्रालाई अपृश्य सम्पदाका रुपमा कहिले सूचीकृत गरिएको हो ? – वि.सं. २०५२ पौष २० २६. विश्वको कुल जनसङख्याको कति प्रतिशत मानिस बौद्ध धर्म मान्दछन् ? – ५.६ प्रतिशत २७. रात फुलेका याम नामक उपन्यासका लेखक को हुन् ? – दीपशिखा २८. वर्तमान पुस्ताका चर्चित युवा कवि स्वर्गीय स्वप्निल स्मृतिको खास नाम के हो ? – सनमान चेम्जोङ (उनी धनकुटाका लिम्बु जातिका कवि हुन्) २९. वि.सं. २०७० को वासुदेव विद्यादेव लुइँटेल पुरस्कार प्राप्त गर्ने प्रख्यात व्यंग्य चित्रकार को हुन ? – रविन सायमी ३०. विश्वमा सवैभन्दा धेरै सैनिक भएको देश चीन हो भने हाल त्यहाँ कति सैनिक रहेका छन् ? – ३६ लाख ३१. २८ राष्ट्र सम्मिलित युरोपेली सङ्घको कुन सदस्य राष्ट्रको नाम सन् २०१५ जनवरी १ बाट युरो हुनेछ ? – लिथुआनिया ३२. विश्वकप फुटबलमा सर्वाधिक १६ गोल गर्ने जर्मनीका मिरोस्लाभ अन्तर्राष्ट्रिय फुटबलबाट कहिले सन्यास लिए ? – सन् २०१४ अगस्ट ११ ३३. अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा सर्वाधिक दोहोरो शतक बनाउने क्रिकेटर डन ब्रेडम्यान हुन् भने दोस्रो सर्वाधिक दोहोरो शतक बनाउने क्रिकेटरको हुन ? – कुमार संगकारा ३४. मानव जिब्रोमा कति स्वाद ग्रन्थीहरु हुन्छन् ? – तीन हजार (जिब्रो मानव शरिरकै सबैभन्दा बलियो मांसपेशी हो) ३५. नेपाल सरकारले कहिलेसम्म नेपालका सबै घरधुरीमा सरसफाइको आधारभूत सूचक चर्पीको पहुँच पु¥याउने लक्ष्य लिइएको छ ? – सन् २०१७ सम्म ३६. नेपालमा कहिलेदेखि मादक पदार्थको विज्ञापनमा रोक लगाइएको हो ? – वि.सं. २०६६ देखि ३७. नेपालमा प्रतिलिपी अधिकार ऐन कहिलेदेखि लागु भएको हो ? –२०५९ साल श्रावण ३० ३८. आ.व. २०७१\०७२ का लागि वार्षिक नीति तथा कार्यक्रम कहिले प्रस्तुत गरियो ? – २०७१ साल असार १५ ३९. २०७१ जेठ १ गते सार्वजनिक नेपाल मानव विकास सूचकाङ्क–२०१४ अनुसार सबैभन्दा पछाडि परेको जिल्ला कुन हो ? – बाजुरा ४०. नेपालको १४औं खुला दिसामुक्त जिल्ला कुन हो ? –दाङ ४१. नेपालबाट गएकाले लिएर गएको ‘स्कुल’ म्यान्मार (बर्मा) पुगेपछि त्यसलाई के नामले चिनिन्छ ? – गोर्खादी

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः