समान्य ज्ञान संगालाे -१

१.पालुङ्गटार विमानस्थल कुन जिल्लामा पर्दछ ? गोरखा २.कुन सार्कदेशका पुरुषले लगाउने पोशाकलाइ घो भनिन्छ ? भुटान ३.बेलायतको ग्रिनबिचको समयलाइ आधार मानेर अन्तर्राष्टीय प्रामाणीक समय कहिले निर्धारण गरिएको हो ? सन १८८४ ४.सुकेटार बिमानस्थल कुन जिल्लामा पर्दछ ? ताप्लेजुँग ५.महाराजधिराज परम भट्टारक को पदवी धारण गर्ने लिच्छवी राजा को हुन ? नरेन्द्रदेव ६.महान ब्यत्तीत्व सुकरात कुन देशका दार्शनीक थिए ? ग्रिस ७.महान ब्यत्तीत्व एरिस्टोटल कुन देशका दार्शनीक अर्थात बैज्ञानीक थिए ? ग्रिस ८.मोन्सान्टो कुन मुलुकको बहुराष्टिय कम्पनी हो ? अमेरीका ९.नेपाल सरकारले आर्थीक बर्ष २०७२/२०७३ का लागी मुद्रास्फितीको लक्ष्य कति प्रतिशत लिएको छ ? साढे ८ प्रतिशत १०.भारतको समय नेपालको समयभन्दा कति मिनेट ढिलो छ ? १५ मिनेट ११.स्वतन्त्र भारतका दोश्रो प्रधानमन्त्री को हुन ? लालबहादुर शाष्त्री १२.राष्ट्रिय मानव अधिकार आयोगको प्रथम अध्यक्ष को हुन ? नयनबहादुर खत्री १३.एक्काइस गजुर भएको पाटनको श्रीकृष्ण मन्दिर कसले बनाएका हुन ? राजा सिद्घिनरशिँह मल्ल बि.सं १६९३ मा १४. नेपालमा बिधिवत रुपमा राजतन्त्रको अन्त्य कहिले भएको हो ? २०६५ जेठ १५ गते १५. बैशाख शुक्ल पुर्णीमाका दिन कुन जयन्ती पर्दछ ? बुद्वजयन्ती १६.भाद्र कृष्ण प्रतिपदाका दिन कुन जात्रा मनाइन्छ ? गाइजात्रा १७ बिश्वको सबैभन्दा पुरानो ज्ञात शहर कुन हो ? सिरियाको राजधानी दामास्कस १८.सार्क सचिवालय नेपालमा राख्ने प्रस्ताव गर्ने राष्ट कुन हो ? पाकीस्तान १९.नरेन्द्र मोदी स्वतन्त्र भारतका कतिऔँ प्रधानमन्त्री हुन ? १५ औँ २०.तुम्लिङ्गटार बिमानस्थल कुन जिल्लामा पर्दछ ? संखुवासभा २१.नेपालमा वृद्धभत्ताको ब्यवस्था कहिलेको बजेटबाट शुरुवात भएको हो ? २०५१/२०५२ २२.चाणक्य अर्थात कौटील्य कुन देशका महान दार्शनीक थिए ? भारत २३.नेपालका राष्टिय विभुती शंखधर साख्वाले कुन लिच्छवी राजाको पालाम नेपाल संवत चलाउने अनुमती पाएका थिए ? राघवदेव २४.विवाहपछी महिलाको थर पुरुषको थरमा बदलिने चलन कुन राजाको पालाबाट भएको हो ? जयस्थिति मल्ल २५. History of Nepal का लेखक को हुन ? Daniel Wright २६. संयुक्त राष्टसंघ अन्तर्गतको UNESCO को मुख्य कार्यलय कहाँ रहेको छ ? फ्रान्स पेरीस २७. नायक राजेश हमालको पहिलो फिल्म कुन हो ? युगदेखी युगसम्म २८.गौँथली गितिकाब्यका लेखक को हुन ? भोला रिजाल २९. कार्बनडाईअक्साइडलाई कति तापमा ठोस अवस्थामा परिवर्तन गर्न सकिन्छ ? ७८ डिग्री सेन्टिग्रेड ३०. घाउ भएको ठाउँमा रगतलाई बग्न नदिई जमाउने काम केले गर्दछ ? प्लाज्मा ३१. नेदरल्यान्डको अफिसियल भाषा कुन हो ? डच ३२. वी.पी. कोइरालाको पहिलो कृति कुन हो ? दोषी चस्मा ३३. हिन्दु धार्मीक मान्यताअनुसार यमराजको बाहनको नाम के हो ? राँगो अर्थात महिष ३४. भुटान पुग्ने नेपालका पहिलो प्रधानमन्त्री को हुन ? सुर्यबहादुर थापा ३५. बिश्वको सर्बोच्च शिखर सगरमाथा कुन गा.बि.समा पर्दछ ? खुम्जुङ्ग ३६. स्तानधारी जनवारमध्ये मुखले सास फेर्न नसक्ने जनवार कुन हो ? घोडा ३७. भिमसेन थापापछी नेपालका प्रधानमन्त्री को भएका थिए ? रंगनाथ पौडेल ३८. VOIP को पुरा रुप के हो ? –Voice Over internet Protocol ३९. सर्वप्रथम ICT शब्दको प्रयोग कसले गरेको थियो ? डेनिस स्टेभेन्सन ४०. युरोपियन युनियनका अफिसियल भाषाहरु कतिवटा छन ? २३ ४१. धार्मीक ग्रन्थअनुसार सिताको पौराणीक नाम के थियो ? बैदेही ४२.भिरंगी (Syphills) रोग कुन किटाणुको कारणले लाग्दछ ? Treponema Pallidium ४३. मुस्लिम सम्प्रदायले गरिब र दुखीलाइ स्वैच्छीक रुपमा गर्ने दानलाइ के भनिन्छ ? इन्फाक (सत्का) ४४. क्रिकेटसंग सम्बन्धित BCCI को पुरा रुप के हो ? Board of control for cricket in India. ४५.संयुक्त राष्टसंघ अन्तर्गतको International Atomic Energy Agency को मुख्य कार्यलय कहाँ रहेको छ ? अष्ट्रियाको भियना ४६.चाँदीको धातुबाट नामाकरण गरिएको देश कुन हो ? अर्जेन्टिना ४७.माथवरशिँह थापाले कलाबहादुर भन्ने उपाधी कुन शाह राजाबाट पाएका थिए ? श्री ५ राजेन्द्र ४८. बिश्वको सबैभन्दा गहिरो ताल बैकाल ताल कुन देशमा पर्दछ ? Siberia ४९. राष्ट्रिय झन्डामा AK47 राइफल अंकित भएको देश कुन हो ? मोजाम्बीक ५०.प्लास्टीकको प्रयोगमा रोक लगाउन शुरु गर्ने पहिलो सार्क राष्ट कुन हो ? बंगालादेश ५१. नेपालमा सबैभन्दा अग्लो स्थानबाट शुरु हुने नदी कुन हो ? अरुण ५२. संयुत्त राष्टसंघ अन्तर्गतको UNICEF को पुरा रुप के हो ? United Nations international Children Emergency Fund (United Nations Children s fund) ५३.बिश्वमा सबैभन्दा बढी गाइको दुध उत्पादन गर्ने राष्ट कुन हो ? अमेरिका दोश्रो इन्डीया तेश्रो चाइना ५४.नेपालको अन्तरीम संबिधान २०६३ को कति धारामा शिक्षा तथा संष्कृतीसम्बन्ध हकलाइ मौलीक हकको रुपमा उल्लेख गरिएका छ ? धारा १७ भाग ३ ५५.मौरीलाइ टोकाएर उपचार गराउने पद्घतीलाइ के भनिन्छ ? Apeetherapy ५६.दक्षीण कोरीयाले आफ्नो मुलुकलाइ कतिवटा प्रशासनीक क्षेत्रमा विभाजन गरेको छ ? १७ ५७.नेपालकी १५औँ राष्टिय विभुती पासाङ ल्हामु शेर्पाको निधन कहिले भएको हो ? २०५० साल बैशाख १० गते ५८. कुन प्रधानमन्त्रीको पालामा लक्ष्मीप्रसाद देवकोटा नेपालका शिक्षामन्त्री भएका थिए ? डा.के.आइ शिँह ५९.अमेरिकी सरकारका गुप्त दस्तावेज सार्वजनीक गर्ने जुलीयन असान्जले कुन वेभसाइटमार्फत सो काम गरेका थिए ? Wikileaks ६०.अमेरिकी सरकारका गुप्त दस्तावेज सार्वजनीक गर्ने एउटा अनलाइन पत्रिकाका प्रधानसम्पादक जुलीयन असान्ज कुन देशका नागरिक हुन ? Australia ६१.नेपालमा दीगो बिकास सम्बन्धि निती कुन आवधीक योजनादेखी लागु भएको हो ? आठौँ ६२.कुन शासनकालमा मन्त्रीलाइ अमात्य भनिन्थ्यो ? लिच्छवी ६३.अमेरिकी राष्ट्रपती बाराक ओबामाले कुन बर्षको शान्तीतर्फको नोबेल पुरस्कार प्राप्त गरेका थिए ? २००९ ६४.मल्लकालमा प्रधानमन्त्रीलाइ के भनिन्थ्यो ? चौतारा ६५.बिश्वमा सबैभन्दा बढी भैँसीको दुध उत्पादन गर्ने राष्ट कुन हो ? भारत दोश्रो पाकिस्तान,तेश्राे चीन ६६.रेबीज भ्याक्सीनको अविष्कार कहिले भएको थियो ? सन् १८८५ ६७. एडस रोग सर्वप्रथम कहिले पत्ता लागेको थियो ? सन् १९८१ अमेरिकामा ६८. Chickenpox अर्थात ठेउला कुन भाइरसको कारणले हुने गर्दछ ? Varicella Joster Virus ६९.अरनिकोले बनाएको प्यागोडालाइ के भनिन्छ ? पाइतास्ते ७०. धार्मीक ग्रन्थअनुसार लक्ष्मीको बाहन के हो ? लाटोकेसरो ७१.राष्टिय समाचार समितिलाइ पहिले के भनिन्थ्यो ? सगरमाथा सम्वाद समिती ७२. दीमी पोखरी कुन जील्लामा पर्दछ ? रामेछाप ७३. World Health Organization को स्थापना भएको बर्ष ? 1948 A.D. ७४.रेबीज भ्याक्सीनको प्रथमपटक प्रयोग कति बर्षको बच्चामा भएको थियो ? ९ बर्षको बच्चा जोसेफ Meister सन १८८५ जुलाइ ६ तारीखमा ७५.सिम्रौनगढ नेपालको कुन जिल्लामा पर्दछ ? बारा ७६.बैंकहरुमा पैसा निकाल्नका लागी प्रयोग गरिने ATM को पुरा रुप के हो ? Automated teller machine ७७.बिश्वको एक प्रमुख सामुद्रीक बन्दरगाह Boston कुन देशमा पर्दछ ? Germany ७८.श्रीकृष्ण श्रेष्ठ अभिनित पहिलो नेपाली चलचित्र कुन हो ? झझल्को ७९.इन्टरनेशनल टेनीस फेडेरेशनले सन २०१२ मा महिला एकलतर्फको उत्कृष्ट खेलाडी घोषणा गरेका खेलाडी सेरेना विलियम्स कुन देशकी खेलाडी हुन ? अमेरीका ८०.विश्वप्रसिद्व चित्रकार पाब्लो पिकासाको मृत्यु कुन ठाँउमा भएको थियो ? फ्रान्सको मौगीन्स ८१. नेपालको राष्टिय गानमा कति अक्षर छन ? १२८ अक्षर ४६ शब्द ८२.संयुक्त राष्टसंघ अन्तर्गतको International Telecommunication Union को मुख्य कार्यलय कहाँ रहेका छ ? स्विजरल्यान्डको जेनेभा ८३. न्युजिल्यान्डको सबैभन्दा ठुलो शहर कुन हो ? अक्ल्यान्ड ८४.भक्तपुरको ५५ झ्याले दरबारको निर्माण कुन मल्ल राजाले गरेका हुन ? राजा भुपतीन्द्र मल्ल ८५.तामाको परमाणु संख्या कति हो ? २९ ८६. अमेरिकाको राजधानीस्थित National Institute of Standards and Technology (NIST) मा तिसलाख डलरभन्दा बढीको लगानीमा जडीत अति प्रमाणीत भित्ते घडीलाइ के नाम दिइएको छ ? NIST 7 ८७. काठमाडौंबाट सबैभन्दा नजिक पर्ने हिमाल कुन हो ? जुगल ८८. नेपालमा फादर अफ स्कुल भनेर कसलाइ चिनीन्छ ? पद्यमशमशेर ८९.मुत्तीनाथनको मन्दिर कुन जिल्लामा रहेकोे छ ? मुस्तांग ९०.चैत्र शुक्ल अष्टमिका दिन मनाइने पर्व कुन हो ? चैते दशैं ९१. WWW world wide web को शुरुवात कहिलेबाट भएको हो ? सन १९९० ९२. नेपालमा पहिलो डल्फिन महोत्सव कुन जिल्लामा भएको हो ? कैलाली ९३. भुमीको नापजाँच गर्ने चलन कुन लिच्छवी राजाले चलाएका हुन ? मानदेव ९४.सार्कका वर्तमान महासचीव को हुनुहुन्छ ? अर्जुन बहादुर थापा ९५.नेपालमा हरेक बर्ष कुन दिन अख्तियार दिवस मनाइन्छ ? माघ २८ गते ९६. नेपालमा बोलीने सतार वा सन्थाल कुन भाषा परीवारभित्र पर्दछन ? आग्नेय परिवार ९७.नेपालका राष्ट्रपतीले को समक्ष शपथ ग्रहण गर्ने ब्यवस्था छ ? प्रधानन्यायाधीस ९८.प्रथम बिश्वयुद्धमा नेपाली सेनाको नेतृत्व गरी को गएका थिए ? बबरशमशेर ९९.२०६८ सालको जनगणनाले नेपालको साक्षरता प्रतिशत कति देखाएको छ ? ६५.९ प्रतिशत जसमध्ये पुरूष :७५.१ र महिला ५७.४ १०० .नेपालमा कति प्रकारका भाषा परिवार वोलीन्छन ? ४

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः