शैक्षिक तथ्याङ्क
1) शैक्षिक तथ्यांक को मुख्य कार्य कुन हो?
?निर्णय गर्न सहयोग पुर्याउनु
2) युनेस्कोका अनुसार शैक्षिक सूचना ब्यबस्थापन प्रणालीका कतिवटा अङ्ग रहेका छन?
🌺 8
3) ब्यबस्थित ढंगले शैक्षिक तथ्यांकको संकलन विश्लेषण र प्रयोग कहिले देखि हुन थालेको हो?
🌺 रा सी प यो पछि
4)EMIS को परिक्षण कुन जिल्लामा कति सालमा गरिएको थियोे ?
🌺 भक्तपुर / बि स 2071
5) तथ्यांकको केन्द्रिय प्रवृत्ति देखाउने उपयुुक्त माध्यम कुन हो?
🌺 मध्यक
6) फ्लास 1 फारम छ्पाई गर्ने कार्य कसको हो?
🌺 EDCU( शिक्षा बिकास तथा समन्वय ईकाइ)
7)2068 को जनगणना अनुसार लैङ्िगक अनुपात कति रहेको छ?
🌺94.16
😎 पन्ध्रौं योजनामा माध्यमिक प्राबिधिक धारमा अध्य्यन गर्ने मध्य कति प्रतिशत बिज्ञान बिसयमा अध्यन गरेका हुनेछन् ?
🌺15
9) मध्यम कस्तो किसिमको औसत मापन हो?
🌺 अवस्थिति
10) पन्ध्रौं योजनाको अन्त्यमा लैङ्िगक बिकास सुचाङ्क कति पुर्याउने लक्ष्य राखेको छ?
🌺 0.963
11) प्रकृतिका आधारमा तथ्यांकलाई कति भागमा वर्गीकरण गर्न सकिन्छ ?
🌺2
12) SSDP ले माध्यामिक तहको खुद भर्नादर कति पुर्याउने लक्ष्य राखेको छ ?
🌺60%
13) Flash report system कुन कार्यक्रमको सुरुवात देखि तयार गर्न थालिएको हो?
🌺 सबैका लागि शिक्षा कार्यक्रम (2004-2009)
14) एक बिधालय एक बालबिकास बनाउने नीति कुन योजनाले गरेको थियो?
🌺चौधौं योजना
15)EMIS को पूरा रुप के हो?
🌺Education Management Information System
16)अध्ययन कर्ताले स्वयम् संकलन गरेको तथ्यांक कुन तथ्यांक हो?
🌺 प्राथमिक तथ्यांक
17)USAID को सहयोगमा शैक्षिक पद्धतिको सक्षमता सुधार परियोजना लागु कहिले भएको हो?
🌺सन् 1983/1984 मा
18) शिक्षा निति 2076 अनुसार आधारभुत तह 1-8 को खुद भर्नादर कति रहेको छ ?
🌺 92.7
19) असमान बितरण बाट मुख्य असर पार्ने केन्द्रिय प्रवृत्ति कुन हो?
🌺 रित
20) शिक्षा तथा मानव स्रोत बिकास केन्द्रमा शैक्षिक तथ्यांक सम्बन्धि कार्य कुन शाखाले गर्दछ?
🌺शैक्षिक सूचना ब्यबस्थापन शखा
21); शिक्षा बिभागको स्थापना हुनु अघि शैक्षिक तथ्यांक सम्बन्धि काम कुन निकायले गर्दथ्यो?
🌺मन्त्रालयको तथ्यांक शाखा
22)NASA प्रतिवेदनअनुसार 2015 मा गरिएको परिक्षण अनुसार कक्षा 5 को नेपाली विषयको उपलब्धी कति % रहेको थियो?
🌺 46%
23) आर्थिक सर्बेक्षण 2075/76 अनुसार कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको कति प्रतिशत छ?
🌺 7.06%
24) बिधालय स्तरीय शैक्षिक तथ्यांकको माध्यम के हो?
🌺 School based excell based software
25) स्थानीय तहमा फ्लास 1 कहिले संकलन गरिन्छ ?
🌺 जेष्ठ 15
Comments
Post a Comment