सामान्य ज्ञान-२
1. चट्याङ मास्टर भनेर कस्लाई चिनिन्छ ?
- कृष्ण मुरारी गौतम
2. हाल नेपालमा कति स्थानीय तह रहेका छन ?
- 753
3. पृथ्वीनारायणले एकीकरण सुरु - वि.सं 1801 नुवाकोटबाट
4 . उपत्यकाको पुरानो सहर - भक्तपुर
5. बढि हिमताल भएको जिल्ला - ताप्लेजुङ
6. बराबर क्षेत्रफल भएका जिल्लाहरु
वर्दिया - डोटी = 2055 sq m
रापेछाप - तनहु = 1546 sq m
7. माथिल्लो सगरमाथा भन्नाले = ओखलढुंगा ,सोलुखुम्बु, खोटाङ जिल्लालाई बुझिन्छ ।
8. 52 पोखरी 53 टाकुराको जिल्ला कुन हो - रुकुम
9. तीन तिर नदि सिमाना छुट्याएको जिल्ला = ओखलढुंगा
10. डोल्पा जिल्लाको क्षेत्रफल11 = 7889 sq
11. विश्वको अग्लो स्थानको झरना = सुलिगड झरना, 3613 मि. डोल्पा जिल्ला
12. संसारको ठुलो लालिगुरास फुल = इलामको बुधबारेमा फुल्ने गर्दछ ।
12. विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको बस्ती - डोल्पा जिल्लाको छार्कावोट र तराप गाउँ ।
13. एउटै नामले नेपालका २ क्षेत्रमा बग्ने नदि - राप्ती नदि
14. तुरतुरे ताल कुन जिल्लामा पर्छ ?
- बागलुङ
15.लिलिहरुको भुमी भनेर कुन देशलाई चिनिन्छ ?
- क्यानडा
16. पुरेनवा दरबार कुन जिल्लामा पर्छ ?
- रौतहट
17. बर्ष भन्दा दिन लामो हुने ग्रह कुन हो ?
- शुक्र
18. सबैभन्दा लामो समय गर्वधारण गर्ने जीव कुन हो ?
- हात्ती
19. सात कुण्डको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
- रसुवा
20. राष्ट्रपति हुन कति बर्षको उमेर पूरा भएको हुनु पर्छ ?
- 45 बर्ष
21. नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री को हुन ?
- बि.पि कोइराला
22. कुनै पनि युद्धमा भाग नलिएको देश कुन हो ?
- स्विटरल्याण्ड
23. फुङ्फुङ झरना कुन जिल्लामा पर्छ ?
- नुवाकोट
24. सबभन्दा पुरानो धातु कुनलाई मानिन्छ ?
- तामा
25. बिश्वमा सबैभन्दा बढी बाँच्ने प्राणी कुन हो ?
- कछुवा (300 वर्ष)
26. बिश्व सबैभन्दा पुरानो अन्न कुनलाई मानिन्छ ?
- भटमास
27. गिनिज बुक अफ वर्ल्ड रेकर्डमा अंकित हुने नेपालका एकमात्र राजा को हुन् ?
- बिश्वको सबभन्दा सानो सिक्का जावाको प्रकाशन गर्ने राजा जयप्रकाश मल्ल
28. नेपाल मा जनगणना कार्य कहिलेदेखी सुरु भएको हो ?
- वि.सं १९६८
29. नेपालमा कती जिल्लामा चुरे जलाधार संरक्षण कार्यक्रम सन्चालन भएको छ?
-१३ जिल्ला
30. बिश्वको सबैभन्दा ठूलो भूपरीवेष्ठित राष्ट्र कुन हो ?
- काजकिस्तान
31. बिश्वमा सबैभन्दा बढी सुती कपडा ऊत्पादन गर्ने देश कुन हो ?
- चिन
32. प्रहरी र जेल नभएको देश कुन हो ?
- आईसल्याण्ड
33. बिश्वमा सबैभन्दा बढी गर्मी हुने ठाँऊ कुन हो ?
- लिबियाको अजिजिया
34. बिश्वमा सबैभन्दा बढी जाडो हुने ठाँऊ कुन हो ?
- रूसको भर्खियाङकस
35. बालकको सालनाल काट्ने चलन कसले चलाएका हुन ?
– अंशुवर्मा
36. लिच्छविकालमा जिल्लालाई के भनिन्थ्यो ?
– विषय
37. बुलेट महाराज भनेर कसलाई चिनिन्छ ?
– त्रैलोक्य विक्रम शाह
38. हलो देखी हाइड्रो सम्म कुन बैकको नारा हो ?
- मेघा बैक
39. हक्किका जादुगर भनेर कसलाई चिनिन्छ ?
- ध्यानचन्द्र सिंह, भारत
40. नेपालमा माछा नपाइने एक मात्र जिल्ला कुन हो ?
- मनाङ
41. मनकामना केवलकारको सञ्चालन कहिले देखि भएको हो ?
- वि.सं. 2055 मंसिर 8
42. प्रधान न्यायाधीश र सर्वोच्च अदालतका अन्य न्यायाधिशहरु कति वर्षको उमेर नपुगेसम्म आफ्नो पदमा बहाल रहन्छन् ?
- ६५ बर्ष
43. बिश्वमा सबैभन्दा धेरै देशसँग सिमाना जोडिएको राष्ट्र कुन हो ?
- चिन
44. पुर्वका जादुगर भनेर कसलाई चिनिन्छ ?
- जगदीश चन्द्र बोस
45. दुइजना राष्टपतिले शासन गर्ने देश कुन हो ?
- सानमारिनो
46. विश्वकप फुटबलका जन्मदाता भनेर कसलाई चिनिन्छ ?
- जुलियस रिमेट
47. खल्तिमा लाटोकोसेरो बोकेर हिड्ने बिश्वबिख्यात समाजसेवी को हुन ?
- फ्लोरेन्स नाइट्रीङ्गेल
48. कसले दरवार स्कुल जनताको लागि खुला गराए ?
- विरशमशेर
49. पब्लिक सर्भिस कमिसनलाई लोकसेवा आयोग भनि कहिले नामाकरण गरियो ?
- वि.सं २०१५ असार १६
50. पुरुष भन्दा बढि महिला साक्षर भएको देश कुन हो ?
- हंगेरी
51. पैगम्बर शब्दको अर्थ के हुन्छ ?
- ईश्वरको दूत
52. भारतका अन्तिम हिन्दु राजा को थिए ?
- पृथ्वीराज चौहान
53. भौगोलिक इतिहासमा “नयाँ रोजको युग” भनेर कुन शताब्दीलाई चिनिन्छ ?
- १८औं
54. म्याग्नाकार्टा पछि प्रचलनमा आएको पहिलो रिट कुन थियो ?
- बन्दी प्रत्यक्षीकरण
55. कुन महादेशलाई ‘Last Of Lands’ पनि भनेर चिनिन्छ ?
- अष्ट्रेलिया
56. ‘पलेटी’ केसंग सम्बन्धित छ ?
- संगित
57. मोहन जोड्दा भन्नाले के बुझिन्छ ?
- लासको थुप्रो
58. चुरौटी भाषा बोल्ने समुदाय कुन हो ?
- मुस्लिम
59. सबैभन्दा अग्लो जीव कुन हो ?
- जिराफ
60. सर्प नपाइने देश कुन हो ?
- आइसल्याण्ड
61. विश्वमा सबैभन्दा बढी कम्प्युटर भएको देश कुन हो ?
- अमेरीका
62. प्लेग रोगको महामारीमा परी मर्ने राजा को हुन् ?
- भाष्कर मल्ल
63. सबै भन्दा सानो उपग्रह कुन हो ?
- लीडा
64. मारियाना ट्रेन्चको गहिराई कति छ ?
- 11,776 मि.
65. टाइफाइडको निदान गर्न गरिने परीक्षणलाई के भनिन्छ ?
- वीडल टेष्ट
66. टेलिफोनका आविष्कारक को हुन् ?
– अलेक्जेण्डर ग्राहम बेल
67. टेलिभिजनका आविष्कारक को हुन् ?
– जे.यल वेयर्ड
68. सूर्य केन्द्रित सिद्धान्तका प्रतिपादक को हुन् ?
– निकोलस कोपर्निकस
69. टेलिस्कोपका आविष्कारक को थिए ?
– ग्यालिलियो ग्यालिलि
70. पेन्सिलिनका आविष्कारक को थिए ?
– अलेक्जेण्डर फ्लेमिङ्ग
71. जंगबहादुर राणा प्रधानमन्त्री हुँदा कती बर्षका थिए ?
- २९ बर्ष
72. आफ्ना मतदातालाई नेगेटिभ भोटिङ अधिकार हालसम्म कति राष्ट्रले प्रदान गरेका छन् ?
- १५ वटा (नेपाल सहित)
73. नेपाली भाषा सिकाउने प्रयोजनका लागि प्रकाशित गरिएको पहिलो पुस्तक कुन हो?
- अक्षरांक शिक्षा
74. दरवार हाइस्कुलको स्थापना कहिले भएको हो ?
- वि सं १९१० असोज २७
75. कमैयाले साहुलाई तिर्ने ऋणलाई के भन्निछ ?
- सौकी
76. नेपालको कुन जिल्लालाई मेडिकल सिटी उपनामले चिनिन्छ ?
- चितवन
77. खड्क निशाना छापको प्रयोग कुन राणा प्रधानमन्त्रीले सुरु गरेका हुन् ?
- विर शमशेर
78. संयुक्त राष्ट्र संघको बडापत्र हालसम्म कति पटक संसोधनगरिएको छ ?
- ५ पटक
79. जटापोखरी ताल कुन जिल्लामा रहेको छ ?
- सिन्धुपाल्चोक
80. मोबाइल फोनका आविष्कारक को हुन ?
- मार्टिन कुपर
81. नेपाल नामक टोल बिश्वको कुन देशमा पर्छ ?
- जापान
82. मध्यरातमा सुर्योदय हुने देश कुन हो ?
- नर्वे
83. सबैभन्दा ठूलो स्थल जिव कुन हो ?
- हात्ती
84. नेपाल र जोर्डनबीच श्रम सम्झौता कहिले भएको थियो ?
- 2017 अक्टोवर 18 मा
85. हाल स्वस्थ्य विमा कार्यक्रम कति जिल्लामा लागू भएको छ ?
- 22 जिल्लामा
86. नायोगा अभिसन्धी नेपालको संसदवाट 2017 सेप्टेम्वर 4 मा पारित भएको ।
87. नेपाल भ्रमण वर्ष 2020 अनुसार कति पर्यटन भित्र्याउने लक्ष्य छ ?
- 15 लाख पर्यटक
88. नेपालको सवैभन्दा अग्लो झरना कालिकोटको कुन झरना हो ?
- पंचाल(381 मिटर)
89. नेपाललाई वर्डफ्लु मुक्त घोषणा कहिले गरियो - 2074 जेठ 28
90. नेपालको राष्टिय दिवस असोज 3 लाई मनाउने निर्णय कहिले गरियो ?
- 2073 वैसाख 7
91. विश्वका 100 शक्तिशाली महिला को सुचि 2017 मा पहिलो स्थानमा को रहेको छ ?
- जर्मन चान्सलर एन्जेला मार्केल
92. साउदी अरवले सन 2018 देखि फिल्म हल खुल्ला गर्ने निर्णय कहिले गरियो ?
- 2017 डिसेम्वर 11
93. हाल सवैभन्दा वढी स्थानीय तह भएको जिल्ला सर्लाही हो जहा 20 वटा स्थानिय तह छन ।
94. स्थानीय सरकार संन्चालन एेन 2074 राष्ट्रपतीवाट कहिले प्रमाणिकरण भएको हो ?
- 2074 असोज 29
95. नेपालको महान्यायाधिवक्तामा नियुक्त कानुन विदको हुन ?
- अग्नि खरेल ( ०७४ फागुन ७ )
96. आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मस्कट के रहेको छ ?
- हात्तीको छावा
97. नेपालको कुन ठाउँमा अन्तराष्ट्रिय स्तरको चलचित्र नगरी निमार्ण गर्न थालिएको छ ?
- दोलखाको भिमेश्वर
98. खोटाङलाई साक्षर जिल्ला घोषणा कहिले गरियो ?
- वि.स २०७४ फागुन २ ( ४४ औ जिल्ला )
99. स्मार्ट गोरखापत्र-२०१८ को औपचारिक शुभारम्भ कहिले देखि गरियो ?
- वि.सं २०७४ फागुन २ गते
100. दुरसंचार प्राधिकरणका अनुसार २०७४ मंसिर मसान्तसम्म कुल जनसंख्याको कति प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा रहेका छन ?
- ६३.१७%
101. वि.सं २०७४ फागुन १२ गते बसेको प्रदेश नं ६ को प्रदेशसभा बैठकले प्रदेश नं ६ लाई के नामाकरण गरेको छ ?
- कर्णाली प्रदेश
Comments
Post a Comment