नेपालका प्रमुख उपत्यकाहरू

१. अरुण उपत्यका = संखुवासभा (सबैभन्दा होचो उपत्यका ) २. मन्डन उपत्यका = काभ्रे (मेलम्ची खानेपानीबाट प्रभावित) ३. जोगबुडा उपत्यका = डडेल्धुरा (नेपालको कान्छो उपत्यका ) ४. दाङ उपत्यका = दाङ (एसियाको दोर्सो ठूलो उपत्यका) ५. देउखुरी उपत्यका = दाङ ६. सुर्खेत उपत्यका = सुर्खेत ७. कमला उपत्यका = सिन्धुली ८. नुम्री उपत्यका = गोरखा ९. झिमरुक उपत्यका = प्युठान १०. व्यास उपत्यका = दार्चुला ११. खुम्बु उपत्यका = सोलुखुम्बु १२. लाम्टाङ उपत्यका = रसुवा १३. थाकखोला उपत्यका = मुस्ताङ १४. ताराकोट उपत्यका = डोल्पा १५. सिंजा उपत्यका = जुम्ला

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः