Posts

Showing posts from August, 2020

महत्त्वपूर्ण मितिहरू

 १९४४ – चिठ्ठीमा टिकट टाँस्ने चलन (असार१४) १९४७ – वीर अस्पतालको निर्माण (साउन१२) १९५८ – गोर्खापत्रको प्रकाशन (वैशाख २४) १९६८ – अमाली प्रथा खारेज, बिजुली, जनगणना १९७५ – त्रिचन्द्र कलेजको स्थापना १९७७ – सती प्रथा उन्मूलन, मकै पर्व १९८१ – दास प्रथाको अन्त्त्य १९८९ – चिडियाखानाको स्थापना १९९० – महाभूकम्प १९९० – एसएलसी बोर्डको स्थापना (कार्तिक१६) १९९७ – प्रजापरिषद् काण्ड, ४ जना सहिद २००२ – कागजी नोटको प्रचलन (असोज १) २००६ – काठमाडौं गौचरमा प्लेन उत्रेको(बैशाख ११) २००७ – नेपाल भारत बीच सन् १९५० शान्ति र मैत्री सन्धि (साउन २६) २००७ – प्रजातन्त्र घोषणा (फागुन ७) २००७ – रेडियो नेपालको स्थापना (चैत्र ७) २००८ – राजपत्रको प्रकाशन (साउन २२) २०१४ – डा. के.आई सिंह प्रधानमन्त्री नियुक्त २०१५ – नेपाल वायुसेवा निगमको स्थापना(असार १७) २०१६ – त्रि.वि. को स्थापना २०१७ – गोरखापत्रलाई दैनिक पारिएको(फागुन ७) २०१८ – नेपाललाई १४ अञ्चल, ७५ जिल्लामा विभाजन २०१८ – धरहरा प्रवेश निषेध २०१९ – पूर्व-पश्चिम राजमार्गको शिलान्यास (वैशाख १) २०१९ – नेपालको संविधान लागू २०१९ – सरकारबाट राष्ट्रिय चिन्ह घोषणा (असार २७) २०...

शिक्षा विशेष -७

१. राष्ट्रिय शिक्षा पद्धतिको योजनाले सम्पुर्ण शिक्षाको निति निर्धारण गर्ने सम्बन्धमा के गठन गर्नुपर्ने भनी उल्लेख गरेको थियो? 🍖 उच्चस्तरीय राष्ट्रिय शिक्षा समिति  २. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनले प्रवेशिका उत्तीर्ण गरेका पुर्वप्राथमिक शिक्षकलाई कति अवधिको तालिम दिनुपर्ने सुझाव दिएको थियो? 🍖 ९ महिना ३. माध्यमिक शिक्षा नेपालको आर्थिक विकासका लागि...........मुल आधार हुनुपर्दछ? 🍖  मानव संशाधनको ४. शाही उच्च शिक्षा आयोगको प्रतिवेदनमा कति वटा भागहरु थिए? 🍖  २ वटा भाग ५. शाही उच्च शिक्षा आयोगको प्रतिवेदनमा २ वटा भाग भएकोमा पहिलो भागमा कति वटा परिच्छेद थिए? 🍖  ५ वटा  ६. सर्वाङगीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन तयार गर्न उक्त समितिको बैठक कति पटक बसेको थियो? 🍖  १५ पटक  ७. शाही उच्च शिक्षा आयोगको समितिमा अध्यक्ष र सदस्यका अतिरिक्त अन्य कुन कुन व्यक्तिहरु सदस्य थिए? 🍖  मदन बहादुर प्रधान, जगतमोहन अधिकारी, बल्लभमणि दाहाल  ८. राष्ट्रिय शिक्षा पद्धतिको योजना बमोजिम पाठ्यक्रम तथा पाठ्यपुस्तक तर्जुमा गरि दोस्रो वर्ष कुनकुन कक्षामा लागु गरिएको...

नेपालको इतिहास

आभिर बंश  ====================== #. गोपाल वंशपछि नेपालको सत्ता --> आभिर वंश (महिषपाल) #. को थिए आभिरहरू --> राजपुत ग्वाला  #. महिषपाल --> भैसि पालेको #. प्रथम राजा --> वर सिंह  #. आभीरवंशको शासन अवधि --> १११ बर्ष  #. शासन गरेका राजा संख्या --> ३ जना (वर, जय,भुवनसिंह) #. अन्तिम राजा --> भुवनसिंह  किराँत वंश  #. किराँतीहरूको मुल थलो --> तामाकोशी र दुधकोशीको किनार #. यलम्बरले कसलाई पराजित गरे --> भुवनसिंह  #. यलुङ --> यलम्बर  #. कुरूक्षेत्रमा युद्ध --> हुमती(छैटौ किराँती राजाको पालामा) #. महाभारत युद्धमा हुमतीले साथ दिएको --> कौरवहरुलाई  #. सातौ ककिराँती राजा --> जितेदास्ती  #. बुद्ध नेपालमा आएका --> जितेदास्तीको पालामा (चौथो) #. सम्राट अशोक नेपाल आएका --> स्थंकू को पालामा(चौधौ) #. पटुको(२८ औ राजा)ले राज्य सारेका --> शंखमुलमा #. नेपालमा राज्य गर्ने राजाहरू --> ३२ जना  #. किराँतीहरूको शासन अवधि --> ८०० बर्ष #. पशुपतिनाथलाई किराँत हरुले --> किराँतेस्वर  #. शिवजीलाई --> पारो...

नेपालको साहित्य सम्बन्धि महत्वपूर्ण प्रश्न उत्तरहरु

  १.नेपाली साहित्यको विकासक्रम लाई कति भागमा बिभाजन गरेर अध्ययन गर्न सकिन्छ ?-३ २.राष्ट कबिको उपाधिबाट सम्मानित कबि को हुन् ? -माधव प्रसाद घिमिरे ३.जापानी भाषामा अनुवाद भएको पहिलो नेपाली कीर्ति कुन हो ? -सेतो बाघ ४.ऊ मेरी अरे कीर्तिका रचयिता को हुन् ? -सुवास घिसिङ ५.नेपाली भाषाका पहिला कबि कसलाई मानिन्छ? -सुवानन्द दास ६.पारिजातको वास्तविक नाम के हो ? -बिष्णु कुमारी वाइवा ७.नेपालको पहिलो उपन्यास कुन हो ?-सुमति ८.नेपालमा प्रज्ञाप्रतिष्ठानको सथापना कहिले भएको थियो ? -बि.स २०१४ असार ९ ९.नेपाली साहित्यमा कथाले कहिले प्रवेश गर्यो ? - बि.स १९९३ १०.सडक कबिता क्रान्ति कहिले भएको थियो ? -बि.स २०३६ ११.नेहरु पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन् ? -तुलसीमेहर श्रेष्ठ १२.Histry of Nepal का लेखक को हुन् ? -डेनियल राइट १३.नेपाली साहित्यमा पीएच.डी. गर्ने प्रथम नेपाली को हुन् ?-वासुदेव त्रिपाठी १४.प्रसिद्ध महाकाव्य अरनिको का रचनाकार को हुन् ? -चन्द्रप्रसाद न्यौपाने १५.इतिहासविद बाबुराम आचार्यलाई ‘इतिहास शिरोमणि’ को उपाधि कहिले प्रदान गरियो ? -बि.स. २००८ १६.नेपाली भाषाका प्रथम कवी कसलाई मानिन्छ...

शिक्षा बिशेश -६

1) कक्षा 11-12 मा कति वटा सक्षमताको व्यवस्था गरियको छ ? 👉️10 वटा  2)शिक्षा तथा मानव विकास स्रोत केन्द्रमा कति निर्देशक रहन्छन? 👉️16 3) पाठ्यक्रम विकास केन्द्र नाम कहिले देखि रहन गयो? 👉️वि.सं. 2054 4) जाजरकोट जिल्लाको शिक्षा तथा समन्वय ईकाइमा कति दरबन्दी हुने व्यवस्था छ? 👉️6 5)स्रोत केन्द्रको स्थापना कुन परियोजनावाट सुरु भयो? 👉️ग्रामीण विकासका लागि शिक्षा परियोजना  6)क्षेत्रिय शिक्षा निर्देशनालयमा जम्मा दरबन्दी कति थियो? 👉️158 7)शिक्षा विकास निर्देशनालयमा कति जना अधिकृत रहन्छन? 👉️11 8) प्रदेश नं. 4 को शिक्षक तालिम केन्द्रमा जम्मा दरबन्दी कति छ? 👉️17 9)स्थानीय सरकार सन्चालन ऐन कहिले स्वीकृत भयो? 👉️2074/6/29 10) रास्ट्रिय शिक्षक तालिम केन्द्रको स्थापना कहिले भयो? 👉️2011/5/24 11) साक्षर जिल्ला घोषणा गर्ने कार्य कसको कार्यक्षेत्रमा पर्दछ? 👉️ शिक्षा विकास निर्देशनालय  12) सामाजिक विकास मन्त्रालयको अधिकार सूची कति छन् ?👉️16 13)सामाजिक बिकास मन्त्रालय अन्तर्गत कतिवटा शाखाहरु रहेका छ्न?👉️18 14)शिक्षा तथा मानव स्रोत बिकास केन्द्रको समाबेसी शिक्षा साखा कुन महाशाखामा पर्...

खेलकुद सम्बन्धी विभिन्न महत्त्वपूर्ण जानकारी:-

  ● फुटबलको जादुगर → पेले (ब्राजिल) ● जिम्न्यास्टिककी महारानी → नदिया कोमानेसी (रोमानिया) ● रनिङ मेसिन → सैयद ओता (मास्को) ● हकीको जादुगर → ध्यानचन्द सिंह (भारत) ● तेक्वान्दो क्वीन → संगिना वैद्य (नेपाल) ● वाटर पोलोमा खेलाडी संख्या → ७ ● चीनको राष्ट्रिय खेल → टेबल टेनिस ● बेसबल खेल्ने ठाउँ → डायमन ● जिम्न्यास्टिक खेलको सुरुवात → ग्रीस ● आर्चरी खेलको सुरुवात → स्पेन ● एथलेटिक्ट खेलको सुरुवात → इजिप्ट ● विश्वकप जित्ने पहिलो युरोपेली देश → इटली ● सहिद स्मारक कपको पुरानो नाम → रामजानकी कप ● कालो मोती → पेले ● विश्वकपमा सहभागी हुने पहिलो एसियाली राष्ट्र → इन्डोनेसिया ● पुरुष भलिबलमा नेटको उचाई → २.३४ मि. ● सबभन्दा पुरानो खेल → पोलो ● नेपाल गोल्डकप → घोडादौड ● बक्सिङमा टमाटर भन्नाले → काम नलाग्ने खेलाडी ● सिल्ली पोइन्ट कुन खेलमा → क्रिकेट ● कराँते खेल्ने ठाउँ → शियाइजो ● आई.ओ.सी. को मुख्यालय → लुजाने, स्वीटजरल्याण्ड ● नेपालको सबभन्दा पुरानो फुटबल प्रतियोगिता → त्रिभुवन च्यालेन्ज शिल्ड ● हकी खेलमा गोलपोस्टको उचाई → ७फीट ● क्रिकेट खेलमा पिचको लम्बाई → २२ गज ● घोडादौडमा प्रथम हुनेलाई दिने उ...

संसारका केहि अनाैठा प्राणीहरु

अण्डा पार्ने स्तनधारी जीव: प्लेटिपस  अाठवटा खुट्टा हुने: माकुराे  एउटै प्राणीमा भाले र पाेथी दुवै अंग हुने: गड्याैला मानिस जस्तै हाँस्न सक्ने जनावर: हायना  रिसाएकाे वेला राताे पसिना निकाल्ने जनावर: जल गैंडा  सबैभन्दा धेरै अाँखा भएकाे जीव: पुतली  टाउको काटिए पनि धेरै दिनसम्म बाँच्न सक्ने जीव: साङ्लाे  सर्पझैँ काँचुली फेर्ने माछा: डल्फिन  स्तनधारी पंक्षी: चमेराे  पखेता नभएको पंक्षी: किवी  बलेकाे अागाे खान सक्ने चरा: लाैकात  दिनभर भालेपाेथी सँगै बसी रातमा बिछाेड हुने पंक्षी: चखेवा  अाधा समय जीव र अाधा समय बनस्पति हुने: यार्सागुम्बा  खुट्टाबाट अावाज सुन्न सक्ने जनावर: हात्ती  सेताे रगत हुने जीव: साङ्लाे  खाना खाएपछि रुने जनावर: गाेही  कहिल्यै अाँखा नचिम्लने: माछा  छुँदा पुच्छर खसाल्ने: माउसुली  जिब्रोबाट पसिना निकाल्ने: कुकुर  लाटो जनावर: जिराफ  ताउकाे नभएको जीव: गंगटा  कहिल्यै अाँसु नझार्ने: चिम्पाञ्जी  सबैभन्दा धेरै बाँच्ने: कछुवा  खुट्टामा कान हुने: झ्याउकीरी  खुट्टामा जिब्र...

नासु, खरिदारको लागि आवश्यक सुत्रहरू

#. क्षेफमा ५ ठुला जिल्ला---> डोहुतागोमु #. क्षेफमा ५ साना जिल्ला---> भलकापते #. बराबर क्षेत्रफल भएका जिल्ला---> रातबडो #. आशियानका १० राष्ट्र---> म्यामलाई कभिथा ब्रुसिफि #. भित्रि मधेशमा पर्ने ७ जिल्ला---> सुदान चिमसिउ(पश्चिम-पुर्व) #. भारतलाई मात्र छुने अञ्चल---> लुरा भेना #. चिनलाई मात्र छुने अञ्चल---> बाग धौक #. १४ अञ्चल---> भेधना गलुमे सेज रामको बाकस #. पिछडिएका ९ जिल्ला---> अजाबका मुडो जुहुबा #. भोटमा मुल भएका ६ नदी--> ताकत असुत्रि #. १२ रानीहरू---> सराला, चिम खशे बासि बपशु #. २०३२ सालमा स्थापित रानी---> बसराला #. ६ संरक्षण क्षेत्र---> अकमकी गौअ #. त्रिभुवन शासनकालका प्रमहरू--> चभिजु पमोमा #. नोवेल पुरस्कार अस्वीकार कर्ता--> जबोजाँ अलि #. ८००० मि. अग्ला हिमाल---> सकल्होम चोधौ मअ(उचाई) #. ८००० मि. अग्ला हिमाल---> कमल्हो सचोम अधौ (पुर्व-पश्चिम) #. सुरक्षा परिषदका ५ स्थायी राष्ट्र--> अरूचि बेफ्रा #. BIMSTEC का ७ राष्ट्र---> BIST NMB #. ब्रिक्सका ५ राष्ट्र---> BRICS #. नेपाल संग दौत्य सम्बन्ध कायम प्रथम ४ देश--> BAIF #. UN...

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) खुला |

Image
  २०७७ भाद्र १० बुधवार लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) खुला | गोरखापत्र अनलाइन       भाद्र १०, २०७७ बुधबार        एक घण्टा अगाडि शेयर गर्नुहोस:   54 Shares     १. राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन कहिले भएको हो ?  वि.सं. २०७७ भदौ २ । – वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरे २०७५ असोजमा सय वर्षमा प्रवेश गर्नुभएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल साहित्यकार, कवि र गीतकार हुनुहुन्थ्यो । – वि.सं. १९९४ देखि नेपाली साहित्यिक फाँटमा सक्रिय राष्ट्रकवि घिमिरेका गौरी, मालतीमुङ्गले, हिमालपारि हिमालवारि, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी, चारु चर्चा, आफ्नो बाँसुरी आफ्नै गीत, घामपानी, नयाँ नेपाल, विषकन्या, शकुन्तलालगायतका दर्जनौँ कृति नेपाली समाजमा लोकप्रिय छन् । – राष्ट्रकवि घिमिरेका ‘नेपाली हामी रहौँला कहाँ’, ‘गाउँछ गीत नेपाली, फूलको थुँगा बगेर गयो, आजै र राती के देखेँ सपनी, झमझम पानी पर्यो असारको रात, सारङ्गी त रेटे पनि बज्छ मिठो धुन’...

लाेक सेवा विशेष-४

  १. रातो मच्छिन्द्रनाथको भोटो जात्रा हेर्ने पहिलो लिच्छवि राजा को हन् ? – वरदेव २. राजा रणबहादुर शाहको हत्या सौतेनी भाइ शेरबहादुर शाहद्वारा कहिले गरिएको थियो ? – वि.सं. १८६३ बैशाख १४ (शेरबहादुर शाहलाई तत्काल जङ्बहादुरका बाबु लनरसिंह कुँवरले छप्काएका थिए) ३. पहिलो विश्वयुद्धमा बेलायती सेनामा खटिएका र अङ्गभङ्ग भई फर्केका सैनिकलाई बार्षिक रुपमा निश्चित रकम दिने परम्परा कुन राणा प्रमले बसालेका हुन् ? – चन्द्र शमशेर ४. कुन राणा प्रमले सैनिक द्रव्यकोषको स्थापना गरी तोकिएको वर्ष सेवा पुरा गरेका जंगीतर्फका अफिसरहरुका लागि सैनिक द्रव्यकोषको व्यवस्था मिलाई नोकरी छुटेपछि एकमुष्ट रुपियाँ पाउने व्यवस्था मिलाएको थियो ? – जुद्ध शमशेर ५. नेपाल सरकार मन्त्रिपरिषद्को कहिलेको निर्णयबाट कौशी तोषाखाना कार्यालयको नाम परिवर्तन गरी निवृत्तिभरण व्यवस्था कार्यालय कायम गरिएको छ ? – वि.सं. २०६९ श्रावण १२ ६. वि.सं. १३१० मा गएको भूकम्पमा परेर मर्ने मल्ल राजा को हुन् ? – अभय मल्ल (यिनी पहिलो मल्ल राजा अरि मल्लका छोरा थिए) ७. कर्मचारीलाई निवृत्तिभरण (पेन्सन) दिने प्रचलन विश्वमा सर्वप्रथम सन् १८८३ मा कुन देशबाट प...

अक्षराङकन पद्धति /Letter Grading System

 अक्षराङकन पद्धति /Letter Grading System ✏️ कुनै निश्चित अङक नदिई सम्बन्धित विषयहरुमा बिद्यार्थीले प्राप्त गरेको उपलब्धिलाई निश्चित मानकका आधारमा अक्षरमा अङकन गर्ने वा स्तर छुट्याउने प्रक्रियालाई अक्षराङकन वा letter grading system भनिन्छ। ✏ Letter Grading System को सर्बप्रथम प्रयोग गर्ने काम मनोबिज्ञानका प्रोफेसर Mark W. Drum ले Athens State University Albama मा गरेका थिए। पछि सन् १९८० मा Yale University मा 4.0 पद्धतिको प्रयोग मार्फत तथा सन् १८९७ मा Mt. Holyoke College मा Letter Grading प्रयोग गरेको पाइन्छ। ✏ नेपालमा बिधालय शिक्षामा अक्षराङकन पद्धति कार्यान्वयन कार्यविधि २०७२ राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्यांकन परिषदको मिति २०७२/८/२३ को बैठकबाट पारित भइ नेपाल सरकार शिक्षा मन्त्रालय २०७२/८/२४ को निर्णयबाट स्वीकृत। ✏ यो कार्यविधि शिक्षा नियमावली २०५९ को नियम १९२ को (ङ) र (च) ले दिएको अधिकार प्रयोग गरि शिक्षा मन्त्रालयले यो कार्यविधि बनाएको छ। ✏ परिच्छेद -१: नाम परिभाषा र उद्देश्य  ✏ परिच्छेद -२: पाठ्य घण्टा  ✏ परिच्छेद -३: विद्यार्थी मुल्यांकनमा अक्षराङकन पद्धति  ✏...

एसईईकाे परीक्षा र हाम्रो चिन्तन

  राजन कार्की सर्वप्रथम २०७७को एसईई परीक्षामा सफलता हासिल गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हृदयत बधाई । यस उपलव्धिले आगामी दिनमा देशले चाहेको दक्ष जनशक्ति तयार भई राज्यलाई उत्तरोत्तर प्रगति पथमा लैजाउन शुभकामना । विश्वमा कोरोना महामारीले आक्रान्त भइरहेको समयमा विद्यार्थी भाईबहिनीहरूले परीक्षा दिन सक्ने अवस्था सहज थिएन र नेपाल सरकारले बन्दाबन्दी घोषणा गरे लगत्तै परीक्षा कार्यक्रम स्थगित हुन पुग्यो । समय समयमा परीक्षा यो दिन हुने, त्यो दिन हुने, अर्को दिन भन्ने हल्लाले विद्यार्थीहरूको मनोविज्ञानलाई असर पुर्याएकै हो । नेपाल सरकारले माध्यामिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ स्वीकृत गर्यो । सोहि कार्यविधिका आधारमा शिक्षा विकास तथा समन्वय इकाइहरुबाट प्रमाणित भई आएका विद्यार्थीहरुको प्राप्तांकलाई संकलन, रुजु र ग्रेडीङ गरी राष्ट्रिय परीक्षा बोर्डले २०७७ भदौ १ गते एसईई नतिजा प्रकाशन गर्यो । यो निर्णय यस्तो विषम समयमा विवेकपूर्ण काम हो । विद्यालयहरूले आन्तरिक मूल्यांकनका आधारमा अंक हालेर बोर्डले परीक्षाफल प्रकाशन गरेको बिल्क...