महत्त्वपूर्ण मितिहरू

 १९४४ – चिठ्ठीमा टिकट टाँस्ने चलन (असार१४)

१९४७ – वीर अस्पतालको निर्माण (साउन१२)

१९५८ – गोर्खापत्रको प्रकाशन (वैशाख २४)

१९६८ – अमाली प्रथा खारेज, बिजुली, जनगणना

१९७५ – त्रिचन्द्र कलेजको स्थापना

१९७७ – सती प्रथा उन्मूलन, मकै पर्व

१९८१ – दास प्रथाको अन्त्त्य

१९८९ – चिडियाखानाको स्थापना

१९९० – महाभूकम्प

१९९० – एसएलसी बोर्डको स्थापना (कार्तिक१६)

१९९७ – प्रजापरिषद् काण्ड, ४ जना सहिद

२००२ – कागजी नोटको प्रचलन (असोज १)

२००६ – काठमाडौं गौचरमा प्लेन उत्रेको(बैशाख ११)

२००७ – नेपाल भारत बीच सन् १९५० शान्ति र मैत्री सन्धि (साउन २६)

२००७ – प्रजातन्त्र घोषणा (फागुन ७)

२००७ – रेडियो नेपालको स्थापना (चैत्र ७)

२००८ – राजपत्रको प्रकाशन (साउन २२)

२०१४ – डा. के.आई सिंह प्रधानमन्त्री नियुक्त

२०१५ – नेपाल वायुसेवा निगमको स्थापना(असार १७)

२०१६ – त्रि.वि. को स्थापना

२०१७ – गोरखापत्रलाई दैनिक पारिएको(फागुन ७)

२०१८ – नेपाललाई १४ अञ्चल, ७५ जिल्लामा विभाजन

२०१८ – धरहरा प्रवेश निषेध

२०१९ – पूर्व-पश्चिम राजमार्गको शिलान्यास (वैशाख १)

२०१९ – नेपालको संविधान लागू

२०१९ – सरकारबाट राष्ट्रिय चिन्ह घोषणा (असार २७)

२०२० – नयाँ मुलुकी ऐन लागू (भाद्र १)

२०२१ – सरकारी कामकाज नेपाली भाषामा हुनुपर्ने व्यवस्था (वैशाख १२)

२०२१ – भूमिसुधार कार्यक्रमको प्रारम्भ(पौष १)

२०२९ – ४ विकास क्षेत्रमा विभाजन (असार१३)

२०३० – सिंह दरबारमा आगलागी (असार २५)

२०३१ – श्री ५ वीरेन्द्रद्वारा नेपाललाई शान्ति क्षेत्र घोषित गर्न प्रस्ताव पेश

२०३४ – नेपालमा विफर उन्मुलनको घोषणा(वैशाख १)

२०३६ – जनमत संग्रह घोषणा (जेठ १०)

२०३७ – जनमत संग्रह सम्पन्न (वैशाख २०)

२०३७ – नेपाललाई ५ विकास क्षेत्रमा विभाजन (असोज २६)

२०३८ – बालिग मताधिकारका आधारमा आमनिर्वाचन (वैशाख २६)

२०३८ – घण्टाघरमा आगलागी

२०४१ – नेपाल टेलिभिजनको स्थापना (माघ १७)

२०४२ – पञ्चायती व्यवस्थामा दोस्रो आम निर्वाचन (वैशाख २९)

२०४५ – UNO हाभियर पेरेज द कोययारको नेपाल भ्रमण (फागुन २३)

२०४६ – संयुक्त जनआन्दोलनका लागि वाममोर्चाको गठन (माघ २)

२०४६ – बहुदलीय व्यवस्थालाई मान्यता प्रदान (चैत्र २६)

२०४७ – कृष्णप्रसाद भट्टराईको मन्त्रीमण्डल गठन(वैशाख ६)

२०४७ – संविधान, २०४७ को घोषणा (कार्तिक २३)

२०५१ – प्रतिनिधिसभाको लागि दोस्रो आमनिर्वाचन (कार्तिक २९)

२०५१ – नेपालको पहिलो वामपन्थी मन्त्रीमण्डल गठन (मंसिर १३)

२०५२ – माओवादीद्वारा सशस्त्र युद्धको सुरुवात (फागुन १)

२०५३ – महाकाली सन्धि पारित (असोज ४)

२०५६ – तेस्रो संसदीय आमनिर्वाचन(वैशाख २० र जेठ ३)

२०५८ – नारायणहिटी काण्ड (जेठ १९)

२०५८ – संकटकालको घोषणा (मंसिर ११)

२०५९ – ज्ञानेन्द्रबाट प्रतिनिधिसभा विघटन (जेठ ८)

२०५९ – गोरखापत्रको रंगिन प्रकाशन सुरु(असार १०)

२०६१ – धरहरा प्रवेश खुल्ला (माघ १)

२०६१ – शाही घोषणा

२०६२ – दिल्लीमा १२बुँदे समझदारी (मंसिर७)

२०६२ – लोकतान्त्रिक आन्दोलनको सुरुवात(चैत्र २४)

२०६३ – संसदको पुनःस्थापना (वैशाख ११)

०६३ – नेपाल सरकार, नेपाली सेना बनाउने निर्णय(जेठ ४)

२०६३ – २१ जनालाई सहिद घोषणा (जेठ २१)

२०६३ – महानगरीय प्रहरीको व्यवस्था (मंसिर १)

२०६३ – बृहत शान्ति सम्झौता सम्पन्न (मंसिर५)

२०६३ – सेनाको व्यवस्थापन सम्झौतामा हस्ताक्षर (मंसिर २२)

२०६३ – नयाँ निशान छाप प्रचलनमा (पुस १५)

२०६३ – नेपालको अन्तरिम संविधान जारी (माघ १)

२०६४ – नयाँ राष्ट्रिय गान सार्वजनिक (साउन १८)

२०६५ – राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा (जेठ १५)

२०६५ – ज्ञानेन्द्र नारायणहिटी दरबारबाट वहिर्गमन (जेठ २९)

२०६५ – नारायणहिटी दरबारमा झण्डोत्तोलन (असार १)

२०६५ – परमानन्द झा उपराष्ट्रपतिमा निर्वाचित (साउन ४)

२०६५ – डा.रामवरण यादव राष्ट्रपतिमा निर्वाचित (साउन ६)

२०६५ – पुष्पकमल दाहाल प्रममा निर्वाचित (साउन ३१)

२०६५ – नेपाल सम्वतलाई राष्ट्रिय मान्यता(कार्तिक ८)

२०६५ – प्रसुती सेवा निःशुल्क घोषणा (माघ१)

२०६५ – नारायणहिटी सर्वसाधारणका लागि खुल्ला (फागुन १५)

२०६६ – अंग्रेजी भाषाको नागरिकता वितरण (मंसिर १)

२०६६ – कालापत्थरमा बैठक सम्पन्न (मंसिर १९)

२०६६ – गिरिजा प्रसाद कोइरालाको निधन (चैत्र ७)

२०६७ – फोटो सहितको मतदाता नामावली (भदौ २८)

२०६७ – जिन बैंकको सञ्चालन (असोज २१)

२०६७ – कृष्णप्रसाद भट्टराईको निधन (फागुन २०)

२०६८ – सार्वजनिक स्थलमा धुम्रपान गर्न प्रतिबन्ध (साउन २२)

२०६८ – नेपाल भारतबीच बिप्पा सम्झौता (कार्तिक ४)

२०६८ – नेपाल भारत बीच DTAA सम्झौता (मंसिर ११)

२०६९ – खिलराज रेग्मी मन्त्रिपरिषद् अध्यक्ष (चैत्र १)

२०७० – सरकारद्वारा कमलरी मुक्त घोषणा (साउन १)

२०७० – ५ विकास क्षेत्रमा अदुअआ क्षेत्रीय कार्यालय स्थापना (असोज १)

२०७० – सुशील कोइराला प्रधानमन्त्री पदमा निर्वाचित (माघ २७)

९३६ – नेपाल संवतको सुरुवात

१३१७ – अरनिको चिन गएको

१६१६ – द्रव्यशाहद्वारा गोरखा राज्य स्थापना (भाद्र २५)

१६९३ – कृष्ण मन्दिरको निर्माण

१७२७ – रानी पोखरीको निर्माण

१७७९ – पृथ्वीनारायण शाहको जन्म (पौष २७)

१८०१ – नुवाकोट विजय (असोज १५)

१८१४ – कीर्तिपुरमाथि प्रथम आक्रमण

१८२२ – कीर्तिपुर विजय

१८२५ – कान्तिपुर विजयी (असोज १)

१८२५ – ललितपुर विजयी (असोज २४)

१८२६ – भक्तपुर विजय (मंसिर १)

१८४६ – नेपाल तिब्बत प्रथम सन्धि

१८७२ – सुगौली सन्धि (१८१६ मार्च ३)

१९०३ – कोतपर्व (असोज २)

१९०३ – भण्डारखाल पर्व (कार्तिक १२)

१९०६ – जंगबहादुरको युरोप यात्रा

१९०८ – छापाखानाको प्रारम्भ (पौष ७)

१९१० – मुलुकी ऐन घोषणा, दरबार हाइस्कुलको स्थापना

१९११ – नेपाल-तिब्बत युद्ध प्रारम्भ

१९१७ – नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली, कञ्चनपुर)

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः