नेपालको साहित्य सम्बन्धि महत्वपूर्ण प्रश्न उत्तरहरु
१.नेपाली साहित्यको विकासक्रम लाई कति भागमा बिभाजन गरेर अध्ययन गर्न सकिन्छ ?-३
२.राष्ट कबिको उपाधिबाट सम्मानित कबि को हुन् ?
-माधव प्रसाद घिमिरे
३.जापानी भाषामा अनुवाद भएको पहिलो नेपाली कीर्ति कुन हो ?
४.ऊ मेरी अरे कीर्तिका रचयिता को हुन् ?
-सुवास घिसिङ
५.नेपाली भाषाका पहिला कबि कसलाई मानिन्छ?
-सुवानन्द दास
६.पारिजातको वास्तविक नाम के हो ?
-बिष्णु कुमारी वाइवा
७.नेपालको पहिलो उपन्यास कुन हो ?-सुमति
८.नेपालमा प्रज्ञाप्रतिष्ठानको सथापना कहिले भएको थियो ?
-बि.स २०१४ असार ९
९.नेपाली साहित्यमा कथाले कहिले प्रवेश गर्यो ?
- बि.स १९९३
१०.सडक कबिता क्रान्ति कहिले भएको थियो ?
-बि.स २०३६
११.नेहरु पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन् ?
-तुलसीमेहर श्रेष्ठ
१२.Histry of Nepal का लेखक को हुन् ?
-डेनियल राइट
१३.नेपाली साहित्यमा पीएच.डी. गर्ने प्रथम नेपाली को हुन् ?-वासुदेव त्रिपाठी
१४.प्रसिद्ध महाकाव्य अरनिको का रचनाकार को हुन् ?
-चन्द्रप्रसाद न्यौपाने
१५.इतिहासविद बाबुराम आचार्यलाई ‘इतिहास शिरोमणि’ को उपाधि कहिले प्रदान गरियो ?
-बि.स. २००८
१६.नेपाली भाषाका प्रथम कवी कसलाई मानिन्छ ?
-सुवानन्द दास
१७.नेपालका राष्टकबि कसलाई भनिन्छ ?
-माधवप्रसाद घिमिरे
१८.लक्ष्मीप्रसाद देवकोटाको मिर्त्यु कहिले भएको थियो ?
-बि.स. २०१६
१९.भानुभक्त आर्चायको जन्म कहिले भएको थियो ?
-बि.स.१८७१ असार २९
२०.लेखनाथ पौडेल को जन्म कहिले भएको थियो ?
-बि.स.१९४१
२१.नेपाली साहित्यमा गजल लेख्ने पहिलो व्यक्ति को हुन् ?-मोतीराम भट्ट
२२.साहित्यमा कति रस हुन्छन ?-९
२३.शारदा पत्रिका कहिलेबाट सुरु भएको हो ?
-बि.स. १९९१ फागुन
२४.राल्फा आन्दोलन कहिले सुरु भएको थियो ?
-बि.स २०२३
२५.दामिनी भिर उपन्यासका लेखक को हुन् ?
-राजन मुकारुङ
२६.मदन पुरुस्कारको स्थापना कहिले भएको थियो ?
-बि.स २०१२
२७.युवा बर्ष मोति पुरुस्कारको स्थापना कहिले भएको थियो ?-बि.स.२०४१
२८.रामायण कसको कृति हो ?-भानुभक्त आचार्य
२९.नासो कसको कृति हो ?-गुरुप्रसाद मैनाली
३०.मन्जरी कसको कृति हो ?-दौलत बिक्रम बिष्ट
३१.चन्दन कसको कृति हो ?-दौलत बिक्रम बिष्ट
Comments
Post a Comment