खेलकुद सम्बन्धी विभिन्न महत्त्वपूर्ण जानकारी:-

 

● फुटबलको जादुगर → पेले (ब्राजिल)
● जिम्न्यास्टिककी महारानी → नदिया कोमानेसी (रोमानिया)
● रनिङ मेसिन → सैयद ओता (मास्को)
● हकीको जादुगर → ध्यानचन्द सिंह (भारत)
● तेक्वान्दो क्वीन → संगिना वैद्य (नेपाल)
● वाटर पोलोमा खेलाडी संख्या → ७
● चीनको राष्ट्रिय खेल → टेबल टेनिस
● बेसबल खेल्ने ठाउँ → डायमन
● जिम्न्यास्टिक खेलको सुरुवात → ग्रीस
● आर्चरी खेलको सुरुवात → स्पेन
● एथलेटिक्ट खेलको सुरुवात → इजिप्ट
● विश्वकप जित्ने पहिलो युरोपेली देश → इटली
● सहिद स्मारक कपको पुरानो नाम → रामजानकी कप
● कालो मोती → पेले
● विश्वकपमा सहभागी हुने पहिलो एसियाली राष्ट्र → इन्डोनेसिया
● पुरुष भलिबलमा नेटको उचाई → २.३४ मि.
● सबभन्दा पुरानो खेल → पोलो
● नेपाल गोल्डकप → घोडादौड
● बक्सिङमा टमाटर भन्नाले → काम नलाग्ने खेलाडी
● सिल्ली पोइन्ट कुन खेलमा → क्रिकेट
● कराँते खेल्ने ठाउँ → शियाइजो
● आई.ओ.सी. को मुख्यालय → लुजाने, स्वीटजरल्याण्ड
● नेपालको सबभन्दा पुरानो फुटबल प्रतियोगिता → त्रिभुवन च्यालेन्ज शिल्ड
● हकी खेलमा गोलपोस्टको उचाई → ७फीट
● क्रिकेट खेलमा पिचको लम्बाई → २२ गज
● घोडादौडमा प्रथम हुनेलाई दिने उपहार → ब्ल्यु रिबन
● पिङपङ कुन खेलको → टेबल टेनिस
● कमनवेल्थ गेमको सुरुको नाम → ब्रिटिस एम्पायर गेम्स
● वाटरपोलोको पुरानो नाम → फुटबल इन दि वाटर
● चन्द्रमामा खेलिएको पहिलो खेल → गल्फ
● चन्द्रमामा गल्फ खेल्ने पहिलो व्यक्ति → एस्ट्रोनर एलेन सेफर्ड
● बाह्य अन्तरिक्षमा खेलिएको पहिलो खेल → चेस
● नेपालमा सर्वप्रथम ओलम्पिक टर्च → वि.सं. २०२१
● पहिलो कमनवेल्थ गेम → सन् १९३०, हेमिल्टन क्यानडा
● कमनवेल्थ खेलका जन्मदाता → जे. एस्ट्ली कपर, बेलायत
● पहिलो विश्वकप क्रिकेट प्रतियोगिता → सन् १९७५, इङ्गल्याण्ड
● विश्वकपमा सबभन्दा पहिला गोल गर्ने खेलाडी → लुइस लारेन्ट, फ्रान्स
● विश्वकप फुटबल प्रतियोगिताका सर्जक → जुल्स रिमेट, फ्रान्स
● नेपालको चर्चित फुटबल टिम RCT को पूरा रूप → रानी पोखरी कर्नर टिम
● प्रथम युरोपियन फुटबल च्याम्पियन → USSR

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः