संसारका केहि अनाैठा प्राणीहरु
अण्डा पार्ने स्तनधारी जीव: प्लेटिपस
अाठवटा खुट्टा हुने: माकुराे
एउटै प्राणीमा भाले र पाेथी दुवै अंग हुने: गड्याैला मानिस जस्तै हाँस्न सक्ने जनावर: हायना
रिसाएकाे वेला राताे पसिना निकाल्ने जनावर: जल गैंडा
सबैभन्दा धेरै अाँखा भएकाे जीव: पुतली
टाउको काटिए पनि धेरै दिनसम्म बाँच्न सक्ने जीव: साङ्लाे
सर्पझैँ काँचुली फेर्ने माछा: डल्फिन
स्तनधारी पंक्षी: चमेराे
पखेता नभएको पंक्षी: किवी
बलेकाे अागाे खान सक्ने चरा: लाैकात
दिनभर भालेपाेथी सँगै बसी रातमा बिछाेड हुने पंक्षी: चखेवा
अाधा समय जीव र अाधा समय बनस्पति हुने: यार्सागुम्बा
खुट्टाबाट अावाज सुन्न सक्ने जनावर: हात्ती
सेताे रगत हुने जीव: साङ्लाे
खाना खाएपछि रुने जनावर: गाेही
कहिल्यै अाँखा नचिम्लने: माछा
छुँदा पुच्छर खसाल्ने: माउसुली
जिब्रोबाट पसिना निकाल्ने: कुकुर
लाटो जनावर: जिराफ
ताउकाे नभएको जीव: गंगटा
कहिल्यै अाँसु नझार्ने: चिम्पाञ्जी
सबैभन्दा धेरै बाँच्ने: कछुवा
खुट्टामा कान हुने: झ्याउकीरी
खुट्टामा जिब्रो हुने: पुतली
अाँखा र नाक दुबैबाट सास फेर्ने: मृग
तीन वटा मुटु हुने: अक्टाेपस
जिब्रो भएर पनि अावाज निकाल्न नसक्ने: जिराफ
टाउकोमा गर्भाधारण गर्ने: उडुस
उभिएर निदाउने जनावर: घाेडा
उभिएर निदाउने चरा: सारस
अाठ वटा दिमाग भएकाे जीव: रेशम किरा
अाफ्नाे अाहारा निल्दा चिम्लने: भ्यागुता
अाफ्नाे मुखबाट दिसापिसाब गर्ने: चमेरा
भालेकाे वीर्य खाएपछि गर्भाधारण गर्ने: मयुर
Comments
Post a Comment