शिक्षा बिशेश -६
1) कक्षा 11-12 मा कति वटा सक्षमताको व्यवस्था गरियको छ ?
👉️10 वटा
2)शिक्षा तथा मानव विकास स्रोत केन्द्रमा कति निर्देशक रहन्छन?
👉️16
3) पाठ्यक्रम विकास केन्द्र नाम कहिले देखि रहन गयो?
👉️वि.सं. 2054
4) जाजरकोट जिल्लाको शिक्षा तथा समन्वय ईकाइमा कति दरबन्दी हुने व्यवस्था छ?
👉️6
5)स्रोत केन्द्रको स्थापना कुन परियोजनावाट सुरु भयो?
👉️ग्रामीण विकासका लागि शिक्षा परियोजना
6)क्षेत्रिय शिक्षा निर्देशनालयमा जम्मा दरबन्दी कति थियो?
👉️158
7)शिक्षा विकास निर्देशनालयमा कति जना अधिकृत रहन्छन?
👉️11
8) प्रदेश नं. 4 को शिक्षक तालिम केन्द्रमा जम्मा दरबन्दी कति छ?
👉️17
9)स्थानीय सरकार सन्चालन ऐन कहिले स्वीकृत भयो?
👉️2074/6/29
10) रास्ट्रिय शिक्षक तालिम केन्द्रको स्थापना कहिले भयो?
👉️2011/5/24
11) साक्षर जिल्ला घोषणा गर्ने कार्य कसको कार्यक्षेत्रमा पर्दछ?
👉️ शिक्षा विकास निर्देशनालय
12) सामाजिक विकास मन्त्रालयको अधिकार सूची कति छन् ?👉️16
13)सामाजिक बिकास मन्त्रालय अन्तर्गत कतिवटा शाखाहरु रहेका छ्न?👉️18
14)शिक्षा तथा मानव स्रोत बिकास केन्द्रको समाबेसी शिक्षा साखा कुन महाशाखामा पर्दछ?
👉️ शैक्षिक प्रबिधि तथा अनौपचारिक शिक्षा महाशाखा
15) बैकल्पिक शिक्षा अन्तर्गत प्राथमिक तहमा अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रम कति बर्सको हुने ब्यबस्था छ?👉️ 3
16)स्थानीय सरकार सन्चालन एन 2074अनुसार शिक्षा सङ्ग सम्बन्धित कति वटा अधिकार क्षेत्र रहेका छ्न?
👉️23
17) रास्ट्रसेवक किताबखानामा कतिजना प्रा स को दरबन्दी रहेको छ?
👉️ 6
18) सबै भन्दा कान्छो विश्वविद्यालय कुन हो?
👉️राजर्सी जनक विश्वविद्यालय
19)शिक्षाको संगठन तथा संरचना अन्तर्गत तालुक निकाय भन्नाले ?
👉️शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालय
20)नेपाल सरकारले कुन अाधारमा स्थानीय तहकाे शैक्षिक संगठन ढाँचा र दरबन्दी तेरिज स्वीकृत गरि लागू गरिएकाे छ?👉️जनसंख्याको अाधारमा
21) हाल विद्यालय तहकाे सांगठनिक संरचना अनुसार निम्नमाध्यमिक तह(6-8) काे उमेर समूह कति हाे?
👉️(10-12)वर्ष
22) शिक्षाको संरचना (३+२+३+२) काे व्यवस्था शिक्षा सम्बन्धि कुन अायाेगले सिफारिस गरेकाे थियोे ?
👉️ने .रा .शि .अा. २०११ भन्दा पहिले
23) शिक्षा ऐनकाे अाठाैँ संशोधनले प्रस्ताव गरे बमोजिम नेपालकाे विद्यालय शिक्षाको संरचना कति तहकाे रहेको छ?
👉️२ तह (अाधारभुत र माध्यमिक )
24)शिक्षाको संगठनका रुपमा विद्यालय प्रशासनलाई कसरी हेरिन्छ ?
👉️सबैभन्दा तल्लो निकाय
25)सर्वाङ्गिण राष्ट्रिय शिक्षा समितिकाे सिफारिस बमोजिम विद्यालय शिक्षा (कक्षा, ६-११) उत्तीर्ण हुनेलाई के भनिन्थ्यो ?
👉️मध्यमा
Comments
Post a Comment