विज्ञान विशेष सामान्य ज्ञान

१. प्रकाशको गति प्रति सेकेण्ड कति रहे्को हुन्छ ? 👉 ३ लाख कि.मि. २. ध्वनिको गति प्रति सेकेण्ड कति रहेको हुन्छ ? 👉 ३३२ कि.मि. ३. हिरा पगाल्न कति तापक्रमको आवश्यकता पर्दछ ? 👉 ३५०० डि.सेल्सियस ४. कुन ग्रहलाई अङ्गारक ग्रह भनेर चिनिन्छ ? 👉 मंगल ५. पदार्थको इनर्सिया के मा निर्भर गर्छ ? 👉 पिण्ड ६. चालको कुन नियमले बलको परिभाषा दिन्छ ? 👉 पहिलो ७. भकुण्डो हान्न उचालेको गोडामा कुन शक्ति हुन्छ ? 👉 स्थिति शक्ति ८. केटीहरुको ध्वनिको तरङ्ग लम्बाइ केटाहरूको भन्दा छोटो हुन्छ किन ? 👉 किनकि केटीहरुको ध्वनी तरङ्गको आकृती केटाहरुको भन्दा बढी हुने भएकाले । ९. अल्ट्रासाउन्डको आवृती कति हुन्छ ? 👉 20 किलोहर्ज भन्दा बढी १०. समुद्रको गहिराई कुन उपकरणको सहायताले नापिन्छ ? 👉 फेदोमिटर ११. कुन तत्त्वको ल्याटिन नाम Kalium हो ? 👉 Potassium १२. सबैभन्दा गर्हौ तत्त्व कुन हो ? 👉 युरेनियम १३. रासायनिक प्रतिक्रियामा (change/del) भन्नाले के बुझिन्छ ? 👉 ताप १४. बढी घनत्त्व भएको कडा अधातु कुन हो ? 👉 Diamond १५. माकुरा ढाड नभएको ,अमेरुद्ण्डियकुन फाइलममा पर्नेजन्तु हो ? 👉 अर्थोपोडा १६. कुन लामखुट्टेको फुलमा हावाको थैली हुन्छ? 👉 एनोफिलस १७. औलोको परजीवी कुन हो ? 👉 प्लाज्मोडियम १८. नाडी र घुँडाको हाड कुन आकारको हुन्छ्न ? 👉 घन आकार १९. घेरायुक्त ग्रह भन्नाले कुन ग्रहलाई बुझिन्छ ? 👉 शनि २०. दुई औसी बिचको समयाबधिलाई के भनिन्छ ? यो कति समयको हुन्छ ? 👉 चन्द्रमास र 29 दिन 12 घण्टा 44 मिनेट 3 सेकेन्ड २१ . उचाई नाप्ने उपकरणलाई के भनिन्छ ? 👉 Altimeter २२. विद्युत धारा नाप्ने उपकरणलाई के भनिन्छ ? 👉 Ammeter - २३ . हावाको गति नाप्ने उपकरणलाई के भनिन्छ ? 👉 Anemometer २४. रुख विरुवा अध्ययनलाई के भनिन्छ ? 👉 Arboriculture २५. श्रवण शक्ति नाप्ने उपकरणलाई के भनिन्छ ? 👉 Audiometer २६. सुन्न मद्दत गर्ने यन्त्रलाई के भनिन्छ ? 👉 Audiphones २७. वनस्पतिको वृद्धि नाप्ने यन्त्रलाई के भनिन्छ ? 👉 Auxanometer २८. वायुमण्डलीय चाप नाप्नेलाई के भनिन्छ ? 👉 Barometer २९. मुटुको जाच्ने यन्त्रलाई के भनिन्छ ? 👉 Cardiogram ३० . यान्त्रिक शक्तिलाई विद्युत शक्तिमा परिवर्तन गर्ने उपकरणलाई के भनिन्छ ? 👉 Dynamo ३१. शरीर भित्र हेर्न सकिने यन्त्रलाई के भनिन्छ ? 👉 Endoscope ३२. स्त्रीरोग सम्बन्धि विज्ञानलाई के भनिन्छ ? 👉 Gynecology ३३ .सूर्य हेर्न प्रयोग गरिने यन्त्रलाई के भनिन्छ ? 👉 Helios cope ३४. तरलको घनत्व नाप्ने यन्त्रलाई के भनिन्छ ? 👉 Hydrorneter ३५. अल्कोहल सेवन गरे नगरेको जाँच्ने यन्त्रलाई के भनिन्छ ? 👉 ब्रेथलाइजर ३६. दुधको घनत्व नाप्ने उपकरणलाई के भनिन्छ ? 👉 Lactoimeter ३७. सूक्ष्म जीव हेर्ने यन्त्रलाई के भनिन्छ ? 👉 Microscope ३८. नसा तथा मस्तिरक विज्ञानलाई के भनिन्छ ? 👉 Neurology ३९. अस्मोटिक प्रेसर नाप्ने यन्त्रलाई के भनिन्छ ? 👉 Ohmmeter ४० . माटो विज्ञानलाई के भनिन्छ ? 👉 Pedology ४१ . मनोविज्ञानलाई के भनिन्छ ? 👉 Psychology ४२ . भूकम्पको गति वा वेग नाप्ने यन्त्रलाई के भनिन्छ ? 👉 Seismometer ४४. रक्तचाप नाप्ने उपकरणलाई के भनिन्छ ? 👉 Sphygmomano meter ४५. मृगौलाको क्षमता नाप्ने यन्त्रलाई के भनिन्छ ? 👉 Spiro meter ४६.शरीरको भित्रको आवाज सुन्ने यन्त्रलाई के भनिन्छ ? 👉 Stethoscope ४७ . विद्युत विच्छेदन गर्ने उपकरणलाई के भनिन्छ ? 👉 Voltameter ४८. बिद्युत अवरोधलाई कुन एकाईमा नापिन्छ ? 👉 ओहम ४९. प्रकाशको लुमिनस इन्टेन्सिटीलाई कुन एकाइमा नापिन्छ ? 👉 क्यान्डेला (cd) ५०. वृहस्पती ग्रहको चन्द्रमालाई के भनिन्छ ? 👉 यूरोपा ५१. ९ घण्टा ४५ मीनेटको दिन हुने ग्रह कुन हो ? 👉 वृहस्पती ५२. सूर्यको आकर्षण शक्ति पूथ्वीको भन्दा कति गुणा वढि रहेको छ ? 👉 २८ गुणा ५३. सवैभन्दा चिसो ग्रह भनेर चिनिने ग्रह कुन हो ? 👉 यम ५४. ग्रहहरुका राजा मानिने ग्रह कुन हो ? 👉 सू्र्य ५५. ग्रहहरुका रानी मानिने ग्रह कुन हो ? 👉 चन्द्रमा ५६. ग्रहहरुका युवराज मानिने ग्रह कुन हो ? 👉 बुध ५७. सूर्यले आफ्नो अक्षमा परिक्रमा गर्न कति समय लाग्दछ ? 👉 २५ दिन ५ घण्टा ५८. सूर्यका ससुरा को हुन् ? 👉 विश्वकर्मा ५९. सूर्यको मध्यभागमा देखिने एक प्रकारको धव्वालाई के भनिन्छ ? 👉 Umbra ६०. कुन ग्रहलाई Morning Star भनेर पनि चिन्ने गरीन्छ ? 👉 बुध ६१. सूर्य वरीपरीको चहकिलो किनारालाई के भनिन्छ ? 👉 Penumbra ६२. कुन ग्रहलाई Evening star भनेर पनि चिन्ने गरीएको छ ? 👉 शुक्र ६३. कुन ग्रहलाई पृथ्वीको जुम्ल्या ग्रह भनि भन्ने गरिन्छ ? 👉 शुक्र ६४. चन्द्रमाले पृथ्वीको परिक्रमा गर्न कति समय लाग्ने गर्दछ ? 👉 २७ दिन ८ घण्टा ६५. Father of Science भनेर चिनिने वैज्ञानिक को हुन ? 👉 अल्वर्ट आईन्स्टाईन ६६. King of the planate भनिने ग्रह कुन हो ? 👉 वृहस्पती ६७. उत्तरी ध्रुवको माथिल्लो वायुमण्डलिय तहमा देखिने चम्किलो प्रकाशलाई के भनिन्छ ? 👉 Aurora Borealis ६८. प्रयोगका राजकुमार (Prince of Experiment) भनेर कस्लाई चिनिन्छ ? 👉 माईकल फराडे ६९. नेपालमा टिस्यूकल्चर गरी सर्वप्रथम निकालिएको फसल कुन हो ? 👉 आलु ७०. एरिस्टोटलले कुन जीवलाई माटोको ईन्जिनियर, पृथ्वीको आन्द्रा जस्ता गुणै गुणले मानिसहरुका मित्र जीव भनेर भनेका छन् ? 👉 गड्यौला ७१. पेट जोडिएर जन्मिएको वच्चालाई सियानी ट्वीन भनिन्छ भनेटाउको जोडिएर जन्मिएको वच्चालाई के भनिन्छ ? 👉 क्रेनी ओपागस ७२. ओजन तह प्वाल परेको पत्ता लगाउने भू–उपग्रह कुन हो ? 👉 निम्वस–७ ७३. जस्तो रङ्गको पानीमा राख्यो त्यस्तै रङ्गको फूल फूलाउने वनस्पती कुन हो ? 👉 जाईलम ७४. सन १९९८ मार्चमा चन्द्रधरातलमा पानी रहेको तथ्य जानकारी गराउने अमेरीकि अन्तरिक्ष यानको नाम के हो ? 👉 लुनार प्रोस्पेक्टर ७५. ग्यालिलियोले पत्ता लगाएको ग्रह कुन हो ? 👉 शनि ७६. हाम्रो नाङ्गो आँखाले देख्न नसक्ने सौर्य मण्डलका ग्रहहरु कुन कुन हुन् ? 👉 युरेनस, नेप्च्यून, प्लूटो ७७. सूर्यको प्रकाश पानी भित्र कति फिट सम्म जान सक्दछ ? 👉 ३०० फीट ७८. कुन पदार्थलाई ० डिग्रि सेन्टिग्रेटवाट ४ डिग्रि ताप वढाउँदा आयतन घट्दछ ? 👉 पानी ७९. नोवेल ग्याँसको रुपमा चिनिने ग्याँस कुन हो ? 👉 हिलियम ८०. मानिस मर्दा सवैभन्दा अन्तमा कुन ईन्द्रियले काम गर्न छोड्छ ? 👉 कान ८१. किरा फट्याङ्ग्राहरुले के को माध्यमवाट सूचनाहरु आदान प्रदान गर्दछन् ? 👉 झेरोमोन्स् ८२. वारुदको विस्फोटक ध्वनिलाई के भनिन्छ ? 👉 क्रम ८३. अन्तरीक्षवाट चन्द्रमाको फोटो सर्वप्रथम कहिले लिइएको हो ? 👉 सन १९५९ October ४. ८४. सर्वप्रथम आफ्नो अप्रेसन आफैले गर्ने डक्टर को हुन् ? 👉 एवन होकिन ८५. चन्द्रमामा वोलिएको पहिलो शव्द कुन हो ? 👉 ok ८६. ओजोन तह संरक्षण गर्ने सम्वन्धि हेलसिंकि घोषणा कुन सालमा गरीएको हो ? 👉 सन १९८९ ८७. आणविक विकिरणवाट सर्वप्रथम प्रभावित हुने शरिरको कुन भाग हो ? 👉 हाडेमासी ८८. ओजोन तह कुन तहमा रहेको छ ? 👉 समताप मण्डल ८९. पृथ्वीको सतहमा ओजोन तहको मात्रा कति रहेको हरन्छ ? 👉 0.02ppm देखि 0.03ppm सम्म ९०. ग्रह तथा कुनै खगोलिय पिण्डका सतहवाट परावर्तन हुने प्रकाश नाप्ने ईकाईलाई के भनिन्छ ? 👉 अलविडो ९१. अन्तरीक्षमा जन्मिएको पहिलो जीवको नाम के हो ? 👉 धानचरी ९२. चन्द्रमाको सवैभन्दा गहिरो भागको नाम के हो ? 👉 सि अफ टिङ्गालिटि ९३. चन्द्रधरातलमा रहेको सवैभन्दा अग्लो पहाड कुन हो ? 👉 डारफिल पिक ९४. कुन धातुलाई मूर्खको सुन भनेर भनिन्छ ? 👉 फेरिक अक्साइड् ९५. हरितगृह प्रभावको अवधारणा ल्याउने व्यक्ति को हुन् ? 👉 वेरिन जीन फेरियर (फ्रान्स) ९६. L.P. ग्याँसमा कति प्रतिशत Sprit को मात्रा हुन्छ ? 👉 ५७.६% ९७. खाना पकाउने ग्याँस L.P.G. मा कुन ग्याँस रहेको हुन्छ ? 👉 ब्युटेन ९८. गोवर ग्याँसमा मिथेनको मात्रा कति प्रतिशत रहेको पाईन्छ ? 👉 ५०% देखि ७०% ९९. भौतिक शास्त्रका अनुसार सवभन्दा कम तापक्रम कति हो ? 👉 (–२७३ डिग्रि से.) १००. कति प्रति घनमिटर सम्मका धुलोका कणहरुलाई विश्व स्वास्थ्य संगठनले वायू प्रदुषण सम्वन्धि न्यूनतम मापदण्डका रुपमा लिएको छ ? 👉 ४० माईक्रोन १०१. रामसार महासन्धिमा नेपालले कहिले हस्ताक्षर गरेको हो ? 👉 सन १९८७ १०२. आफ्नो अक्षमा घडि घुम्ने दिशामा घुम्ने एक मात्र ग्रह कुन हो ? 👉 शुक्र १०३. ओजोन तहमा फैल्ने ग्याँसको स्वाद कस्तो हुन्छ ? 👉 हल्का पिरो १०४. सुनलाई पगाल्न कति डिग्रि तापक्रमको आवश्यकता पर्दछ ? 👉 १०६४ डि.से. १०५. संसारको सवैभन्दा ठूलो हिरा कुल्लिनानको तौल कति रहेको हुन्छ ? 👉 ५०३.२ ग्राम (क्यारेट) १०६. सूर्यको तातो वा त्यसले तान्न नसक्ने क्षेत्रलाई के भनिन्छ ? 👉 हेलियोस्फेयर १०७. एकाइ समयमा भेलोसिटीमा परिवर्तन हुने भौतिक नाप के हो ? 👉 प्रवेग १०८. परमाणुको ब्यास कति हुन्छ ? 👉 10^-10m

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः