सामन्य ज्ञान

नेपालका ऐतिहासिक राजाहरु 1. गोपालवंशका प्रथम र अन्तिम राजा :::भुक्तमान¸ यक्षगुप्त 2. अभिरवंशका प्रथम र अन्तिम राजा :::वरसिह¸ भवनसिह 3. कर्णाटवंश (डोय राज्य) का प्रथम र अन्तिम राजा::: नान्यदेव¸ हरिसिंहदेव 4. सूर्यवंशका प्रथम र अन्तिम राजा :::भुमीवर्मा¸ बिजयकामदेव 5. किरातवंशका प्रथम र अन्तिम राजा :::यलम्वर¸ गस्ती 6. सोमवंशका प्रथम र अन्तिम राजा :::निमिष¸ भाष्कर वर्मा 7. मल्लवंशका प्रथम र अन्तिम राजा :::अरिदेव¸यक्ष मल्ल 8. ठकुरीवंशका प्रथम र अन्तिम राजा :::भाष्करदेव¸शंकरदेव 9. लिच्छिवीवंशका प्रथम र अन्तिम राजा::: जयदेव प्रथम¸ जयकामदेव 10. शाहवंशका प्रथम र अन्तिम राजा::: यशोब्रह्म¸ ज्ञानेन्द्र 11. पाटनका प्रथम र अन्तिम राजा :::रणमल्ल¸तेजनरसिह 12. भक्तपुरका प्रथम र अन्तिम राजा :::रायमल्ल¸ रणजीतमल्ल 13. गोरखाका प्रथम र अन्तिम राजा::: द्रव्यशाह¸ पृथ्वी नारायण 14. कान्तिपुर (काठमाडौं) का प्रथम र अन्तिम राजा कुन हुन :::रत्न मल्ल¸ जयप्रकाश मल्ल 15. तनहुँका प्रथम र अन्तिम राजा::: भृंगी सेन¸ हरकुमार दत्तसेन 16. लमजुङका प्रथम र अन्तिम राजा::: वीरमर्दन शाह¸ रिपुमर्दन शाह 17. कीर्तिपुरका प्रथम र अन्तिम राजा::: सदशिव मल्ल¸ धनवन्त 18. सेन वंशका संस्थापक राजा::: रुद्र सेन 19. नुवाकोटका प्रथम राजा :::भाष्कर वर्मा 20. मकवानपुरका अन्तिम सेनवंशी राजा :::दिग्बन्धन सेन 21. नेपाल उपत्यकाका प्रथम राजा :::धर्माकर 22. नेपाल एकिकरण कालका प्रथम प्रधानमन्त्री::: कालुपाण्डे 23. एकीकरण पछिका प्रथम प्रधानमन्त्री :::भिमसेन थापा विभिन्न महादेशका भुपरिवेष्ठित देशहरुको सुचीः क. एसियाः 1. अफ्गानिस्तान 2. अजरबैजान 3. भुटान 4. काजिकिस्तान 5. किर्गीस्तान 6. लाओस 7. मंगोलिया 8. नेपाल 9. ताजिकिस्तान 10. तुर्कमेनिस्तान 11. उज्वेकिस्तान 12. वेष्ट बैँक ख. युरोपः 1. एण्डोरा 2. आर्मानिया 3. अष्ट्रिया 4. बेलारुस 5. चेक गणतन्त्र 6. भ्याटिकन सिटि 7. हंगेरी 8. लिचेस्टाईन 9. मोल्डोभा 10. सान मारिनो 11. सर्विया 12. स्लोभाकिया 13. स्वीजरल्याण्ड 14. म्यासिडोनिया 15. लक्जम्बर्गग. अफ्रिकाः 1. बोत्स्वाना 2. बुर्किना फासो 3. बुरुण्डी 4. मध्य अफ्रिकी गणतन्त्र 5. चाड 6. इथोपिया 7. लेसोथो 8. मलावी 9. माली 10. नाइजर 11. रुवाण्डा 12. स्वाजिल्याण्ड 13. युगान्डा 14. जाम्बिया 15. जिम्बाबे 16. दक्षिणी सुडान घ. दक्षिण अमेरिकाः 1. पराग्वे 2. बोलिभिया ङ. उत्तर अमेरिकाः भुपरिवेष्ठित राष्ट्र छैन । नोटः स्मरणरहोस् सार्विया र दक्षिणी सुडान पछिल्ला भुपरिवेष्ठित राष्ट्रहरु हुन् । सर्वियाबाट उसको तटिय भाग कोसोभो (मन्टेनेग्रो) छुट्टिएर स्वतन्त्र राष्ट्र बन्दा सर्विया भुपरिवेष्ठित हुन पुगेको हो भने दक्षिणी सुडान , सुडान गणतन्त्रबाट भुपरिवेस्ठित राष्ट्रको रुपमा टुक्रिएको थियो । विश्व ठुलो भुपरिवेष्ठित राष्ट्र काजिकिस्तान हो (काजिकिस्तान अस्तित्वमा आउनु अघि मंगोलिया ठुलो राष्ट्र थियो) । सानो भ्याटिकन सिटि हो । नेपालका ताल र कुण्डहरुको जानकारी कटुवाल ताल काठमाडौ से-फोक्सुण्डो ताल डोल्पा रारा ताल मुगु कामीनि दह पर्शा कटहुमन ताल गोरखा कुभिण्डे दह सल्यान दूध कुण्ड दह सोलुखुम्बु नन्दभाउजु ताल चितवन तिलिचो ताल मनाङ सत्यवति ताल पाल्पा स्यार्पु ताल रुकुम दूध पोखरी ताल खोटाङ नन्दन ताल पाल्पा टउ दह काठमाडौ खप्टड ताल डोटी जगदुल्ला ताल डोल्पा ठाडा दह अर्घखाची सुर्मा ताल बझाङ सिजेमा ताल ताप्लेजुङ माई पोखरी ईलाम चिङ्ीलिङ् पोखरी तेह्रथुम बराह ताल खोटाङ ज्ञान कुण्ड धनुषा सरस्वाती कुण्ड रसुवा गंगा जमुना कुण्ड धादिङ पाच पोखरी सिन्धुपाल्चोक तारा खसेको पोखरी सिन्धुपाल्चोक नारायण पोखरी सिन्धुपाल्चोक फेवा ताल कास्की रुपा ताल कास्की दिपाङ ताल कास्की मैदि ताल कास्की शान्ति कुण्ड कास्की डुवुवा ताल कास्की स्याखु ताल कास्की गढुवा ताल चितवन गोसाई कुण्ड रसुवा बरुवा दह बर्दिया सुके ताल पाल्पा कसरा ताल चितवन सुन दह डोटी तमोरधैला ताल चितवन नारद कुण्ड गोरखा बाह्रकुने ताल दाङ जोर पोखरी पाचथर सभा पोखरी संखुवासभा साल्पा पोखरी भोजपुर रोताहा पोखरी उदयपुर भैरव कुण्ड नुवाकोट नाग कुण्ड रसुवा गणेश कुण्ड रसुवा रानीपोखरी काठमाडौ दामोदर कुण्ड मुस्ताङ जलपा ताल बागलुङ रुक्मीणी दह रुकुम पानीपोखरी/नाग/रानी/कमल काठमाडौ बाह्रपोखरी /देउ/ईलिम लमजुङ गंगा सागर धनु सागर धनुषा शैक्षिक/साहित्यिक/मनोरञ्जन प्रश्नोत्तर नेपालमा कति परिवारका भाषाहरु बोलिन्छन् ?– ४ परिवार मदन पुरस्कार प्राप्त गर्ने भू.पु.प्रधानमन्त्री को हुन् ? – लोकेन्द्रबहादुर चन्द महाकवि लक्ष्मीप्रसाद देवकोटालाई मृत्युपर्यन्त दिइएको पुरस्कारकुन हो ? – त्रिभुवन प्रज्ञा पुरस्कार चिसो चुल्हो का लेखक को हुन् ? –वालकृष्ण सम गुन केशरी का लेखक को हुन् ? –भवानी भिक्षु भोको घर का लेखक को हुन् ? –गोविन्दबहादुर गोठाले साझा पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?–वि.सं.२०२६ सालदेखि गौरी का लेखक को हुन् ? –माधव प्रसाद घिमिरे चुली उपन्यासका लेखक सरुभक्त हुन् भने समय त्रासदीका लेखक को हुन् ? – सरुभक्त मानव न्यायशास्त्रका लेखक को हुन् ? – जयस्थिति मल्ल शब्द विद्याका लेखक को हुन् ? – अंशुवर्मा मकैको खेती नामक पुस्तक कसले लेखेका हुन् ? – सुब्बा कृष्णलाल अधिकारी सिद्धिचरण श्रेष्ठको जन्मस्थान कुन जिल्ला हो ? – ओखलढुङ्गा “चट्याङ मास्टर” कुन व्यङ्ग्यकारको उपनाम हो ? – कृष्णमुरारी गौतम मेगसेसे पुरस्कार पाउने नेपाली को हुन् ? – महेशचन्द्र रेग्मी र भारतदत्त कोइराला बैकुण्ठ एक्सप्रेसका लेखक को हुन् ? – मोहनराज शर्मा “पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन” कृति कसले लेखेका हुन् ? – भगेश्वर पंगेनी ‘लक्ष्मीपूजा’ पुस्तक कसले लेखेका हुन् ? – कवि शिरोमणि लेखनाथ पौड्याल ‘बागिना’ (बाजा, गीत, नाच) केसँग सम्बन्धित छ ? –संगीतसम्बन्धी पत्रिका गोरखापत्रको प्रकाशन कहिलेदेखि शुरु भयो ?–वि.सं.२०५८ बैशाख २४ नेपाली साहित्यमा महाकवी भन्नाले लक्ष्मीप्रसाद देवकोटा भन्ने बुझिन्छ भने युगकवि भन्नाले कुन कविलाई बुझाउँछ ? –सिद्धिचरण श्रेष्ठ नेपाली भाषाको लिपी कुन हो ? –देवनागरी नेपाली भाषालाई भारतीय संविधानको कति औं अनुसूचीमा समावेश गरिएको छ ? –आठौं नेपालभित्रैबाट नेपाली भाषामा प्रकाशित पहिलो साहित्यिक पत्रिका कुन हो ? –सुधा सागर शुरुमा साप्ताहिक रुपमा प्रकाशित हुने गोरखापत्र पत्र कहिलेदेखिअर्धसाप्ताहिक तथा दैनिक रुपमा प्रकाशित हुन थाल्यो ? –अर्धसाप्ताहिक–वि.सं.२००० आश्विन २९ देखि, दैनिक–वि.सं.२०१७ फाल्गुण ७ गोरखा भाषा प्रकाशिनी समितिको स्थापना कहिले भएको हो ? –वि.सं.१९६९ प्रसिद्ध नेवारी उपन्यास गँकी का लेखक को हुन् ? –धुँस्वा सायमी त्रिभुवन विश्वविद्यालयको स्थापना कहिले भयो ?– वि.सं.२०१६ नेपालमा एस.एल.सी. बोर्डको स्थापना कहिले भयो ? – वि.सं.१९९० दरबार हाइस्कुलका प्रथम नेपाली हेडमास्टर को हुन् ? –रुद्रराज पाण्डे कति उमेरकालाई प्रौढ शिक्षा दिइन्छ ? –१५ वर्षदेखि ४५ वर्ष नेपालमा प्राथमिक शिक्षा निःशुल्क कहिले घोषणा गरियो ?–वि.सं.२०३१ फाल्गुण १२ नेपालमा महिला शिक्षाको सुरुवात कसले गरे ? –वीर शमशेर काठमाण्डौ बाहिर खुलेको पहिलो कलेज कुन हो ? –ठाकुररामा कलेज, वीरगञ्ज काठमाण्डौ बाहिर खुलेको पहिलो नेपाली स्कूल कुन हो ? –आदर्श विद्यालय, विराटनगर त्रिचन्द्र कलेजमा आइएस्सीको पढाइ शुरु कहिलेदेखि भयो ?–वि.सं.१९७७ देखि जनक शिक्षा सामाग्रीको स्थापना कहिले भएको हो ? –वि.सं.२०११ भदौ २४ गते एस्.एल.सी. बोर्डको पहिलो परीक्षा नियन्त्रक को हुन् ? –नन्दराम उप्रेती नेपालको प्रथम जननिर्वाचित शिक्षामन्त्री को हुन् ? –परशुनारायण चौधरी त्रिचन्द्र कलेजको स्थापनाको नाम के थियो ? –त्रिभुवन चन्द्र कलेज शुरुमा त्रिचन्द्र कलेजको सम्बन्धन कोसँग थियो ? –पटना विश्वविद्यालय त्रि.वि.वि.ले कहिलेदेखि नेपाली भाषामा परीक्षा लिन थाल्यो ? –वि.सं.२०१८ बैशाख ३० गतेदेखि शिक्षा आर्जन पछि गृह प्रवेश गर्ने महिलालाई प्राचीन कालमा के भनिन्थ्यो ? –सद्योवधु वि.सं. १९६९ मा गोरखाभाषा प्रकाशिनी समितिको स्थापना गर्ने को हुन् ? –चन्द्र शमशेर त्रिचन्द्र कलेजको स्थापना कहिले भएको हो ?–वि.सं.१९७६ साल सत्कर्म रत्नावली कसको कृति हो ? –गिर्वाण युद्ध विक्रम शाह नेपालको ईतिहासमा भएका बिभिन्न युद्ध, पर्व ,घटना र मिति !! 1. कोतपर्व–बि सं 1903 आश्विन 2 2. भण्डारखाल पर्व-1903 कार्त्तिक 12 3. अलौ पर्व-1904 श्रावण 4. जैथक युद्ध -1972 असोज 9 5 देऊथल युद्द-1872बैशाख 3 6. अल्मोडा युद्ध-1872 बैशाख 13 7. सुगौली सन्धी-सन् 1816 मार्च 3 8. मकै पर्व–बि सं 1977 9. anglo gorkha war–सन् 1814-1816 10. प्रचण्ड गोर्खा पर्व–बि सं 1988 11. केरुङ सन्धी–2 जुन 1789 12. बेत्रावती सन्धी-सन 1849 जनावर/फलफुल/सब्जी आदिको वैज्ञानिक नामः••••••••••••••••••••••••••••••••••••••••• ► मानिस ••• होमो सेपिन्स ► भ्यागुता ••• राना टिग्रिना ► बिरालो ••• फेलिस डोमेस्टिका ► कुकुर ••• केनिस फेमिलियर्स ► गाई ••• बॉस इन्डिकस ► भैंसी ••• बुबालस बुबालिस ► साढे ••• बॉस प्रिमिजिनियस टारस ► बाख्रा ••• केप्टा हिटमस ► भेडा ••• ओवीज अराइज ► सुंगुर ••• सुसस्फ्रोका डोमेस्टिका ► सिंह ••• पेन्थरा लियो ► बाघ ••• पेन्थरा टाइग्रिस ► चितुवा ••• पेन्थरा पार्डुस ► भालू ••• उर्सुस मेटिटिमस कार्नीवेरा ► खरायो ••• अर्रिक्टोलेगस कुनिकुलस ► हरिण ••• सर्वस एलाफस ► ऊँट ••• केमेलस डोमेडेरियस ► स्याल ••• केनीड ► लंगुर ••• होमि नोडिया ► बारसिंगे ••• रुसर्वस डूवासेली ► झिंगा ••• मस्का डोमेस्टिका ► आँप ••• मेग्नीफेरा इंडिका ► धान ••• औरिजया सैटिवाट ► गहँु ••• ट्रिक्टिकम एस्टिवियम ► केराउ ••• पिसम सेटिवियम ► मयुर ••• पावो क्रिस्टेसस ► हात्ती ••• एफिलास इंडिका ► डल्फिन ••• प्लाटेनिस्टा गेँकेटिका ► कमल ••• नेलम्बो न्यूसिफेरा गार्टन ► बर ••• फाइकस बेँधालेँसिस ► घोड़ा ••• ईक्वस कैबेलस ► उखुँ ••• सुगरेन्स औफिसीनेरम ► प्याज ••• ऑलियम सिपिया ► कपास ••• गेसीपीयम ► बदाम ••• एरैकिस हाइजोपिया ► कफी ••• कॉफिया अरेबिका ► चिया ••• थिया साइनेनिसस ► अंगुर••• विटियस ► हल्दी ••• कुरकुमा लोँगा ► मक्कै ••• जिया मेज ► टमाटर ••• लाइकोप्रेसिकन एस्कुलेँटम ► नरिवाल ••• कोको न्यूसीफेरा ► स्याउ ••• मेलस प्यूमिया/डोमेस्टिका ► नाशपाती ••• पाइरस क्यूमिनिस ► काजू ••• एनाकार्डियम अरोमैटिकम ► गाजर—डाकस कैरोटा ► अदुवा ••• जिँजिबर ऑफिसिनेल ► फुलगोभी ••• ब्रासिका औलिरेशिया ► लसून ••• एलियम सेराइवन ► बाँस ••• बेँबुसा स्पे ► कोदो ••• पेनिसिटम अमेरीकोनम ► रातो खुर्सानी ••• कैप्सियम एनुअम ► कालो खुर्सानी ••• पाइपर नाइग्रम ► अलैंची ••• इलिटेरिया कोर्डेमोमम ► केरा ••• म्यूजा पेराडिसिएका ► मुला ••• रेफेनस सैटाइविस ► जामुन—शायजियमक्यूमिनीच नेपालको विभिन्न घटना र त्यसपछि बनेका प्रधानमन्त्रीहरु !! १. २००७ सालको आन्दोलन पछि – मोहन शमशेर ज.ब.रा. २. २०१५ सालको आम निर्वाचन पछि – बी.पी. कोइराला ३. पञ्चायती व्यवस्था लागू भएपछि- डा. तुलसी गिरि ४. जनमत संग्रह हुँदा र त्यसपछि समेत- सूर्यबहादुर थापा ५. २०४७ सालको आन्दोलन पछि- कृष्णप्रसाद भट्टराई ६. २०६३ सालको आन्दोलन पछि- गिरिजाप्रसाद कोईराला ७. गणतन्त्र घोषणा भएपछि सोही वर्षको साउन सम्म – गिरिजाप्रसाद कोईराला ८. सार्क स्थापना हुदा- लोकेन्द्रबहादुरचन्द ९. संयुक्त राष्ट्र संघ स्थापना हुँदा- जुद्ध शमशेर ज.ब.रा. १०. प्रथम विश्व यु्द्ध हुँदा – चन्द्र शमशेर ११. दोस्रो विश्व युद्ध हुँदा – जुद्ध शमशेर १२. नेपाल र चिन बिचको थापाथली सन्धि हुँदा – जंगबहादुर राणा १३.भारत सँग BIPPA सम्झौता हुँदा – बाबुराम भट्टराई १४.गणतन्त्र घोषणा गर्दा प्रधानमन्त्री — गिरीजा प्रसाद कोईराला १५.नेपालमा संविधान सभाबाट संविधान घोषणा गर्दाका प्रधानमन्त्री — शुसिल कोईराला १६.संविधानसभाबाट संविधान घोषणा पछिका प्रधानमन्त्री — केपि शर्मा ओली UNO द्धारा मनाइने अन्तर्राष्ट्रिय दिवसहरु !!! भन्सार दिवस – Jan 26 सिमसार दिवस – Feb 2 महिला दिवस – March 8 पानी दिवस – March 22 क्षयरोगदिवस – March 24 स्वास्थ्य दिवस – April 7 उर्जा दिवस – April 15 पृथ्वी दिवस – April 22 श्रमिक दिवस – May 1 सूर्य दिवस – May 3 रेडक्रस दिवस – May 8 सञ्चार दिवस – May 17 जैविक विविधता – May 22 धुम्रपान नियन्त्रण -May 31 वातावरण दिवस – June 5 मरुभूमिकरण रोकथाम – June 17 सङ्गीत दिवस – June 21 सहकारी दिवस – July 6 जनसंख्या दिवस – July 11 भूसंरक्षण दिवस – Aug 8 एकता दिवस – Aug 31 साक्षरता दिवस – Sept 8 ओजन तह – Sept 16 पर्यटन दिवस – Sept 27 समुन्द्र दिवस – ज्येष्ठ नागरिक – Oct 1 पाकृतिक प्रकोप न्युनिकरण- गुणस्तर दिवस – Oct 14 खाद्य दिवस – Oct 16 गरिबी निवारण – Oct 17 बाल दिवस – Nov 20 एड्स दिवस – Dec 1 अपाङ्ग दिवस – Dec 3 मानव अधिकार दिवस – Dec 10 सामान्य ज्ञानको संगालो ► धनुषा,बिरगञ्ज ,मकवानपुर ,झापा,इलाम,सोलुखुम्बु,बर्दीया मध्ये नमिल्ने कुन हो ?–बिरगञ्ज ►नेपालका प्रथम प्रामाणिक राजा कसलाई मानिन्छ ?– मानदेव ► रोमन अकं प्रणालीमा कतिवटा अक्षरको प्रयोग गरिएको हुन्छ ?– ७ वटा ► नेपाल धेरै रेमिट्यान्स भित्राउने राष्ट्रहरुको सुचीमा कति औँ स्थानमा पर्छ ?– १० औँ ► राजा चुन्ने देश भनेर कुन देशलाई चिनिन्छ?– मलेशिया ► विश्वको सबैभन्दा ठुलो भुपरिवेष्ठित राष्ट्र कुन हो ?– काजिकिस्तान ► संसारको सबैभन्दा गहिरो उपत्यका अरूण उपत्यका नेपालको कुन जिल्लामा अबस्थित छ ? — संखुवासभा ► मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम कुन हो ?–आँखा झिम्क्याउन ► जिब्रोको भित्री भागले कुन स्वाद थाहा पाउँछ ?– तितो ► मानिस स्वथ्य रहन कति प्रकारका भिटामिन खानु पर्छ ?– १३ प्रकारका ► संसारकै सबैभन्दा बढी सर्ने रोग कुन हो ?– रूघा ► विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक कुन हो ?– जापान ► बिश्वमा सामाजीक सेवामा प्रख्यात रेडक्रस सोसाइटीको जन्मदाता को हुन ?– जा हेनरी ड्यूना ► हुन पनि हो, छन पनि छ, चाहिंदा पनि चाहिंदैन, खोजेर पनि पाईंदैन, के हो ?– भुकम्प ► २० अग्लो पर्खालमा एउटा कमिला प्रत्येक दिन ५ मिटर चढ्दै ४ मिटर तल झर्छ भने त्यो कमिलाले त्यो पर्खाल कति दिनमा पार गर्छ होला ?– १६ ► सुरिलो हाँगा एउटै पात, के हो ? — पुनीउ ► बिश्वप्रसिद्द साहित्यकार अंग्रेजी साहित्यका महाकवि शेक्सपियर कुन देशका हुन ?– बेलायत ► धान नाच लिम्बु सँग सम्बन्धित छ भने मारूनी नाच को सँग सम्बन्धित छ ?– मगर ► बिश्वमा ८००० मिटर भन्दा अग्ला हिमाल जम्मा १४ वटा छन भने नेपालमा कति वटा छन् ? — ८ वटा ► संस्थानहरुलाई समन्वय गर्ने काम कुन मन्त्रालयले गर्छ ?– अर्थ मन्त्रालय ► हालै निर्वाचित राष्ट्रिय योजना आयोगको उपाध्यक्ष को हुन ?– रवीन्द्र शाक्य ► फेवा तालबाट निस्कने खोला पार्दि खोला हो भने रारा दहबाट निस्कने खोला कुन हो ?– खत्याड ► हालसम्म लिखित सबिँधान नभएको देश बेलायत हो भने विश्वको पहिलो लिखित सबिँधान कुन कुन देशको हो ?– अमेरिका ► सन्२०११को छैटौँ महिला विश्व कप फुटबल कुन देशले जित्यो ?– जापान ► फोब्ब म्यागेजिनका अनुसार सन्२०१२को सबैभन्दा प्रभावशाली ब्यक्ति को हुन् ?– बाराक ओबामा ► विश्वको सबैभन्दा बढि कफि उत्पादन गर्ने देश ब्राजिल हो भने केरा उत्पादन गर्ने देश कुन हो? — भारत ► जिसस क्राइस्टको स्मरणमा कुन संवत चलाइएको पाईन्छ ?– इस्वी संवत ► लाइब्रेरी पर्व’ कुन राणा प्रधानमन्त्रीको­कार्यकालमा भएको हो ?– भिम सम्सेर ► पुर्वको पशुपती भनेर कहालाइ चिनिन्छ ?– हलेसी ► बारमा ७ भए जस्तै बर्षमा के हुन्छ ?– ३६५ ► नेपालमा कहिलेदेखि कक्षा दशको पठ्यक्रमबाट मात्र SLC मा प्रश्न सोध्ने ब्यबस्था भयो ? — वि स २०६३ ► हरियो ग्रह अरुण,पहेलो ग्रह बरुण,रातो ग्रह मङगल सानो ग्रह कुन हो ?– बुध ► शुसीलले एउटा मोबाइल 1500 मा किनेर 1800 मा गगनलाइ बेचिन भने कती प्रतिशत नाफामा बेचिन होला ? — २० प्रतिशत ► ३ वटा घण्टी बजाउन ३सेकेण्ड लाग्छ भने ५ वटा घण्टी बजाउन कति सेकेण्ड लाग्छ ?– ५सेकेण्ड ► विश्वको सबैभन्दा प्रदुषित शहर कुन हो ?– मेक्सिको सिटी ► सेती गाई खोलामा गई, पानी खाई राती भएर आई, के हो ?–सेल पकाको ► सर्वब्यापी घोलक के लाई मानिन्छ ?– पानी ► मानिसको बैज्ञानीक नाम के हो ?–होमो सेपिन्स ► बिस्वको सबैभन्दा लामो देश कुन हो ?–ख चिली ► सबैभन्दा धेरै बाँच्ने जीव कुन हो ?– कछुवा ► तल दिइएका अंगहरुमध्ये कुनचाहिँअरुभन्द ा फरक छ ?–घ) मस्तिष्क ► नेपालको इतिहासमा भण्डारखाल पर्व कहिले भएको थियो ?– १९०३ कार्तीक १२ ► टेस्ट क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडि को हुन ?— मुथया मुरलीधरण ► विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा कुन देशमा रहेको छ ?– दुवही ► ‘सिँह दरबार’कृतिका लेखक ओमविरसिँह बस्नेत हुन् भने ‘मैले देखेको दरबार’कृतिका लेखक को हुन् ?–विवेककुमार शाह ► विकिलिक्सका संस्थापक जुलियस अन्साज कुन देशका नागरिक हुन् ?–अष्ट्रेलिया ► दक्षिण एसीयाली सहयोग संगडठन सार्कमा कतिवटा भुपरीबेष्टि देशहरू रहेका छन ?– ३ ► एसीयाको नोबेल पुरूस्कार भन्नाले कुन पुरूस्कार चिनिन्छ ?–म्यागासेसे ► प्रसिद्ध कलाकार हरिवंश आचार्यको आत्मवृतान्त हालसालै बजारमा आएको कृतिको नाम के हो ? — चिना हराएको मान्छे ► भुटानको राष्ट्रिय एयरलायन्सको नाम के–हो ?– डुक एअर ► संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी कुन हो ? — माइक्रोसफ्ट ► सबैभन्दा पुरानो धातु कुन हो ?–तामा ► रिसाएको बेलामा रातो पसिना निकाल्ने जीव कुन हो ?– गैडा ► सन् २०१२ को यरो कप फुटबलको उपाधी कुन देशले जित्यो ?– स्पेन ► हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास कुन हो ?—हिलीयम ► वायुमण्डलमा सबैभन्दा कम पाईने तत्त्व कुन हो ?– राडन ► युवाकवि भनेर मोतीराम भट्टलाई चिनिन्छ भने युगकवी भनेर कसलाई चिनिन्छ ? — सिद्धिचरण श्रेष्ठ ► भ्यागुताको बैज्ञानिक नाम के हो ?– Rana tigrina ► बायुमण्डलमा पाईने सबै भन्दा हलुका ग्यास कुन हो ?– हाइट्रोजन ► अमेरीका कसले पत्ता लागएको हो ?– कोलम्बस ► इराकको पुरानो नाम मेसोपोटामिया हो भने बर्मा कुन देशको पुरानो नाम हो ?– म्यानमार ► अर्घाखाँची जिल्लामा उद्गम स्थल रहेको बाणगंगा नदि कुन भगवानले बाण प्रहार गर्दा उत्पती भएको भन्ने किँवद्न्ती वा जनविश्वास छ ? — कर्ण ► नेपालको नक्सासँग मिल्दो जुल्दो जिल्लाको नाम के हो ?– बाग्लुङ ► प्रसिद्ध धार्मिक स्थल ‘बराह क्षेत्र’ कुन जिल्लामा पर्छ ?– सुनसरी ► दोलखाको सदरमुकाम चरिकोट हो भने खोटाङको सदरमुकाम कहाँ हो ?– दिक्तेल ► अक्टोपसका ३वटा मुटु हुन्छन् भने कति वटा खुट्टा हुन्छन् ?– ८वटा ► ‘३०रुपैयाँको नोट’ नामक कृतिका लेखक को हुन् ?– हुदयसिँह प्रधान ► सानो सानो डल्ले कराउछ बल्ले के हो ? — शंख ► कुकुरले रङ्गीन वस्तु कस्तो देख्दछ ?– खैरो ► विश्वमा सबैभन्दा धेरै बाल मजदुर भएको देश कुन हो ?– भारत ► बैज्ञानीकहरूको पनि बैज्ञानीक भनेर कसलाइ चिनिन्छ ? — थोमस एल्बा एडिसन ► जुनार खेतीको लागि प्रसिद्द कमाएको जिल्ला कुन हो ?– सिन्धुली ► Scurvy कुन भिटामिनको अभावका कारणले लाग्छ ?– भिटामिन C ► ‘देवताका वैज्ञानिक’को हुन् ?– विश्वकर्मा ► UNO मा शान्ति सेना पठाउने नेपाल कतीऔँ ठुलो राष्ट्र हो ?– ७ औँ ► पर्वतको सदरमुकाम कहाँ हो ?– कुस्मा ► पुर्वको मोती भनेर कुन देशलाइ चिनिन्छ ?– श्रीलङ्का ► एसीयाको स्वीजरल्याजन्ड भनेर चिनिने देश कुन हो ?– नेपाल ► असार १५ मा कुन दिवस मनाइन्छ ? — धान दिवस ► भगवान शिवको त्रिशुललाइ पिनाक भनिन्छ भने भगवान बिष्णुको शंखलाइ के भनिन्छ ? — पान्भजन्य ► खोलो फैलिएर तर्न सकिने ठाँउलाई के भनिन्छ ?– जँघार ► अभिलेख अदालत भन्नाले कुन अदालतलाई बुझिन्छ ?– सर्वोच्च अदालत ► प्रकाशको बेग एक सेकेन्डमा कती किलोमिटर हुन्छ ?– ३ लाख ► मकर संक्रान्ति भनेर माघ १ गतेलाइ बुझिन्छ भने कर्कट संक्रान्ति भनेर कुनलाइ चिनिन्छ ? — साउन १ ► राष्ट्रिय जनगणना २०६८ अनुसार क्षेत्रिको संख्या कती प्रतिशत रेहेको छ ?– १६.६ % ► इसाइ (क्रिस्चियन) धर्मका सस्थापक को हुन् ?– जिसस क्रिस्ट ► राजधानी, मुद्रा र देशको नाम एउटै भएको राष्ट्र कुन हो ?– जायर ► घोडेजात्राकोको प्रचलन कसले चलाएका हुन् ?– जय प्रकाश मल्ल ► नेपाली भाषामा कम्प्युटरलाई के भनिन्छ ?– सुसाङ्ख्य ►विश्वकै सबैभन्दा धेरै बर्षा हुने क्षेत्र मासिनरामक्षेत्र कुन महादेशमा पर्दछ ?–क. एसिया ►नेपालको अन्तरीम संविधान २०६३ हालसम्म कति पटक संसोधन भइसकेको छ ?– ►अस्ट्रेलियामा निर्वाचनमा मत नखसालेमा कति जरिवाना तिर्नुपर्छ ? — 4 डलर ► विचित्र नामको गुफा कुन जिल्लामा अवस्थित छ ?– गुल्मी ► सन् २०१० को विश्वकप फुटबलमा कुन टिम उप– बिजेता भएको थियो ?– नेदरल्यान्ड ► फिलामेन्ट बत्तीको आयु कति हुन्छ ? — 1000 घण्टा ► नेपालको अन्तरिम संविधान, २०६३ कहिले जारी भयो ? — २०६३ माघ १ ► पानी मुनिको देश भन्नाले कुन देशलाई चिनिन्छ ?–क हल्याण्ड ► नेपालमा २०६९ सञ्चालन भएको शहिद स्मारक लिगको उपाधी कुन टिमले जित्यो ? — थ्री स्टार क्लब ► मितेरी पुलले नेपाल र चिनलाइ जोड्दछ भने मितेरी भञ्ज्याङले कुन कुन देसलाई जोड्छ ? — घ. चिन र भियतनाम ► जल प्रकोपको कारण हुने क्षतिमा नेपाल विश्वमा कतिऔं राष्ट्रको रुपमा रहेको छ ? — ग. ३० औ ► हुन पनि हो, छन पनि छ, चाहिंदा पनि चाहिंदैन, खोजेर पनि पाईंदैन, के हो ?– भुइचालो ► सतासी अठासी उनासीमा कुन ठुलो कसले छिटो है उत्तर दिने ?–अठासी ► संसारकै सबैभन्दा बढि गर्मी हुने ठाँउ कुन हो ?– क्यालिफोर्नियाको डेथ भ्याली ► भोलीको पर्सी बिहिबार भए हिजो को अस्ती कुन बार पर्ला ?–शुक्रबार ► हाल संयुक्त राष्ट्रसंघको लागि नेपालका स्थायि प्रतिनिधि को हुनुहुन्छ ?– ज्ञानचन्द्र आचार्य ► मध्येरातमा सुर्योदय हुने देश भनेर कुन देशलाइ चिनिन्छ ?– नर्वे ► विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको राजधानी कुन हो ?– बोलिभियाको लापाज ► बिश्वो बाताबरण दिवस कहिले मनाइन्छ ?– जुन ५ ► नेपालमा सन्1949 देखि पर्वतारोहणका लागी खुला गरिएको हो भने सबैभन्दा पहिलो आरोहण प्रयास गरिएको हिमाल कुन हो ?– अन्नपूर्ण ► बिरालोले थाहा नपाउने स्वाद कुन हो ?– गुलियो ► बिश्वमा मन्दिरै मन्दिरको शहर भनेर चिनिने शहर कुन हो ?– काठमाण्डैा ► पानीको विशिष्ट ताप धारण क्षमता कति हुन्छ ?– ४२०० J/kg ॰C ► प्रचण्डको छोराको मावलको हजुरबाको एक मात्र छोरीको छोराको छोरोलाइ प्रचण्डले के भन्नु पर्ला ? — नाती ► खालि ठाउँ भर्नुहोस् (a+b)² = a²+______+b² — 2ab ► 1000 को 10 प्रतिशतको 10 प्रतिशतको 10 प्रतिशत कति हुन्छ ?–१ ► ‘खोल्साको सुन’ उपनामले चिनिने नगदेबाली कुन हो ?– अलैची ► हाल नेपालमा सबैभन्दा कम जनसंख्या रहेको कुसुन्डा जातिको कुल संख्या कति रहेको छ ? — २७३ ► पानीको थोपो जस्तै चामलको के हुन्छ ?–गेडो ► नेपाल पिक कुन जिल्लामा पर्छ ?– ताप्लेजुङ ► नेपाल अधिराज्यको संविधान २०१५ मा कति भाग कति धारा र कति अनुसूचीहरु थिए ? — १० भाग ७७ धारा ३ अनुसूची ► रुमाल प्रचलनमा ल्याउने देश कुन हो ?– इटाली ► नेपालमा हाल कती वटा सिमसारक्षेत्र रहेका छन ?– ९ वटा ► दिनको बार भए जस्तै वर्षको के हुन्छ ?– महिना ► तलका मध्य कुन बन्दरगाह हैन ?–ख- लापाज १.आफ्नो नामको पछाडी जबरा लेख्न सुरु गर्ने राणा प्रधानमन्त्री को हुन्? -विरशमशेर २.जुडो खेलको जन्मभूमि कुन देशलाई मानिन्छ? -जापान ३.कुन जातिका मानिसहरुले जङ्गलका राता कमिला भुटेर खाने गर्छन्? -बनकरिया ४.ACC T20क्रिकेट प्रतियोगिता-२०१३को उपाधी कसले जित्यो? -अफगानिस्थान(उपबिजेता-नेपाल) ५.कुन देशलाई मरुभूमिको हिरा भनिन्छ? -लिबिया ६.’शान्त वातावरणको शहर’भन्नाले कुन शहरलाई चिनिन्छ? -भेनिस शहर ७.’३५हजार तालको देश’भनेर कुन देशलाई चिनिन्छ? -फिनल्याण्ड ८.’लालीगुँरासको घर’भनी चिनिने मिल्के डाँडा कुन जिल्लामा अवस्थित छ? -इलाम ९.’१२बण्डाल र १८खण्डालको जिल्ला’भनी कुन जिल्लालाई चिनिन्छ? -सुर्खेत १०.विश्वको तेस्रो सानो देश कुन हो? -मकाओ ११.शहिद स्मारक लिग फुटबल प्रतियोगिता कहिलेबाट सुरु भएको हो? -वि.सं२००८बाट(पहिले रामजानकी कप भनिन्थ्यो) १२.सगरमाथा आरोहण गर्ने प्रथम नेपाली अभिनेतृ को हुन्? -निशा अधिकारी १३.नेपालमा सबैभन्दा फराकिलो सडक कुन शहरमा छ? -बिराटनगर १४.”ऊ बाँच्न लायक छ,जो मर्न देखि डराउदैन”यो भनाई कसको हो? -राजा महेन्द्र १५.त्यी को हुन्,जसले चेस खेलमा कम्प्यूटरलाई समेत हराएका थिए? -रुसका गेरी कास्पोरेभ १.विश्वको सबैभन्दा ठूलो खाडी कुन हो? —मेक्सिको खाडी २.विश्वको सबैभन्दा ठूलो विश्वविद्यालय कुन हो? —मस्को विश्वविद्यालय ३.विश्वको सबैभन्दा ठूलो दरबार कुन हो? —भ्याटिकन(इटाली) ४.विश्वको सबैभन्दा ठूलो पार्क कुन हो? —यल्लो स्टोन नेशनल पार्क ५.प्रकृतिमा सबैभन्दा बढि पाईने ग्यास कुन हो? —नाइट्रोजन ६.waggle danceभन्नाले के बुझिन्छ? —मौरीको नृत्य ७.राजा त्रिभुवन कति वर्षको उमेरमा राजा भएका थिए? —५ वर्ष ८.’Black widow’भनेको के हो? —विषालु माकुरो ९.नेपालको सबैभन्दा कान्छो जिल्ला भनेर कुन जिल्लालाइ चिनिन्छ? —कालिकोट १०.तिब्रिकोट कुन जिल्लाको पुरानो नाम हो? — कालिकोट ११.मान्मा कुन जिल्लाको सदरमूकाम हो? —कालिकोट १२.नेपालको ८औँ खुल्ला दिसामुक्त जिल्ला कुन जिल्लालाई घोषणा गरियो? —कालिकोट १३.विश्वको सबैभन्दा ठूलो प्राकृतिक बन्दरगाह कुन हो? — सिड्नी बन्दरगाह १४.बिर्सिएको शहर भनी कुन शहरलाई चिनिन्छ? —ल्हासा १५.१ देखि १००सम्म कति वटा १हुन्छन्? —२१वटा १६.मानिसको तौलअनुसार चलचित्रको टिकटको पैसा तिर्नु पर्ने देश कुन हो? —ब्राजिल १७.रेडियो नेपालबाट प्रसारित पहिलो नाटक कुन हो? —धमिरा १८.ह्यातुङ झरना नेपालको कुन जिल्लामा पर्दछ? —तेह्रथुम १९.सेती नदिको उद्गमस्थल कहाँ हो? —सैपाल हिमाल २०.नेपालको सबैभन्दा उत्तरी बिन्दुलाई छुने जिल्ला कुन हो? — हुम्ला २१.१७औँ एसियाली खेलकुद प्रतियोगिता कहाँ हुँदैछ? —दक्षिण कोरिया २२.एउटा यस्तो अंक छ,जसको डवल र चौवल जोड्दा ५४हुन्छ,त्यो कुन अंक हो? —९{९*२=१८ (९*४)=३६}=५४ २३.IPLको छैटौँ संस्करणमा सर्वाधिक रन बनाई अरेन्ज कप प्राप्त गर्ने खेलाडी को हुन्? —माईकल हसी २४.IPLको पाचौँ संस्करणमा सर्वाधिक रन बनाई अरेन्ज कप प्राप्त गर्ने खेलाडी को हुन्? —क्रिज गेल २५.भगवान विष्णुका दस अवतार मध्ये पहिलो अवतार को हुन्? —मत्स्य २६.रावणको हत्यापछि मन्दोदरीको विवाह कोसँग भएको थियो? —विभिषण २७.सार्क राष्ट्रमा सबैभन्दा बढि गर्मी हुने देश कुन हो? —पाकिस्थान २८.विदेशी सहायता तथा अनुदानबाट भएका मालसामानहरुलाई कति दिनभित्र आम्दानी बाँध्नुपर्छ? —१५दिन २९.सामान्यतया दर्ता कति किसिमका हुन्छन्? —दुई —-नयाँ प्रश्नको उत्तर—- ३०.CEDAके सँग सम्बन्धित छ? —आर्थिक विकास ३१.नेपाली साहित्य जगतमा’गोठाले’उपनामले प्रख्यात साहित्यकार को हुन्? —गोबिन्दबहादुर मल्ल ३२.’सडकदेखि सडकसम्म’पुस्तकका लेखक को हुन्? —अशेष मल्ल ३३.धिमाल जनजातिको मुख्य थलो कुन हो? — मकवानपुर ३४.जिरेल जातिको मुख्य बसोबास कुन जिल्लामा रहेको छ? —दोलखा ३५.प्रचण्ड गोरखा राणाकालमा खुलेको राणाविरोधी संस्था हो,अब भन्नुहोस्,यस संस्थाको स्थापना कहिले भएको थियो? —वि.सं१९८८ ३६.विराटनगर-धरान सडकलाई कुन मार्गको नामले चिनिन्छ? —भक्ति राजमार्ग ३७.नेपालमा प्रधान न्यायधिशका अतिरिक्त सर्वोच्च अदालतमा बढीमा कतिजना न्यायधिस रहने व्यवस्था छ? —१४जना ३८.वि.सं२०६४चैत्र२८गते भएको संविधानसभाको निर्वाचनमा कुल निर्वाचन क्षेत्र कति वटा थिए? —२४० वटा ३९.सार्कका प्रथम महासचिव अब्दुल अहसन हुन् भने अब्दुल अहसन कुन देशका नागरिक हुन्? —बंगलादेश ४०.प्रवासी कुन साहित्यकारको उपनाम हो? —हरिभक्त कटुवाल ४१.चुनढुङ्गाका लागि प्रसिद्ध नरपानी कुन जिल्लामा अवस्थित छ? —अर्घाखाँची ४२.वैज्ञानिक विकास पराजुलीको नेतृत्वमा निर्माण गरिएको नेपालको पहिलो विमान डाँफेलाई उडानको लागि नेपाल सरकारले कहिले स्वीकृति प्रदान ग¥यो? —वि.सं२०६५-०८-१९गते ४३.वासस्थानसम्बन्धी कलालाई वास्तुकला भनिन्छ भने अब,भन्नुहोस्,नेपालमा वास्तुकलाको विकाश कुन कालमा भएको थियो? —मल्लकाल ४४.कैवाला कुन धर्मको धार्मिक ग्रन्थ हो? —यहुदी ४५.प्रजा मर्दा छाक छोड्ने राजा को थिए? —महेन्द्र मल्ल ४६.मन्जुश्रीले नागदहलाई काटी बनाएको बाटोलाई के भनिन्छ? —चक्रतिर्थ ४७.नरदेवीको मन्दिरलाई के भनिन्छ? —श्वेतकाली ४८.सुगौली सन्धिमा कति धारा छन्? —९वटा ४९.मनाङ बासीलाई के पनि भनिन्छ? —होषा ५०.महत्राको कुल देवतालाई के भनिन्छ? —बराह(बराहलाई भगवान विष्णुको तेस्रो अवतारको रूपमा लिइन्छ) ► अब्राहम लिङ्कन अमेरिकाको कति औ राष्ट्रपति हुन् ?– १६ औ ► नेपालका प्रधानमन्त्रि बस्ने सरकारी आवास गृहलाई के भनिन्छ ?– बालुवाटार ► र्सवप्रथम नोबेल पुरस्कार अस्वीकार गर्नेव्यक्ति को हुन् ?– जर्ज बर्नाड शा ► एसियाको नोबेल पुरस्कार भनेर पनि चिनिने र्यामोन म्यागासेसे २०१३ पुरष्कारबाट नेपालको कुन संस्था पुरस्कृत भएको छ ?– शक्ति समूह ► नेपालको अन्तरिम संबिधान, २०६३ को मस्यौदा समितिका सभापति को थिए ? — लक्ष्मण प्रसाद अर्याल ► तरवार नाच कुन नेपालका कुन जातिमा प्रचलित छ ?(ख) थारु ► नेपाल राष्ट्रबैङ्कका प्रथम गभर्नर को हुन् ?– हिमालयन शम्सेर जवरा ► प्रसिद्ध वैज्ञानिक आइन्सटाइनको ?

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः