सामान्य ज्ञान
⭕️ विश्व रेडक्रस दिवस कहिले मनाइन्छ ?
उत्तर : मे ०८ ।
⭕️️ सबैभन्दा कम धान उत्पादन हुने जिल्ला कुन हो ?
उत्तर : मुस्ताङ ।
⭕️ १८ अौ सार्क शिखर सम्मेलनको नारा के रहेको छ ?
उत्तर : शान्ति र समृद्धिका लागि गहन एकता ।
⭕️ नेपालले विमेस्टिकको सदस्यता कहिले लियो ?
उत्तर : सन् २००४ फेब्रुअरी ०८
⭕️ सबैभन्दा कम धान उत्पादन हुने जिल्ला कुन हो ?
उत्तर : मुस्ताङ ।
⭕️ १८ अौ सार्क शिखर सम्मेलनको नारा के रहेको छ ?
उत्तर : शान्ति र समृद्धिका लागि गहन एकता ।
⭕️ नेपालले विमेस्टिकको सदस्यता कहिले लियो ?
उत्तर : सन् २००४ फेब्रुअरी ०८
⭕️ विश्व रेडक्रस दिवस कहिले मनाइन्छ ?
उत्तर : मे ०८ ।
⭕️ अन्तरिक्षमा पठाएको प्रथम मानव निर्मित उपग्रह कुन हो ?
उत्तर : स्पुतनिक -१ ।
⭕️ चन्द्रमाको अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?
उत्तर : Selenography ।
⭕️ वर्तमान संविधानमा कतिवटा मौलिक हक थपिएको छ ?
उत्तर : १० वटा ।
⭕️ नेपालको दोस्रो प्रधानमन्त्री भनेर कसलाई चिनिन्छ ?
उत्तर : रङ्गनाथ पौडेल ।
⭕️ न्याय गर्ने राजा भनेर कुन राजालाई चिनिन्छ ?
उत्तर : राम शाह ।
⭕️ स्वतन्त्र भारतका प्रथम राष्ट्रपति को हुन ?
उत्तर : डा. राजेन्द्र प्रसाद ।
⭕️ Nature is Far better Than civilization. यो कसको भनाइ हो ?
उत्तर : रुसो ।
⭕️ सार्क राष्ट्रले विश्वको कति प्रतिशत भु- भाग ओगटेको छ ?
उत्तर : ३%
⭕️ द. अफ्रिकामा फैलिएको घासे मैदानलाई के भनिन्छ ?
उत्तर : पम्पाज ।
⭕️ ट्रली बस कुन देशको सहयोगमा निर्माण भएको हो ?
उत्तर : चिन ।
⭕️
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
१) केन्द्रीय बैंक नभएको राष्ट्र कुन हो ?
उत्तर : पनामा ।
२) भारत र चिन दुवैलाई छुने प्रदेश कुनकुन हुन ?
उत्तर : १, बागमती , गण्डकी र सुदरपश्चिम ।
३) विलासी राजा भनेर कुन राजालाई चिनिन्छ ?
उत्तर : प्रताप मल्ल ।
४) अौद्योगिक क्रान्ति कुन देशमा भएको थियोे ?
उत्तर : बेलायत ।
५) रणबहादुर शाहको हत्या गर्ने उनका भाइ को हुन ?
उत्तर : शेर बहादुर शाह ।
६) दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गर्ने प्रथम राष्ट्र कुन हो ?
उत्तर : इटाली ।
७) म्याग्नाकार्टाको दस्तावेजमा हस्ताक्षर कहिले भयो ?
उत्तर : सन् १२१५ जुन १५ ।
८) अमलेखगञ्जको इतिहासिक नाम के रहेको छ ?
उत्तर : भिच्छाखोरी ।
९) माथिल्लो सगरमाथा भनेर कुनकुन जिल्लालाई चिनिन्छ ?
उत्तर: खोटाङ ओखलढुंगा र सोलुखुम्बु ।
१०) उत्तर र दक्षिण कोरियाको सिमा रेखालाई के भनिन्छ ?
उत्तर : 38 parallel
११) सेसेल्स कुन महादेशको सबैभन्दा सानो राष्ट्र हो ?
उत्तर : अफ्रिका ।
१२) समुन्द्रको गहिराइ नाप्ने एकाइलाई के भनिन्छ ?
उत्तर : फेदम
१३) विकासवादी सिद्धान्तका प्रतिपादक को रहेका छन ?
उत्तर : चार्ल्स डार्बिन ।
१४) सबैभन्दा कम अौसत घनत्व भएको ग्रह कुन हो ?
उत्तर : शनि ग्रह
१५) नेपाल अधिराज्यको संविधान २०१५ कहिले जारी भयो ?
उत्तर : वि.स २०१५ फाल्गुन ०२ गते ।
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
⭕️ भारतमा स्वतन्त्रता दिवस कहिले मनाइन्छ ?
उत्तर : अगस्ट १५ ।
⭕ ️अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ?
उत्तर : सेप्टेम्बर ०८ ।
⭕️ नेपालले फिफाको सदस्यता कहिले लियो ?
उत्तर : सन् १९७२ ।
⭕️ सार्क राष्ट्रमा भ्याट लागू गर्ने प्रथम राष्ट्र कुन हो ?
उत्तर : पाकिस्तान ।
⭕️ कपडामा अखबार/समाचार छाप्ने राष्ट्र कुन हो ?
उत्तर : स्पेन ।
⭕️ १३ जना लेखक द्वारा लेखिएको कृति को हुन ?
उत्तर : आरोहण ।
⭕️ " चन्द्रमा " पृथ्वीबाट कति दूरी टाढा रहेको छ ?
उत्तर : ३,८४४०० कि.मी ।
⭕️ मुलुकी संहिता ऐन, २०७४ कहिले देखि लागू भयो ?
उत्तर : वि.स २०७५ भाद्र ०१ गते ।
⭕️ पहिचान सम्मान २०२० कसलाई प्रदान गरियो ?
उत्तर : खगेन्द्र संग्रौला । ️
⭕️ स्यार्पु ताल कुन जिल्लामा अवस्थित रहेको छ ?
उत्तर : रुकुम ( पश्चिम )
⭕️ प्रदेश न. ५ मा कतिवटा स्थानीय तह रहेका छन् ?
उत्तर : १०९ ।
⭕️ Father of Experiment भनेर कसलाई चिनिन्छ ?
उत्तर : आर्किमिडिज ।
⭕️ हालसम्म नेपाल भ्रमण गर्ने UNO का महासचिव कति छन् ?
उत्तर : पाँच जना ।
⭕️ द. सुडानलाई UNO को सदस्यता प्रदान कहिले गरियो ?
उत्तर : सन् २०११ जुलाई १४ ।
⭕️ पासाङ लामु शेर्पाले कहिले सगरमाथाको सफल आरोहण गरिन ?
उत्तर : वि.स २०५० बैशाख १० गते ।
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
⭕️ नेपालको कान्छो राष्ट्रिय निकुञ्ज कुन हो ?
उत्तर : पर्सा राष्ट्रिय निकुञ्ज ।
⭕️ तारा 100777B लाई के नामकरण गरिएको छ ?
उत्तर : लालीगुरास ।
⭕️ गेट वे अफ नेपाल भनेर कुन ठाउलाई भनिन्छ ?
उत्तर : विरगंज
⭕️ भारतका बहालवाला राष्ट्रपतिको नाम के हो ?
उत्तर : रामनाथ कोबिन्द ।
⭕️ नेपालको पारमाणिक समय ग्रिन विच भन्दा कति चलाख छ ?
उत्तर : ५ घण्टा ४५ मिनेट ।
⭕️ भिजिट नेपाल २०२० मनाउने निर्णय कहिले भयो ?
उत्तर : वि.स २०७४ साउन २९ गते ।
⭕️ नेपालको खेलकुद क्षेत्रको सबैभन्दा ठुलो पुरस्कार कुन हो ?
उत्तर : पल्सर स्पोर्ट्स अवार्ड ।
⭕️ देशकै ठुलो कर्णाली प्रदेशको क्षेत्रफल कति रहेको छ ? ( % मा)
उत्तर : २०.५३%
⭕️ युरोपको कारखाना भनेर कुन राष्ट्रलाई चिनिन्छ ?
उत्तर : बेल्जियम ।
⭕️ मुना र मदन कृतिका लेखक को हुन ?
उत्तर : जानकि प्रसाद रिमाल ।
⭕️ सबैभन्दा धेरैपटक फिफा बर्ष खेलाडी घोषित भएका व्यक्ति को हुन ?
उत्तर : लियोनल मेस्सी ।
⭕️ नेपालको संविधान २०७२ को अनुसूची २ मा केको व्यवस्था गरिएको छ ?
उत्तर : राष्ट्रिय गान ।
⭕️ नेपालमा भुकम्प सुरक्षा दिवस कहिले देखि मनाउन सुरु गरियो ?
उत्तर : वि.स २०५५ माघ ०२ गते ।
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
⭕️ मुसलमानहरु दिनमा कतिपटक नमाज पढ्छन् ?
उत्तर : पाचपटक
⭕️राष्ट्रिय परिचयपत्र पाउने पहिलो नेपाली को हुन ?
उत्तर : भगवतीदेवी भण्डारी ।
⭕️ विश्वको छैटौं सर्वोच्च शिखर कुन देशमा पर्दछ ?
उत्तर : नपाल ( मकालु )
⭕️ History of Nepal कृतिका लेखक को हुन ?
उत्तर : डेनियल राइट
⭕️ प्रसिद्ध देउती बज्यै मन्दिर कुन जिल्लामा पर्छ ?
उत्तर : सुर्खेत ।
⭕️ अन्तर्राष्ट्रिय न्यायाधीशहरुको पदावधि कति बर्षको हुन्छ ?
उत्तर : ९ बर्ष ।
⭕️ सिहदरबारमा आगलागी कहिले कसको पालामा भएको थियोे ?
उत्तर : वि.स २०३० असार २५ ( कृतिनिधि बिष्ट )
⭕️ गणितका पिता भनेर कसलाई चिनिन्छ ?
उत्तर : आर्किमिडिज/ युक्लिड पनि भेटिएको
⭕️ यश बर्षको पृथ्वी जयन्ती कति अौ जन्मजयन्ती हो ?
उत्तर : २९८ अौ ।
⭕️ नरेन्द्र मोदीले दोस्रो कार्यकालको लागि सपथ कहिले लिए?
उत्तर : सन् २०१९ मे ३० मा ।
⭕️ नेपालको राष्ट्रिय खेल भलिबल हुनुपुर्व कसलाई मानिन्थ्यो ?
उत्तर : कपर्दी र डण्डिबियो । ( भलिबल कायम =२०७४/०२/०८)
⭕️ हाइड्रोजन पत्ता लगाउने वैज्ञानिक को हुन ?
उत्तर : हेनरी केभिण्डस्
⭕️ Boston Tea Party के संग सम्बन्धित रहेको छ ?
उत्तर : अमेरिकी स्वतन्त्र संग्राम ।
⭕️ जनता र ग्लोबल बैंकले सयुक्त रुपमा सेवा प्रवाह कहिलेदेखि सुरु गरे ?
उत्तर : वि.स २०७६ मङ्सिर २० गते ।
⭕️ अष्ट्रेलियाको राजधानी सहर कुन हो ?
उत्तर : क्यानबेर्रा ।
⭕️ अनुहारमा जम्मा हड्डी कतिवटा हुन्छन ?
उत्तर : १४ वटा ।
⭕️ पृथ्वीसुब्बा गुरुङ कुन प्रदेशका मुख्यमन्त्री हुन ?
उत्तर : गण्डकी प्रदेश ।
⭕️ सोफिया रोबर्टको निर्माण गर्ने कम्पनी कुन हो ?
उत्तर: हङकङको हान्सन रोबोटिक्स ।
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
⭕️ राष्ट्रिय सभाको कार्यकाल कति बर्षको हुन्छ ?
उत्तर: ६ बर्ष ।
⭕️ ICIMOD मा नपर्ने सार्कका राष्ट्र कुन कु हुन ?
उत्तर : श्रीलंका र माल्दिभ्स ।
⭕️ निजामती अस्पताल कुन देशको सहयोगमा निर्माण भएको हो ?
उत्तर : चिन ।
⭕️ निजामती सेवा दिवस २०७६ को नारा के रहेको छ ?
उत्तर : सक्षम निजामती प्रशासन समृद्धि विकास र सुशासन ।
⭕️ २०६८ को जनगणना अनुसार नेपालमा जातजातिको सङ्ख्या कति रहेको छ ?
उत्तर :१२५ ।
⭕️ नेपाल राजपत्रमा कति भागहरु रहेका छन ?
उत्तर : छ वटा ।
⭕️ कान्तिपुरका अन्तिम राजा को हुन ?
उत्तर : जयप्रकाश मल्ल ।
⭕️ सर्वप्रथम नेपालमा बजेट प्रस्तुत कहिले गरियो ?
उत्तर : वि.स २००८ माघ २१ गते ।
⭕️ गणतन्त्र नेपालको दोस्रो प्रधानमन्त्री को हुन ?
उत्तर : माधवकुमार नेपाल ।
⭕️ नेपालको कुन संविधान धेरैपटक संसोधित भएको छ ?
उत्तर : नेपालको अन्तरिम संविधान, २०६३
⭕️ भुतको भिनाजु भनेर कसलाई चिनिन्छ ?
उत्तर : बासुदेव लुईटेल ।
⭕️ मनमाया विमानस्थल कुन जिल्लामा रहेको छ ?
उत्तर : खोटाङ ।
⭕️ CTBT मा नेपालको तर्फबाट हस्ताक्षर गर्ने व्यक्ति को हुन ?
उत्तर : डा. प्रकाशचन्द्र लोहनी ।
⭕️ एसियाको नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन ? ( म्यागसेसे)
उत्तर : महेशचन्द्र रेग्मी ।
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
⭕️ नेपालमा राजतन्त्रको अन्त्य कहिले भयो ?
उत्तर: वि.स २०६५ जेठ १५ ।
⭕ UNO मा उपमहासचिवको व्यवस्था कहिलेबाट भयो ?
उत्तर: सन् १९९८ ।
⭕ सर्वप्रथम मौलिक हकको व्यवस्था कुन संविधानमा गरिएको छ ?
उत्तर : नेपाल अधिराज्यको संविधान २०१५
⭕ संघीय संसदमा जम्मा सदस्य सङ्ख्या कति रहेको छ ?
उत्तर: ३३४ (२७५+५९]
⭕ इलामडाडा झरणा कुन जिल्लामा अवस्थित छ ?
उत्तर : ताप्लेजुङ ।
⭕ जिउँदो सहिद भनेर कसलाई चिनिन्छ ?
उत्तर : टंक प्रसाद आचार्य ।
⭕ सोफिया रोबर्टलाई नागरिकता प्रदान गर्ने राष्ट्र कुन हो ?
उत्तर : साउदी अरब ।
⭕. सबैभन्दा कम उमेरमा राजा हुने व्यक्ति को हुन ?
उत्तर: श्री गिर्वाणयुद्ध विक्रम शाह
⭕ नेपाल र घाना बिच दौत्य सम्बन्ध कायम कहिले भयो ?
उत्तर : सन् २०१९ सेप्टेम्बर २५ । ( १६८ अौ )
⭕ सर्वप्रथम नामकरण र राजधानी घोषणा गर्ने प्रदेश कुन हो ?
उत्तर : कर्णाली ( नामांकित २०७४ फागुन १२ )
⭕ एउटा वयस्क रुखले कति अक्सिजन उत्पादन गर्नसक्छ ?
उत्तर : २.७ केजी ।
⭕ सार्कको कति अौ सम्मेलनले अफगानिस्तानलाई सदस्यता दिने निर्णय गरेको थियो ?
उत्तर : १३ अौ ( १४ अौ मा प्राप्त गरेको )
⭕ सहनसिल सुशीला कसको कृती हो ?
उत्तर : भिमनिधी तिवारी ।
⭕ Voice of Nepal को प्रथम विजेता को हुन ?
उत्तर : विजय अधिकारी । दोस्रो राम लिम्बू
⭕ विश्व सिमसार दिवस कहिले मनाइन्छ ?
उत्तर : फेब्रुअरी ०२ ।
➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖➖
⭕️️ १२ अौ जनगणना २०७८ को नारा के रहेको छ ?
उत्तर : मेरो गणना, मेरो सहभागीता ।
⭕️ नेपालको शुकरात भनेर कसलाई चिनिन्छ ?
उत्तर : नयनराज पन्त ।
⭕️ नेपालको इतिहासमा जिउँदो सिंह भनेर कसलाई चिनिन्छ ?
उत्तर : अमरसिंह थापा ।
⭕️ नेपालको निजामती सेवामा प्रवेश गर्ने पहिलो महिलाको हुन् ?
उत्तर : मीना रोक्का ।
⭕ ️नेपालमा बोलिने मातृभाषाहरु राष्ट्र भाषा हुन भनेर संविधानको कुन धारामा उल्लेख छ ?
उत्तर: धारा -६ मा
Comments
Post a Comment