के ले के जनाँउछ
✔️ISO-9000- वस्तुको गुणस्तर
✔️ISO-14000-वातावरण व्यवस्थापन
✔️ISO-5000- उर्जा व्यवस्थापन
✔️ ISO-22000- खाद्यसुरक्षा
✔️ISO-50000-सामाजिक सुरक्षा व्यवस्थापन
✔️ ISO- 26000 सामाजिक उत्तरदायित्व social responsibility
✔️ ISO 27001 सूचना सुरक्षा information security
✔️Euro-1- सवारी प्रदुषण
✔️Euro-3-सवारी मापदण्ड
✔️Euro 4- पेट्रोलियम मापदण्ड [ २०७३/१२/२१ लागु
✔️एजेन्डा 21- जैविक विविधता
✔️भिजन 2020-परिवार नियोजन
✔️भिजन 2005-पर्यटन
✔️Cat's Eye - राजमार्गमा राति बालिने बत्ती
✔️ BASEC- बैंकिङ क्षेत्रसंग सम्बन्धीत छ
✔️ पलेटी- संगीतसँग सम्बन्धित छ
✔️UG-99- गहुं बालीमालाग्ने घातक रोग
✔️To in To- बाघको संङख्या दोब्बर गर्ने
✔️UNO 90-90-90- HIV /AIDS
✔️10/10/10- जलवायु परिवर्तन
✔️PSRMS-लोकसेवाको आयोगको विद्युतिय सेवा
✔️OK-Text-100-वातावरणिय गुणस्तर जनाउने चिन्ह
✔️हाम्रीबहिनी- वातावरणमैत्री सपिङ व्याग
✔️एजेन्डा 21- मौसम परिवर्तन/ जैविक विविधता
✔️Global-500- वातावरण क्षेत्रको पुरस्कार
✔️Early Bird- भूउपग्रह
✔️JUNO- वृहस्पति ग्रहमा पठाएको यान
✔️वासेलमहासन्धी- फोहोरमैला उचित व्यवस्थापन
✔️Cotopaxi- ज्वालामुखी
✔️Capacity 3 एजेण्डा 21 अन्तर्गत दाङ सुर्खेत र कैलालीमा संचालित कार्यक्रम
✔️ vision 2020 परिवार नियोजन
✔️Vision 2025 नेपालको जिरो हङ्गर च्यालेञ्ज
✔️ Nepal Net - इसिमोडले सन् 1998 सेप्टेम्बर 17 देखि दिगोविकास सम्बन्धमा सूचना प्रवाह गर्न स्थापना गरेको नेटवर्क
✔️ स्मृतिवन ९१- वृक्षारोपण गर्न प्रोत्साहनगरि प्रदुषण कम गर्ने अभियान
✔️ एनजाइवर - जंगली जनावरबाट मानिस र खेतीपाती रक्षा गर्न लगाइएको विद्युतीय तार
✔️EL Nino [एल निनो]- पृथ्वीको मौसम र तापक्रममा देखापर्ने असामान्य स्थिति
✔️ रेन्वो वरियर- green peace ले वातावरण विनाश सम्बन्धी तयार गरेको दृश्य
✔️ Bipol [ विपोल ] सजिलैसंग गलेर वा नष्ट भएर जाने प्लास्टिक
✔️ Global 500 - UNEP द्वारा 1987 मा स्थापित वातावरण क्षेत्रको पुरस्कार
✔️ solar impulse 2 सौर्य विमान
✔️ white dollar जलविद्युत तथा पानी निर्यात गरेर कमाएको विदेशी मुद्रा
✔️ blue dollar खुला निलो आकाशमा भू-उपग्रह प्रक्षेपण गरेर भाडाका रुपमा बिक्री गरी प्राप्त हुने विदेशी मुद्रा
✔️ petro dollar पेट्रोलियम पदार्थको उत्पादन र निर्यात गरी प्राप्त हुने विदेशी मुद्रा
✔️ read dollars युरोपेली कमिसनका सदस्यहरुले आफ्नो मुद्रा euro जस्तै प्रस्तावित अर्को मुद्रा
✔️ Krinjal Space नेपाली राष्ट्रिय झन्डा र नेपालको राष्ट्रिय गानलाई करिब 8 हजार फिटमा पुर्याइएको अभियान
✔️ माइण्ड डिभाइस - mobile interpol network database
✔️ जस्मिन क्रान्ति tunisia सन् 2011
✔️ अरबस्प्रिङ- ट्युनिसिया Ad 2010 बाट सुरुभएको
✔️ ग्रेपक्रान्ति- मोल्डोभा Ad 2009
✔️ सफ्रोन क्रान्ति म्यानमार सन् 2007
✔️ जिन्स क्रान्ति क्रान्ति belarus सन् 2006
✔️टुलिप पिङ्क क्रान्ति - किर्गिस्तान सन् 2005
✔️ Mai Mai [मै मै] - कंगोको विद्रोही समूह
✔️ blue क्रान्ति कुवेत सन् 2005
✔️ ओरेन्जक्रान्ती- युक्रेन Ad 2004
✔️bulldozer क्रान्ति serbia सन् 2000
✔️ velvet क्रान्ति चेकोस्लाभाकिया सन् 1989
✔️ रोआनु चक्रपात 2073 जेठमा नेपालको मौसम लाई असर गर्ने चक्रपात
✔️ FARC - कोलम्बियाको हतियारधारी समूह
✔️ Price Flor [ प्राइस फ्लोर ] - बिक्रेताले कारोबार गर्न तयार हुने मूल्य
✔️ वासेल ३ - नेपालका वाणिज्य बैंकहरूमा वित्तीय स्थायित्व कायम गरी सम्भावित जोखिम न्यूनीकरण गर्न 2073 साउन देखि लागू गरेको योजना
✔️ ग्यास फायर प्लान्ट - धानको भुसबाट बिजुली उत्पादन गर्ने प्रविधिको पर्सा जिल्लामा रहेको छ
✔️कार्ट- {CAR-T} - अर्बुद [क्यान्सर ] रोगको उपचार
✔️ कार्टहेनाप्रोटोकल- जैविक विविधता सँग सम्बन्धित
✔️ two by two by two principal अंतरराष्ट्रीय व्यापार hedging fund [ हेजिङ फण्ड ] सरकारले जलविद्युत क्षेत्रको विकासमा विदेशी लगानी भित्र्याउने अमेरिकी डलरमा खरिद सम्झौता पीपीए गर्दा हुने जोखिम कम गर्न स्थापना गरेको फण्ड
[घाटा जलविद्युत न्युनिकरण गर्ने]
✔️PEF - WB द्वारा जारि महामारी बीमा योजना
✔️कोटेर्डन- हानिकारक कीटनाशक सम्बन्धी व्यापार सम्झौता
✔️ डकार सम्मेलन सबैका लागि शिक्षा
✔️हेलीयोथेरापी- सूर्यको किरणद्वारा गरिने उपचार
Comments
Post a Comment