निजामती सेवा ऐन, २०४९

1)बिभागिय सजायको अन्तिम निर्णय कसले गर्दछ? ✍️प्रशासकिय अदालत 2) निजामती कर्मचारीको राजपत्र अनङकित पदमा नियुक्ति कसले गर्छ? ✍️बिभागिय प्रमुख 3) कर्मचारी प्रशासन सम्बन्धि केन्द्रिय निकाय कुन हो? ✍️सामान्य प्रशासन मन्त्रालय 4) श्रेणिबिहिन कर्मचारी श्रेणीमा आबद्ध हुन चाहेमा त्यस्ता कर्मचारीलाई कुन श्रेणी कायम गरिनेछ? ✍️ प्रथम 5) रिक्त दरबन्दी पदपूर्तिको सहमति पश्चात् कति दिन भित्र स्वीकृतको लागि सामान्री प्रसासन मन्त्रालयले मन्त्रीपरिषदमा पेश गर्नेछ ? ✍️30 दिन भित्र 6) राजपत्रांकित द्वितीय श्रेणीमा कति प्रतिशत खुला प्रतियोगिता द्वारा पद पुर्ती गरिन्छ? ✍️10%( अनङ्कित 70%) 7) प्रशासन वा लेखा समुहका कर्मचारीको सरुवा कसले गर्नेछ? ✍️ महालेखा नियन्त्रणको कार्यालय 8) निजामती कर्मचारी मा रिक्त रहेको कुनै पनि पदको सुचना सम्बन्धित निकायले 30 दिन भित्र लोक सेवा आयोगलाई नदियमा उक्त कर्मचारीलाई कस्तो किसिमको सजाय हुनेछ? ✍️बिभागिय 9) निजामती सेवा ऐन अनुसार पिछडिएको क्षेत्र भन्नाले कतिवटा जिल्लाल्लाई जनाउछ? ✍️9 10) रिक्त पदपूर्तिको माग भैइ आएका पदहरुको बिबरण कुन महिनामा सार्बजनिक रुपमा प्रकाशन गर्नुपर्नेछ? ✍️श्रावण 11) सरकारी मनोनयनमा एक बर्ष सम्म अध्ययन गरि फर्किने निजामती कर्मचारीले न्युनतम कति बर्स सेवा गर्नुपर्ने प्राबधान रहेको छ? ✍️3 बर्ष 12) निजामती सेवाको राजपत्रांकित तृतीय श्रेणिको अधिकृतले गरेको कसुर उपर बिभागिय सजाय दिने अधिकारी कुन हो? ✍️बिशिस्ट श्रेणीको अधिकारी 13) कुनै पनि कर्मचारीलाई कति अवधी सम्म जिम्मेवारी नदिई राख्नुहुदैन? ✍️2 महिना 14) बढुवा समितिले आबेदन फारम बुझाउने अन्तिम मितिले कति महिना भित्र बढुवाको नतिजा प्रकाशन गर्नुपर्छ? ✍️4 महिना 15) राजपत्र अनङ्कित कर्मचारीको कार्यसम्पादन मुल्यांकन कसरी गरिनेछ? ✍️बार्सिक 16) आफू बाहालमा रहेको कार्यालयमा कार्यरत कर्मचारीको बयैक्तिक विवरण राख्ने प्रमुख जिम्मेवारी कसको हुनेछ ? ✍️बिभागिय प्रमुख वा कार्यालय प्रमुख 17) तलब भत्ता पुनरावलोकन समितिको सचिबालय कहाँ हुन्छ? ✍️सामान्य प्रशासन मन्त्रालय 18) कुन ऐनलाई खारेज गरि निजामती सेवा ऐन 2049 ल्याईयको हो? ✍️निजामती सेवा ऐन 2013 19) कुनै पनि निजामती कर्मचारीलाई बिभागिय सजाय दिनुपुर्ब को सङ्ग परामर्श लिनुपर्छ ? ✍️लोकसेवा आयोग 20) 2077 भाद्रमा मनाईयको 17 औ निजामती सेवा को नारा के थियो? ✍️स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धि र शुशासन

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः