शिक्षा विशेष
1) Dischooling को अवधारणा कसले ल्याएको हुन?
🌺 इभान इलिच
2) प्रत्येक आधार स्कुलले कति वटा प्रौढ शिक्षा केन्द्र संचालन गर्नुपर्ने व्यवस्था थियो?
🌺5
3) शिक्षा मन्त्रालयमा कहिले प्रौढ शिक्षा शाखाको स्थापना भयो?
🌺वि.स. 2037
4) अनौपचारिक शिक्षाको पाठक्रम कहिले स्वीकृत भयो?
🌺 वि.स. 2053
5) रास्ट्रीय साक्षरता अभियानमा कति भासामा साक्षरताका पुस्तक छापिएका थिए?
🌺15
6) 2008 सालमा साक्षरता प्रतिशत कति थियो?
🌺5.3%
7) साक्षर नेपाल वर्ष कहिले स्वीकृत भयो?
🌺2075/9/16
8) अनौपचारिक प्रौढ विद्यालय कति वर्षको हुन्छ?
🌺 3 वर्ष
9) निरन्तर शिक्षाको लक्षित उमेर समूह कति हो?
🌺 15-60
10) शिक्षा नियमावली अनुसार अनौपचारिक शिक्षा कति प्रकारको हुन्छ?
🌺 4
11) वैकल्पिक शिक्षा कार्यक्रम संचालन गर्न विद्यालयलाई कसले स्वीकृत दिनुपर्छ?
🌺 जिल्ला शिक्षा कार्यालय
12) अनौपचारिक शिक्षा परिषदमा कति सदस्य रहन्छन् ?
🌺 18
13) जिल्ला अनौपचारिक शिक्षा समितिमा कती जना मनोनित सदस्य रहन्छन?
🌺 4
14) अनौपचारिक शिक्षा नितिका कार्यनीति कति छन् ?
🌺 91
15) साक्षरता अभियान केन्द्रिय समन्वय समितिको सदस्य सचीव को रहन्छ?
🌺 उपमहानिर्देशक शिक्षा तथा मानव स्रोत विकास केन्द्र
16) साक्षरता समन्वय डेक्सको व्यवस्था कहाँ गरिन्छ?
🌺 शिक्षा तथा मानव स्रोत विकास केन्द्र
17) सामुदायिक अध्ययन केन्द्रको नाम कसले परिवर्तन गर्न सक्दछ?
🌺 शिक्षा तथा मानव स्रोत विकास केन्द्र
18) साक्षरता शिक्षालाई कस्तो कार्यक्रमसंग आवद्ध गर्ने रणनीति अनौपचारिक शिक्षा नितिले लिएको छ?
🌺 आय आर्जन
19) अनौपचारिक शिक्षा नीति कहिले प्रकाशन गरियो?
🌺 2064
20) अनौपचारिक शिक्षाको पाठ्यक्रम कसले स्वीकृत गर्दछ?
🌺 रास्ट्रीय पाठ्यक्रम विकास तथा मुल्यांकन परिषद
Comments
Post a Comment