सामुदायिक अध्ययन केन्द्र सम्बन्धी महत्त्वपूर्ण प्रश्नोत्तरहरु
·
परिभाषा : स्थानीय समुदायका मानिसहरू मिलेर आफ्नो आवश्यकता पूरा गर्न स्थानीयस्तरमै संचालन हुनेगरी व्यावस्थापन गरिएको स्वायत्त, स्वशासित, अविच्छिन्न, उत्तराधिकारवाला नाफारहित सामुदायिक संस्था हो
१. सामुदायिक अध्ययन केन्द्र संचालन एवम् व्यावस्थापन निर्देशिका जारी - २०६२
२. परिक्षण तथा पहिलो सामुदायिक अध्ययन केन्द्र - बैतडीको श्रीकोट र काठमाडौ वडा नं. १८
३. पहिलो संशोधन - २०७०-३-३०
४. राष्ट्रिय सामुदायिक अध्यायन केन्द्रको अध्यक्ष - निर्देशक ( अ.शि.के हाल खारेज)
५. मनोतित सदस्यको पदावधि - ४ वर्ष
६. अनुमती तथा स्वीकृति - (अ.शि.केद्र हाल खारेज) शिक्षा तथा मानव स्रोत बिकास केन्द्र
७. प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सामुदायिक अध्ययन केन्द्र स्थापना गर्ने लक्ष्य - दशौं योजना
८. प्रत्येक वडाहरुमा सामुदायिक अध्ययन केद्र स्थापना गर्ने लक्ष्य - चौधौं योजना
९. सामुदायिक अध्ययन केन्द्र व्यावस्थापन समिती - १० सदस्य
१०. सदस्यको पदावधि - ४ वर्ष
११. सामुदायिक अध्ययन केद्रको अध्यक्ष - साधारण सभावाट निर्वाचित
१२. सामुदायिक अध्ययन केद्रको सदस्य सचिव - सम्बन्धित सा.अ. केन्द्रको परिचालक
१३. सामुदायिक अध्ययन केन्द्रलाई १ लाख अनुदान दिन सुरु- आ.व. २०७३/०७४
१४. सामुदायिक अध्ययन केन्द्रको भवन वा कोठा व्यक्तिको नामवाट संचालन गर्न चाहेमा - २ लाख रकम धरौटी राख्नुपर्छ
१५. सामुदायिक अध्ययन केन्द्र व्यक्तिको नामवाट संचालन गर्न चाहेमा - ५ लाख धरौटी
१६. सामुदायिक अध्ययन केन्द्रको नाम परिवर्तन गर्न चाहेमा - अनौपचारिक शिक्षा केन्द्र (हाल खारेज)
१७. लेखापरीक्षण - आर्थिक वर्ष समाप्त भएको १ महिनाभित्र
१८. हाल जम्मा सामुदायिक अध्ययन केन्द्र - २१५१
१९. जिल्लास्थित सम्पूर्ण सामुदायिक अध्ययन केन्द्रहरुबिच समन्वय गर्ने निकाय - जिल्ला शिक्षा समिती
२०. सामुदायिक अध्ययन केन्द्रको अनुगमन, रेखदेख, निरीक्षण, निर्देशन र समन्वय गर्ने निकाय - जिल्ला शिक्षा कार्यालय ( हाल खारेज) शिक्षा बिकास तथा समन्वय इकाई
Comments
Post a Comment