लाेक सेवा विशेष -१
१.भोटेकोशी जलविधुत आयोजना कुन जिल्लामा पर्छ ?
⤴सिन्धुपाल्चोक
२.कुन पदार्थको कारण उखु गुलियो हुन्छ ?
⤴सुक्रोज (Sucrose)
३.जिका भाईरस पहिलो पटक कहले देखिएको थियो ? ⤴सन् २०१५ (ब्राजिल)
४.मानव शरीरमा दाँत र हाँड के बाट बन्छ ?
⤴क्याल्सियम
५.आफ्नो खानाको लागी अरू जीवहरूमा निर्भर हुने जीवलाई के भनिन्छ ?
⤴परपोषक (Hetetrotroph)
६.मृग अध्ययन केन्द्र कहाँ रहेको छ ?
⤴गोदावरी ,ललीतपुर
७.ग्लोबल ५०० पुरस्कारको स्थापना कहिले भयो ?
⤴सन् १९८७
८.सबैभन्दा पछि सदस्यता लिने आसियन राष्ट कुन हो ? ⤴कम्बोडिया
९.फिफाको गठन कहिले भएको हो ?
⤴सन् १९०४
१०.नेपालको कुन कुन जिल्लामा कारागार छैन ?
⤴बारा, धनुषा ,भक्तपुर, पुर्बी रुकुम र पुर्वी नवलपरासि
Comments
Post a Comment