शिक्षा सम्बन्धि विविध जानकारी -३


1. शिक्षा मन्त्रालयमा अनुसन्धान ,योजना र तथ्यांक सम्बन्धि महाशाखाको ब्यबस्था कहिले देखि गरिएको थियो ?

बि स 2018/19

2. flash 1र flash 2 स्थानीय स्तरमा तथ्यांक सङकलन कहिले सम्म गर्नु पर्छ?

flash 1जेठ 12

flash 2 चैत 26

3.तथ्यांक दिवस कहिले देखि मनाउन थालियो???

2061 जेठ 7

4 शिक्षा बिकास तथा समन्वय एकाईले flash 1 कहिले सम्म शिक्षा मानव स्रोत बिकासमा पठाइसक्नु पर्दछ?

असार मसान्त

5 शैक्षिक तथ्यांकका कती वटा उपयोगीता छ्न?

6

6 flash reporting को अवधारणालाई मुर्त रुप दिन बर्षमा कति पटक तथ्यांक सकलन गगरिन्छ?

2 पटक

7 flash प्रथम र flash दोस्रो भर्ने क्रममा दलित विद्यार्थी भनेर कतिवटा दलित थरलाई छुटाइएको छ??

23

8 अस्वभाविक बितरणले मुख्य असर पार्ने केन्द्रीय प्रवृत्ति कुन हो? 

रीत

10 मध्यिकाको प्रयोग के मापन गर्न प्रयोग गरिन्छ?

स्थान

11 अनुसन्धान कर्ताले स्वयम् सकलन गरेको तथ्याक तथ्यांक हो?

प्राथमिक

12 तथ्यांकहरुलाई मुलत 2 भागमा बाडिएको छ , अब ती 2 को नाम भनुहोस?

प्रकृति स्रोत आधारमा तथ्यांक 

13 flash फारम कसले छ्पाई गर्छ?

जिल्ला शिक्षा समन्वय एकाई

14 2068को जनगणना अनुसार 15 बर्ष माथिको साक्षरता दर कति छ??

59.57%

15 बिद्यार्थी राष्ट्रिय उपलब्धि स्तर (nasa ) ले सन 2015 मा कक्षा 5 को कुन कुन बिषयको परिक्षा लिएको थियो ?

नेपाली , गणित , अग्रेजी

16 flash report 2075 अनुसार 6 बर्श माथिको साक्षरता दर कति प्रतिशत रहेको छ?

78%

17 सन 1983/84 मा शैक्षिक पद्धतिको सक्षमता सुधार नामक परियोजना कसको सहयोगमा थियो?

USAID 

18 ssdp ले 2022 सम्मा माध्यमिक तहमा महिला शिक्षकको प्रतिशत कति हुने लक्ष्य लिएको छ?

22

19 flash report 2075 अनुसार माध्यमिक तह( कक्षा 11 र12 ) को शिक्षक बिद्यार्थी अनुपात कति रहेको छ?

90:1

20 हाल नेपालमा बिश्वबिधालयको सख्या कति छ ?

12

21 EMIS परिक्षण गरिएका जिल्ला कति र ती जिल्लाको नाम भनुहोस?

1 भक्तपुर 

22 EMIS को पूरा रुप लेख्नु होस?

educational management information system 

23 school level excel based software कहिले देखि बिधालयमा अनिवार्य लागू भयो

2073

24 flash report प्रकासन गर्ने काम कसको हो??

शिक्षा तथा मानव स्रोत बिकास केन्द्र

25 आर्थिक सर्वेक्षण 2075/76 अनुसार कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको कति प्रतिशत छ??

7.06%

26 NER को पूरा रुप भनुहोस 

net enrollment rate

27 प्रथम जनगणना बि स 1968 को जनसंख्या नेपालमा कति थियो??

56,38,749

28 आर्थिक सर्वेक्षण 2075 अनुसार राजर्षी जनक बिश्वबिधालयमा कति जना बिद्यार्थी छ्न?


80छ्न

29 प्राप्ताक कुल योगलाई प्राप्ताकको सख्याले भाग गर्दा प्राप्त हुने अकलाई ..... भनिन्छ?

मध्यक

30 आर्थिक सर्वेक्षण 2075 अनुसार गण्डकी प्रदेशको कक्षा 1-5 को छात्रा खुद भर्ना दर कति छ?

95.3%

31 नेपालमा ब्यवस्थित रुपमा शैक्षिक तथ्यांक कहिले देखि सुरु भयो?

2028

32 आर्थिक बर्श 2075/076 मा कति जिल्लामा थप बिधालय दिवा खाजा कार्यक्रम सन्चालन गरिएको छ?

12 जिल्लामा 

33 बर्षमा दुइपटक बिधालय स्तरीय शैक्षिक तथ्यांक सकलन गर्ने कार्य कुन कार्यक्रमको सुरुवात सगै भएको हो??

सबैका लागि शिक्षा 

34 पन्ध्रौं योजनाको सोच केहो?

सामाजिक आर्थिक रुपान्तरणका लागि मानव ससाधन

35 ssdp को सात बर्ष लक्ष्य अनुसार माध्यमिक बिधालयमा थप कति शिक्षक पदस्थापना गर्ने लक्ष्य लिएको छ?

8,200

36 प्रदेश नम्बर 5 मा प्राबिधिक धार तर्फका सामुदायिक बिधालय कति छ्न

92

37 flash report 2075 अनुसार कक्षा 8 को टिकाउ दर कति प्रतिशत रहेको छ?

77.9%

38 स्नातक र स्नातकोत्तर तहका बिद्यार्थीलाई कार्यस्थलमा ब्याहारिक अभ्यासका लागि स्वयम् सेवकका रुपमा स्थानीय तहमा परिचालन गगरिन्छ।यो पन्ध्रौं योजनाको के हो?

कार्यनीति 

39 सन 2017 मा शैक्षिक गुणस्तर परिक्षण केन्द्र द्दारा सन्चालन गरिएको उपलब्धि परिक्षामा कति जिल्लामा परिक्षण गरिएको थियो?

26जिल्लामा 

40 GER को पूरा रुप लेख्नुहोस?

Gross enrollment rate

41 हाल नमुना बिधालय कति छ्न?

322

42 2068 को जनगणना अनुसार निम्नमाध्यमिक तह उत्तीर्ण गर्ने कति कति प्रतिशत छ्न?

20.3%

43 flash report 2074 अनुसार कक्षा 3 मा बिद्यार्थीको पठन सक्षमता कति प्रतिशत रहेको छ?

27.2%

44 प्रश्नावली फारम कुन प्रयोजनको लागि प्रयोग गरिन्छ?

तथ्यांक सकलन

45 2068 को जनगणना अनुसार 15 -24 बर्ष उमेरका साक्षर प्रतिशत कति रहेको छ?

84.27%

46 flash report प्रथम कहिले भरिन्छ?

जेठ 7 

47 उत्तीर्ण दर, दोहोर्‍याउने दर, कक्षा छोडने दरका आधारमा कुन सुचक निकाल्ने गरिन्छ?

आन्तरिक सक्षमता

48 फ्यालस रिपोर्ट 2075 अनुसार आधारभुत तह कक्षा 1-8 को कुल भर्नादर कति प्रतिशत रहेको छ?

92.7%

49 फ्यालय रिपोर्ट 2075 अनुसार साक्षरता कति जिल्ला छ्न?

51

50 पन्ध्रौं योजना

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः