शिक्षा सम्बन्धि जानकारी भाग -१


१. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद नियमावली २०५१ कहिले प्रकाशित भयो?
✍️ वि स २०५१/२/३०
२. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ऐन कहिले राजपत्रमा प्रकाशित भएको थियो?
✍ २०४५/७/२८
३. संस्कृत महाविधालयको पठनपाठन कहिलेबाट सुरु भएको थियो?
✍ २००८/९/४
४. सामुदायिक विधालय संचालन कार्यविधि २०७७ कहिले तयार भएको थियो?
✍ २०७७/४/३
५. वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका कहिले स्वीकृत भयो?
✍ २०७७/२/१८
६. माध्यमिक एच्छिक बिज्ञानको पाठ्यक्रम कहिले स्वीकृत भएको थियो?
✍ २०७३/१२/२७
७. पाठ्यक्रम तथा पाठ्यसामग्री निर्देशिका २०७३ कहिले स्वीकृत भएको थियो?
✍ २०७३/८/२३
८. पन्ध्रौं आवधिक योजना कहिले स्वीकृत भयो?
✍ २०७६/११/१६
९. सप्तमाई गुरुकुल संस्कृत विधालयको उद्घाटन कहिले भएको हो?
✍ २०७७/३/२२
१०. स्रोत व्यक्तिको पद कहिले खारेज भयो?
✍ २०७५/११/३
१२. नेपालमा भर्चुअल कक्षाको विधिवत सुरुवात कहिलेदेखि भयो?
✍ २०७३/९/२४
१३. अनौपचारिक शिक्षा तथा साक्षर नेपाल अभियान कार्यक्रम कार्यान्वयन पुस्तिका नेपाल सरकार शिक्षा मन्त्रालयले कहिले स्वीकृत गर्‍यो?
✍ २०७१/६/२३
१४. अञ्चल शिक्षा अधिकारी कार्यालय कहिले खारेज भएको थियो?
✍ २०२७/७/१
१५. हुलाक समुह कहिले खारेज भएको थियो?
✍ २०६१/५/२८
१६. साक्षर नेपाल वर्ष २०७६ अवधारणापत्र मन्त्रीपरिषदबाट कहिले स्वीकृत भएको थियो?
✍ २०७५/९/१९
१७. कक्षा १० बाट मात्र प्रश्न सोध्न निर्णय कहिले भएको थियो?
✍ २०६३/७/१४
१८. बहुभाषिक शिक्षा कार्यान्वयन निर्देशिका कहिले जारी भयो?
✍ २०६६/१२/२०
१९. स्थानीय सरकार संचालन ऐन कहिले प्रमाणीकरण भयो?
✍ २०७४/६/२९
२०. पुस्तकालय सम्बन्धि राष्ट्रिय निति कहिले पारित भयो?
✍ २०६४/३/२८
२१. नेपाल सरकार, शिक्षा मन्त्रालयले बिधालय शिक्षामा अक्षराङन पद्धति कार्यान्वयन कार्यविधि कहिले स्वीकृत गर्‍यो?
✍ २०७१/८/२४ (राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्यांकन परिषदको बैठकबाट सिफारिस-२०७२/८/२३)
२२. स्थानीय पाठ्यक्रम प्रारुप कहिले स्वीकृत भयो?
✍ २०७१/३/३०
२३. SLC मा letter grading सुरु गर्ने निर्णय कहिले भयो?
✍ २०७१/८/२४
२४. राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ कहिले जारी भयो?
✍ २०७५/११/१०
२५. नेपाल सरकार मन्त्रीपरिषदबाट राष्ट्रिय बिज्ञान, प्रविधि तथा नव-प्रवर्तन नीति३०७६ कहिले जारी भयो?
✍ २०७६/५/२६

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः