शिक्षा विशेष-४


१. शिक्षा आयोगको प्रतिवेदन २०११ मा कति भाग र परिच्छेद रहेका थिए?

 ४ भाग २० परिच्छेद 

२. शाही उच्च शिक्षा आयोग २०३९ का सदस्य सचिव को थिए?

 मोहन बहादुर लाखे

३. राष्ट्रिय शिक्षा आयोग २०४९ ले कति शिर्षकमा प्रतिवेदन पेस गरेको थियो?

 १३ शिर्षकमा

४. शिक्षा प्रतिवेदन २०५८ कति पृष्ठको थियो?

६४ 

५. उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका २०७५ सदस्य सचिव को हुन्?

 बैकुण्ठ प्रसाद अर्याल ( सचिव, शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालय)

६. शिक्षा आयोग प्रतिवेदन २०१८ पेस गर्न आयोगको बैठक कति पटक बसेको थियो?

 १५ पटक 

७. शाही उच्च शिक्षा आयोगको प्रतिवेदनमा कति भाग थिए?

 २ भाग ( पहिलो भागमा ५ परिच्छेद र दोस्रो भागमा १० परिच्छेद रहेका)

८. उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन २०७५ का आमन्त्रित सदस्य को हुन्?

 बाबुराम थापा( अध्यक्ष- नेपाल शिक्षक महासघ)

९. उच्चस्तरीय शिक्षा आयोगका २०७५ का अध्यक्ष को हुन्?

गिरिराजमणि पोख्रेल 

१०. राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ मा कति वटा पृष्ट थिए?

२१५ वटा

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

CTEVT सम्बन्धी महत्त्वपूर्ण प्रश्नोत्तरहरु

मानव शरीरका २५ रोचक तथ्य