शिक्षा सम्बन्धि विविध जानकारी -४
1) नेपाल खुला विश्व विद्यालय ऎन कहिले जारी भयो?
️वि.सं.2073
2)"सबै नागरिकका लागि जिवनपर्यत्न शिक्षाको अवसर सुनिश्चित गर्नु"पन्ध्रौं योजनाको के हो?
उद्देश्य
3)दूर शिक्षा केन्द्रको स्थापना कहिले भयो?
️वि.सं.2050/4/1
4)खुला तथा दुर शिक्षाको उद्देश्य, नीति, कर्यनिती, र रणनीति, कति कति छन?
️6,4,16,7
5)शैक्षिक सत्र कति देखि माध्यामिक तहका लागि खुला शिक्षा मध्यमबाट शिक्षा दिने कार्यको सुरुवात भयो?
️शैक्षिक सत्र 2064
6)कुन विश्वविद्यालयबाट सम्बन्धन लिई नेपालमा खुला विश्व विद्यालयको थालनी भयो?
️इन्द्रिरा गान्धी खुला विश्वविद्यालय
7)कुन योजना देखि खुला विश्व विद्यालया स्थापना गर्ने लक्ष्य लिइएको हो?
️दशौ योजना
8)दुर शिक्षा संचालन सम्बन्धी निर्देशिका कहिले स्वीकृत भयो?
️वि.सं.2060
9)दुर शिक्षा समितिमा कति जना पदेन सदस्य रहन्छन् ?
️8 जना
10)खुला विद्यालय कक्षा (6-8)हाल कति जिल्लामा सन्चालित छ?
️25
11)अनौपचारिक प्रौढ विद्यालयको मा.वि.संख्या कति छ?
50
12)खुला विद्यालय मा.वि.हाल सन्चालन र स्विकृति कसले प्रदान गर्छ?
स्थानीय सरकार
13) खुला विद्यालय कक्षा (9-10) श्रव्य पाठ कति घन्टा सन्चालन गर्ने व्यवस्था छ?
166 घन्टा
14)रेडियो नेपालबाट रेडियो कार्यक्रम कसले तयार गरे बमोजिम सन्चालन हुन्छ?
️शैक्षिक जनशक्ति बिकास केन्द्र
15)The intelligent flexible learning model खुला तथा दूर शिक्षाको कुन जेनेरेसनक माध्यम हो?
5th generation
16)नौपचारिक खुला विद्यालय कक्षा (6-8)को सामाजिक अध्ययन तथा जनसंख्या विषयको जम्मा पाठ्यभार कति हो?
️120घन्टा
17)दूर शिक्षालाई व्यवस्थित रुपमा संचालन गर्नको लागि शिक्षा नियमावली 2059को कति परिच्छेदमा उल्लेख गरिएको छ?
️परिच्छेद 10
18)शैक्षिक जनशक्ति विकास केन्द्रले कस्ता विद्यालयमा varchual कक्षा संचालन गरेको छ?
️शिक्षक दरबन्दी न्यून भएकोमा
19)बेलायतको खुला विश्वविद्यालय कस्ले स्थापना गरेका थिए ?
️Herold wilson
20)रेडियो शिक्षक तालिम आयोजनाको मध्याबधि मुल्यांकन बाट कति कक्षा सम्म ट्युसन कार्यक्रम संचालन गर्ने लक्ष्य लिइयो?
कक्षा 6-10
21)150 घन्टे प्राथमिक शिक्षक तालिम कहिले सुरु भयो?
️वि.सं.2045
22)त्रिभुवन विश्व विद्यालयले दुर शिक्षामा आधारित कुन कार्यक्रम संचालन गरेको थियो?
1वर्ष बि.एड.मा ECD विषय
23)दुर शिक्षा समितिको सचिवालय कहाँ रहन्छ?
शैक्षिक जनशक्ति बिकास केन्द्र
24)दुर शिक्षाले परिक्षणका रुपमा बी लेभलको प्राथमिक शिक्षक तालीम कार्यक्रम सुरुमा कुन कुन जिल्लामा सन्चालन गर्यो?
सल्यान, बैतडी र कंचनपुर
25)वि.सं. 2065 मा खुला मा.वि. कति स्थापना भएका थिए ?
️17
Comments
Post a Comment