शैक्षिक तथ्यांक संकलन तथा विश्लेषण
1) शैक्षिक तथ्यांक को मुख्य कार्य कुन हो?
निर्णय गर्न सहयोग पुर्याउनु
2) युनेस्कोका अनुसार शैक्षिक सूचना ब्यबस्थापन प्रणालीका कतिवटा अङ्ग रहेका छन?
8
3) ब्यबस्थित ढंगले शैक्षिक तथ्यांकको संकलन विश्लेषण र प्रयोग कहिले देखि हुन थालेको हो?
रा. सी .प. यो .पछि
4)EMIS को परिक्षण कुन जिल्लामा कति सालमा गरिएको थियोे ?
भक्तपुर / बि स 2071
5) तथ्यांकको केन्द्रिय प्रवृत्ति देखाउने उपयुुक्त माध्यम कुन हो?
मध्यक
6) फ्लास 1 फारम छ्पाई गर्ने कार्य कसको हो?
EDCU( शिक्षा बिकास तथा समन्वय ईकाइ)
7)2068 को जनगणना अनुसार लैङ्िगक अनुपात कति रहेको छ?
94.16
8) पन्ध्रौं योजनामा माध्यमिक प्राबिधिक धारमा अध्य्यन गर्ने मध्य कति प्रतिशत बिज्ञान बिसयमा अध्यन गरेका हुनेछन् ?
15
9) म्यम कस्तो किसिमको औसत मापन हो?
अवस्थिति
10) पन्ध्रौं योजनाको अन्त्यमा लैङ्िगक बिकास सुचाङ्क कति पुर्याउने लक्ष्य राखेको छ?
0.963
11) प्रकृतिका आधारमा तथ्यांकलाई कति भागमा वर्गीकरण गर्न सकिन्छ ?
2
12) SSDP ले माध्यामिक तहको खुद भर्नादर कति पुर्याउने लक्ष्य राखेको छ ?
60%
13) Flash report system कुन कार्यक्रमको सुरुवात देखि तयार गर्न थालिएको हो?
सबैका लागि शिक्षा कार्यक्रम (2004-2009)
14) एक बिधालय एक बालबिकास बनाउने नीति कुन योजनाले गरेको थियो?
चौधौं योजना
15)EMIS को पूरा रुप के हो?
Education Management Information System
16)अध्ययन कर्ताले स्वयम् संकलन गरेको तथ्यांक कुन तथ्यांक हो?
प्राथमिक तथ्यांक
17)USAID को सहयोगमा शैक्षिक पद्धतिको सक्षमता सुधार परियोजना लागु कहिले भएको हो?
सन् 1983/1984 मा
18) शिक्षा िमति 2076 अनुसार आधारभुत तह 1-8 को खुद भर्नादर कति रहेको छ ?
92.7
19) असमान बितरण बाट मुख्य असर पार्ने केन्द्रिय प्रवृत्ति कुन हो?
रित
20) शिक्षा तथा मानव स्रोत बिकास केन्द्रमा शैक्षिक तथ्यांक सम्बन्धि कार्य कुन शाखाले गर्दछ?
शैक्षिक सूचना ब्यबस्थापन शखा
21); शिक्षा बिभागको स्थापना हुनु अघि शैक्षिक तथ्यांक सम्बन्धि काम कुन निकायले गर्दथ्यो?
मन्त्रालयको तथ्यांक शाखा
22)NASA प्रतिवेदनअनुसार 2015 मा गरिएको परिक्षण अनुसार कक्षा 5 को नेपाली विषयको उपलब्धी कति % रहेको थियो?
46%
23) आर्थिक सर्बेक्षण 2075/76 अनुसार कुल गार्हस्थ उत्पादनमा शिक्षा क्षेत्रको कति प्रतिशत छ?
7.06%
24) बिधालय स्तरीय शैक्षिक तथ्यांकको माध्यम के हो?
School based excell based software
25) स्थानीय तहमा फ्लास 1 कहिले संकलन गरिन्छ ? जेष्ठ 15
Comments
Post a Comment