विविध चिन्ह र प्रतिकहरु

      विविध चिन्ह र प्रतिकहरु

सेतो झन्डा 👉आत्म समर्पण

पहेलो झन्ड 👉राष्ट्रिय प्रकोप

झुकेको झन्डा 👉राष्ट्रिय शोक

रातो झन्डा 👉खतराको चिन्ह,क्रान्तिको प्रतीक

सेतो झण्डा 👉संक्रात्मक रोगिलाइ लैजाने बहान

कालो झण्डा 👉बिरोध प्रदर्शन

उल्टो झण्डा 👉राष्ट्रिय बिपत्तिको संकेत

सेतो परेवा 👉शान्तिको प्रतीक

हातमा कालो पट्टि 👉बिरोध पर्दशन तरिका र दु:खको प्रतीक

ओलिभको शाखा 👉शान्तिको प्रतीक

कमलको फुल 👉सभ्यता र संस्कृतिको प्रतीक

चक्र 👉प्रगतिको प्रतीक

हाँस 👉न्यायको प्रतीक

लाटोकोशेरो 👉बुद्धि र विवेक

हरियो प्रकाश 👉यातायात संचालन

रातो प्रकाश 👉खतरा या यातायात अवरोध

रातो क्रस 👉डाक्टरी सहायता

रातो त्रिकोण 👉परिवार नियोजन सेवा

एक अर्कालाई क्रस गरेको दुई हाड र माथी एक खप्पर 👉बिधुत खतराको संकेत

आखामा पट्टि बाधेकी तथा हातमा तराजु लिएकी नारी 👉न्यायको प्रतीक

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः