समसामयिक प्रश्नहरू


1. डा. डिल्लिरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार २०७७ कस्लाइ प्रदान गरियो ?

  राष्ट्रिय आविष्कार केन्द्र

2. ‘लालिगा 2020’ को फुटवल च्याम्पियन (शिर्षस्थान) हासिल गर्ने क्वल कुन हो ?

रियल मेड्रिड 

3. सन् 2020 जनवरी 1 देखि सन् 2021 डिसेम्बर 31 सम्मका लागि तलका मध्ये कुन देश सुरक्षा परिषदमा अस्थायि सदस्य राष्ट्र छनौट भएको होइन ?

बेल्जियम 

4. आशियानको ३६ औं शिखर सम्मेलन सन् 2020 जुन महिनामा कुन देशमा भर्चुयल सम्पन्न भएको थियो ?

भियतनाम 

5. नेपाल राष्ट्र बैङ्कले २०७७ श्रावण ७ गतेदेखि बजारमा ल्याएको एक हजार रुपैयाँको नयाँ नोटमा नेपालमै जन्मिएको जुम्ल्याहा हात्तीको (राम-लक्ष्मण) फोटो राख्नु अघि कुन देशको हात्तिको फोटो प्रचलनमा थियो ?

अफ्रिकन 

6. नेपालको अद्यावधिक नयाँ नक्सा नेपाल सरकार मन्त्रिपरिषद्ले कहिले स्विकृत र सार्वजनिक गर्यो ?

 क्रमशः २०७७ जेठ ५ र ७ 

7. कोरोना भाइरस विरुद्ध सार्क आपतकालिन कोषको घोषणा कहिले भएको थियो ?

२०७६ चैत्र २ 

8. नेपाल सरकारले सार्वजनिक शिक्षाको दशकको रुपमा कुन अवधिलाइ घोषणा गरेको छ ?

२०७६-२०८५ 

9. शिक्षाविद् अंगुरवावा जोशीको निधन कहिले भएको थियो ?

२०७७ असार ६ 

10. नेपालको अद्यावधिक नयाँ नक्सा सहितको निशान छाप प्रतिनिधि सभाबाट कहिले सर्वसम्मतले पारित भएको थियो ?

२०७७ जेठ ३१ 

11. सार्कका नयाँ महासचिव सन् २०२० मार्च १ मा कुन देशका को नियुक्त भए ?

श्रीलंकाका एसला विराकुन 

12. विश्व वातावरण दिवश 2020 जुन 5 को नारा के थियो ?

 Time for Nature 

13. ‘भूमि बैकं इकाइ स्थापना गरिने’ घोषणा गरेको बजेट बक्तव्य कुन हो ?

- आव २०७७/०७८ 

14. आव २०७७/०७८ का लागि जम्मा विनियोजित बजेट रकम कति हो ?

- रु. १४ खर्ब ७४ अर्ब ६४ करोड 

15. आव २०७७/०७८ का लागि चालु खर्चतर्फ जम्मा विनियोजित बजेट रकम कति हो ?

- रु. ९ खर्ब ४८ अर्ब ९४ करोड 


16. आव २०७७/०७८ को बजेट घोषणाले चालु आवमा आर्थिक वृद्धिदर कति प्रतिशत हुने अनुमान गरेको छ ?

- ७ प्रतिशत 


17. भारतद्धारा अतिक्रमित नेपाली भूमि गुञ्जी‚ नावी र कुटी गाउँमा मुख्यतः कुन समुदायको बसोबास छ ?

- सौका

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

CTEVT सम्बन्धी महत्त्वपूर्ण प्रश्नोत्तरहरु

मानव शरीरका २५ रोचक तथ्य