शिक्षा विशेष -५


१. निरन्तर विद्यार्थी मुल्यांकन कहिले र कुन कुन जिल्लामा परीक्षण गरियो?

 २०५९( इलाम, चितवन, स्याङ्जा, सुर्खेत, कंचनपुर)

२. जिल्ला शिक्षा योजना कहिले र कुन कुन जिल्लामा परिक्षण गरियो?

 ०६०/०६१( झापा, चितवन, स्याङ्जा, बर्दिया, डडेल्धुरा )

३. खुला माध्यमिक बिधालय कहिले र कुन कुन जिल्लामा परीक्षण गरियो?

 २०६४(सुनसरी, रौतहट, कास्की, बाके, कैलाली)

४. स्थानीय पाठ्यक्रम कार्यक्रम कहिले र कुन कुन जिल्लामा परिक्षण गरियो?

 २०६७ (सुनसरी, काभ्रे, मुस्ताङ, बर्दिया, बैतडी)

५. सहिद स्मृति बिधालय कहिले र कुन कुन जिल्लामा परिक्षण गरियो?

२०६५ (सुनसरीय दोलखा, कास्की, दाङ, डोटी)

६. बहुकक्षा बहुस्तर शिक्षण कहिले र कुन जिल्लामा परिक्षण गरियो?

 २०६६ (सिन्धुपाल्चोक)

७. कक्षा ९ र १० को पाठ्यक्रम कहिले र कति जिल्लामा परिक्षण गरियो?

 क्रमश २०७२, ११ र २०७३, १० जिल्ला 

८. समाहित शिक्षा कहिले र कुन कुन जिल्लामा परिक्षण गरियो?

२०५७(बाके, उदयपुर, सिन्धुपाल्चोक, काभ्रे)

९. रोजगारीका लागि सीप परियोजना कहिले र कुन कुन जिल्लामा संचालन भयो?

सन् २००५(अछाम, कपिलवस्तु, दार्चुला, हुम्ला, धनुषा)

१०. माध्यमिक शिक्षा सहयोग कार्यक्रम कहिले र कुन कुन जिल्लामा परिक्षण गरियो?

२०६०/०६१(हुम्ला र डोटी)

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः