नेपालको शैक्षिक इतिहास सम्बन्धी जानकारी


१] दरबार स्कुलको पहिलो सुपरिवेक्षण को थिए ?

👉️ मि. रोस 

२] नेपाल बाहिर कहाँ नेपालीहरुको लागि पाठशाला खोलिएको थियो ?

👉️ ल्हासा, बि.स.२०३०/०३१

३] केदारसिंह कहिले शिक्षा डाइरेक्टरमा नियुक्त भए ?

👉️ बि.स. १९३८

४] वीर शमशेरले कति जना बिद्यार्थीलाई प्राबिधिक शिक्षाको लागि बिदेश पठाएका थिए ?

👉️ ६ जना, बि.स. १९४२( नोट: कतै ७ पनि भेटिन्छ)

५] प्रयाग विश्वबिधालयको म्याट्रीकुलेसन परिक्षा नेपाली भाषाको माध्यमबाट दिन पाउने व्यावस्था कहिले गरिएको थियो ?

👉️ बि.स. १९६८ 

६] त्रिचन्द्र कलेजमा आई.एस्सि कार्यक्रमको प्रारम्भ कहिले देखि भएको हो ?

👉️ बि.स. १९७७

७] पुस्तकालय पर्व कहिले घटेको थियो ?

👉️ बि.स. १९८७

८] पहिलो एस.एल.सि. परीक्षामा कति जना अनुत्तीर्ण भएका थिए ?

👉️ १४ जना 

९] २२ सदस्यीय शिक्षा बोर्डको गठन कहिले भएको थियो ?

👉️ बि.स. १९९३

१०] शिक्षाको इस्तिहार अनुसार बर्षमा कतिपटक जाँच लिनुपर्ने व्यास्थ्या थियो ?

👉️ २ पटक 

११] पछिल्लोपटक एस.एल.सि. पुरक परीक्षाको व्यावस्था कहिले देखि गरिएको थियो ?

👉️ बि.स. २०५४

१२] आधार शिक्षाको उदधाटन कहिले गरिएको थियो ?

👉️ बि.स. २००४ कार्तिक ७

१३] बबरजंग राणाले कति बर्ष शिक्षा डाइरेक्टर समालेका थिए ?

👉️ १७ बर्ष 

१४] सैनिक स्कुलको स्थापना कसले गरेका हुन ?

👉️ जुद्व शमशेर 

१५] हाजिरी गोश्वाराको स्थापना कहिले भएको हो ?

👉️ बि.स. १९८८

१६] पढाइ सीप पर्वद्वन कार्यक्रम समयावधि कति हो ?

👉️ सन् २०१४ - २०१९

१७] शिक्षाका लागि खाध कार्यक्रमको समयावधि कहिलेदेखि कहिलेसम्म रहेको थियो ?

👉️ २०१३ देखि २०१७ ( २०१८ बाट थप)

१८] बि.स. २०१३ सालमा कुन कुन संस्थाको स्थापना गरिएको थियो ?

👉️ कलेज अफ एजुकेसन/नर्मल स्कुल

१९] प्रारम्भमा अध्यापन अनुमती पत्र कति जिल्लामा बितरण गरिएको थियो ?

👉️ २० जिल्ला (३ अञ्चल)

२०] राणाकालमा प्रशासनिक जनशक्ति उत्पादन गर्न निकाय कुन थियो ?

👉️ श्रेस्ता पाठशाला 

२१] दरबार स्कुलको पहिलो हेडमास्टरको नाम लेख्नुहोस् ?

👉️ मि. क्यानिङ

२२] शिक्षक शिक्षा आयोजना कति जिल्लामा लागू गरिएको थियो ?

👉️ देशभर (सन् २००२ - २००९)

२३] शिक्षक सेवा आयोगको पहिलो अध्यक्षको नाम के हो ?

👉️ विश्वनाथ भट्टराई 

२४] शिक्षाको गुणस्तर बढाऔं कति सालको शिक्षा दिवसको नारा थियो ?

👉️ बि.स. २०३८

२५] नेपालको पहिलो बिधुतिय पुस्तकालय कुन हो ?

👉️ बासुदेव ढुङ्गाना बिधुतिय पुस्तकालय

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

सार्क सम्बन्धी प्रश्न

हाल नेपालका जिल्लाहरुको वर्गीकरणः