इतिहास सम्बन्धि जानकारी

ईतिहास (history) सब्दको उत्पती युनानी भासाको hitoria बाट सुरुभयको हो।2.मानव इतिहासको प्रारम्भिक चरणलाइ प्राग युग भनिन्छ। 3.इतिहासको पिता भनेर हेरोडेटस लाई भनिन्छ। 4.आधुनिक इतिहासको पिता भनेर थ्युसिडाइडिज लाई चिनिन्छ। 5.मिश्रको सभ्यता नाइलनदिको किनारमा बिकास भयको हो। 6.मेसोपोटामियाको सभ्यता टिग्रीस र युक्रेटस नदिमा भयो। 7.सिन्धघाटिको सभ्यता सिन्धु र राबी नदिको किनारमा भयको हो। 8.रोमको सभ्यता टाइबर नदिको किनारमा भयको हो। 9.पुर्बिय सभ्यता भनी सिन्धघाटिको सभ्यता लाई चिनिन्छ। 10.सिन्धघाटिको सभ्यताको उदय हडप्पा र मोहेन्जोदारो मा भयको। 11.कलाको उदय मिश्रको सभ्यताबाट भयको हो। 12.तामाको प्रयोग सिन्धघाटिको सभ्यता बाट आयको हो। 13.प्राचीन ग्रीसको सभ्यतालाई युनानी सभ्यता पनि भनिन्छ। 14.दायाँबाट बायातर्फ लेख्ने लिपिको बिकास मेसोपोटाटामियाको सभ्यताबाट भयको हो। 15.बिश्वको महत्वपूर्ण सभ्यता भनेर मिश्रको सभ्यता हो। 16.अन्क गणित र ज्यामितिको बिकास युनानी सभ्यताबाट भयको हो।  विश्‍वका प्रमुख प्राचिन सभ्यताहरुः मिश्रको सभ्यता · नाइल नदीको किनारमा विकसित सभ्यता · आत्माको अमरता र एक मात्र इश्‍वरको अवधारणाको प्रादुर्भाव · अमनहोटेप चतुर्थको युग-स्वर्ण युग · राजा खुफूको पिरामिड विश्‍वप्रसिद्ध मेसोपोटामिया सभ्यता · टिग्रीस/युफ्रेटस नदीको घाँटीमा विकसित सभ्यता · विश्‍वमा शासक र सम्राटको उदय · हम्वूरावीको कानून संहिताको विकास · पत्थरको मुद्राको विकास · दायाँबाट वायाँ लेख्‍ने लिपीको विकास · मेसोपोटामियाको आधुनिक नाम- इराक

Comments

Popular posts from this blog

कार्यमूलक अनुसन्धान नमुना-१

CTEVT सम्बन्धी महत्त्वपूर्ण प्रश्नोत्तरहरु

मानव शरीरका २५ रोचक तथ्य