सामान्यज्ञानका प्रश्नहरु
१. सार्वजनिक सेवा प्रवाहको सन्दर्भमा LIFO and FIFO को पुरा रुप -Last in first out and first in first out
२. कुन भिटामिनको कमिले के
Vitamin A- रतन्धो
B1- वेरीवेरी
B2- छालाको रोग
B3- पेलेग्रा
B12- रक्तअल्पता
C- स्कर्भी
D- रिकेट्स
E- मांसपेसी कमजोर हुने
३.अमेरिकी स्वतन्त्रता संग्रामको मुल नारा -जीवन,स्वतन्त्रता र सुखको खोजी(Life, Liberty and Pursuit of Happiness)
४.अमेरिकी स्वतन्त्रता संग्रामको क्रममा स्वतन्त्रताको घोषणापत्र तयार पार्ने व्यक्ति -थोमस जेफर्सन
५.नेपाल प्रवेश गर्ने प्रथम युरोपेली -जोन क्यारेल
६.भारतमा ' भारत छोड आन्दोलन ' -सन् १९४२, गान्धीकोअगुवाइमा
७.भारतमा जलियावाला बाग हत्याकाण्ड -सन् १९१९, दांडी यात्रा- १९३० मार्च १८
८.लामखुट्टे अन्य रङ्गको तुलनामा निलो रङ्गप्रति दुईगुना बढी आकर्षित हुन्छ ।
९. ईश्वर खोज्न दिउसै सडकमा लालटिन बालेर हिड्नेदार्शनिक -फ्रेडरिक नित्से
१०.'यूरोपको डरलाग्दो सपना ' भनेर नेपोलियनलाई भनिन्छ ।
११.३ मिनेट मात्रशासन गर्ने राजा-लुई सत्ताइसौँ
१२.प्रत्येक दिन ५०० गधाको दूध जम्मा गरेर नुहाउनेरानी -पेम्पेनिया, रोम
१३. महात्मा गान्धी मृत्यु बखत अन्तमा बोलेको वाक्य -हे राम
१४.अरुकै करकापले जीवनभर ३ पटक मात्र नुहाउनेफ्रान्सका राजा -लुई चौधौं
१५.एकैपटक ४ रानीसँग विवाह गर्ने भुटानी राजा -जिम्नेसिङे वाङचुक
१६.एउटै नाम गरेका११ जना राजाजसले एकैअबधिमा इजिप्टमा शाशन गरेका -राजा रामसे
१७.सन् १९५१-१९६०सम्म आफ्नो देशको हेभिवेटबक्सिङ च्याम्पियन बनेका राष्ट्रपति -इदी अमि (कुलचन्द्र पराजुली)
१८.ब्रेनको तौल-१४२४ gram
१९. नेपालमा लघुवित्तका पिता -हरिहरदेव पन्त
२०. अनौपचारिक शिक्षा केन्द्रले २०७२-५-१७ मा र्सार्वजनिक गरेको तथ्यांक अनुसार देशभर निरक्षर जनसंख्या प्रतिशत -७.५ %
२१. ३२ औ ग्रिष्मकालिन ओलम्पिक आयोजना हुने-जापान (कुलचन्द्र पराजुली)
२२. हाल पूर्वाञ्चल विश्वविध्यालयका उपकुलपति-घनश्यामलाल दास
२३. सर्वोच्च अदालतले अनलाइन तारेख सेवा शुरु -२०७१/८/१४
२४. संयुक्त्त राष्ट्रसंघको महासभाको प्रशासन तथा बजेटरी समितिको प्रमुखमा नियुत्त हुने नेपाली -दुर्गानाथ भट्टराई
२५. आफ्नो खुट्टाले निधारमा एक मिनेटमा १३४ पटक हानी गिनीज बुक अफ वल्ड रेकर्ड कायम गराउने नेपाली -पुष्कर नेपाल
२६. आधा खाएर छोडेको शिकार-खोकपा
२७. सबैभन्दा लामो समय सुत्ने प्राणी- प्यबिक (दिनमा २२ घण्टा)
२८. म्यानमारकी नेत्री आङसाङ सुकीको राजनीतिक पार्ट नाम-नेशनल लिग फर डेमोक्रेसी
२९. माइती नेपालको स्थापना-२०४९
३०. लौठ सल्लाको व्यवसायिक खेती- इलाम
३१. Right Livelihood Award (Alternative Nobel Prize) 2010 बाट पुरस्कृत हुने नेपाली - श्रीकृष्णउपाध्याय र उनको संस्था SAPPROS
३२. Father of Water - Mississipi River (कुलचन्द्र पराजुली)
३३. बुद्धको दाँत राखिएको मन्दिर -Temple of Tooth, Sri-Lanka
३४. असंलग्न आन्दोलनकी प्रथम महिला अध्यक्ष- श्रीमती इन्दिरा गान्धी
३५. पंक्षीहरुको महादेश-South America
३६. शेक्सपियरको आखिरी नाटक-The Tempest
३७. Speed money -घुस
३८. नेपाल UNO को ७३ औ सदस्य राष्ट्र हो ।
३९. युद्धबार - मंगलवार
४०. Sports of King- Horse Racing
४१. नेपालको मित्रताको सम्झनामा जापानले रोपेको रुख - चिउरी
४२. भुटानी नेल्सन मण्डेला- टेकनाथ रिजाल
४३. T.V. धेरै हेर्ने व्यक्तिलाई-Couch Potato
४४. नेपालमा सबैभन्दा बढी उमेरमाविद्याबारिधी गर्नेब्यक्ति -भद्र वीर अधिकारी(साहित्यतर्फबाट भानुभक्त आचार्यको खोज गरी पिचडी)
४५. "शीतल निवास" को निर्माण -कृष्ण शमशेर
४६. आलुको उत्पत्ती –पेरुबाट
४७. तीन सय वर्षसम्म रोमानोफ वंशको शासन चलेको देश -रुस
४८. आगोमा नजल्ने पदार्थ -एसबेस्टम
४९. रातो त्रिकोण के को प्रतिक -परिवार नियोजन
५०. नोबेल पुरस्कार अस्वीकार गर्नेप्रथम साहित्यकार -जर्ज बनार्ड शा
५१. गैँडा नपाईने सार्क राष्ट्र -श्रीलङ्का
५२. कुम्भकर्णको पत्नी- बज्रज्वाला
५३. सहकारीको अवधारणा-सन् १७६१, स्कटल्यान्ड
५४. सन् १९५० सम्म धरान शहरलाई - विजयपुर
५५. महाकवी लक्ष्मिप्रसाद देवकोटा- ९ भाषाका ज्ञाता
५६. ओशोको वास्तविक नाम - रजनीश चन्द्र मोहन
५७. जग्गा धितो राखी ऋण दिने चलन - जयस्थिति मल्ल
५८. यहुदी इतिहासमा स्वर्ण युग शासन- इजरायलका शासक सोलोमन
५९. मदन पुरस्कार पाउने पहिलो उपन्यास- "मन" र पहिलोमहाकाब्य - मानव (मोदनाथ प्रश्रित)
६०. विश्वकै सबैभन्दा उचाईमा हुने एभरेष्ट म्याराथुन शुरु- सन् २००३
६१. जलवायु परिवर्तनको असर न्यूनीकरणको बारेमा जनचेतना जगाउने उद्येश्यले जलाधारमा नै जलवायु भेला -सेतीवेणी,पर्वत
६२. कुराकानी प्रिय होस,बनावटी नहोस्, स्वच्छन्द होस तर अश्लील नहोस,विद्वतापूर्ण होस तर दम्भयुक्त अनौठो होस तर असत्य -विलियम शेक्सपियर
६३. विश्वभर सञ्चालित जिरो हङ्गर च्यालेन्ज अभियानलाई आत्मसात गर्दै नेपालले कहिेसम्ममा भोकमारी अन्त्य गर्ने प्रतिबद्धता– सन् २०२५(२०७१/८/४बाट शुरु)
६४. सर्वसाधारण सेवाग्राहीलाई सरल र सहज ढगंबाट अधिकतम सेवा प्रदान गर्ने उद्येश्यले सरकारी कार्यालयहरुमा बाह् घण्टे सेवा सञ्चालन -वि.सं २०७१ पुस १भएको तरा २०७२/८/७बाट बन्द
६५. अर्थमन्त्रालय एवं मातहतका विभाग तथा कार्यालयका काम प्रभावकारी बनाउने उद्देश्यले सञ्चालनमा ल्याएको गुनासो सुनवाई कक्षलाई -विगुल
६६. अन्तराष्ट्रिय आप्रवासन दिवस -डिसेम्बर १८
६७. सात महादेशका सात उच्च हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला आरोही -सुस्मिता मास्के
६८. मुलुकलाई उत्कृष्ट गन्तव्यका रुपमा स्थापित गर्ने उद्देश्यसहित ल्याउन थालिएको पर्यटन गुरुयोजना (सन् २०१५–२०२४) अनुसार सन् २०२४ सम्ममा वार्षिक २५ लाख पर्यटक भित्र्याउने लक्ष्य छ।
६९. हाम्रो शरीरको Blood Bank –Spleen
७०. के लार्इ के
महाअमात्य – प्रधानमन्त्रि
अमात्य – मन्त्रि
दुतक – सहायक मन्त्रि
प्रतिहार – दरबार हेर्ने
कुमारामात्य – मन्त्रिस्तरीय पदाधिकारी
महासर्वदण्डनायक – प्रधानन्यायाधीश
सर्वदण्डनायक – न्यायाधिश
दण्डनायक – प्रहरी प्रमुख
महासामन्त – प्रमुख प्रशासक
महाबलाध्यक्ष – प्रधान सेनापति
बलाध्यक्ष – सेनापति
महाप्रतिहार – हजुरिया
प्रसाधिकृत – हाकिम
प्रधान सेना – नायक
प्रधान – ग्राम प्रशासक
गौल्मिक – सेना नायक
भट – सिपाही
भटनायक – सेनाध्यक्ष
Comments
Post a Comment